
सर्वोच्च अदालतले मन्त्रिपरिषद विस्तारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले उक्त आदेश दिएको हो । सर्वोच्चको आदेशबाट २० मन्त्री जिम्मेवारीमुक्त भएका छन् । &n...}
पुरा पढ्नुहोस्नेकपा दाहाल–नेपाल समूहका स्थायी समिति सदस्य योगेशकुमार भट्टराईले विभाजित नेकपामा एकता प्रयास भइरहेको बताएका छन् । प्रेस संगठन ताप्लेजुङले आयोजना आज गरेको पत्रकार भेटघाट कार्यक्रमा उनले नेकपा एकताका लागि उच्च पदका नेताले त्याग गर्न सक्नुपर्ने बताए । ‘एकता ह...}
पुरा पढ्नुहोस्नेकपा एकीकृत समाजवादीबाट दुई मन्त्री थप्न प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय यादवलाई बर्खास्त गरेका छन् । यादव तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)बाट महेन्द्र यादवको कोटामा मन्त्री बनेका थिए । हाल उनी जसपाको कार्यकारिणी सदस्य छन...}
पुरा पढ्नुहोस्श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले भिजिट भिसामा विदेश पु-याई नेपाली नागरिकहरुलाई अलपत्र बनाउने वैदेशिक रोजगार व्यवसायीहरुलाई सरकारले कारबाही गर्ने बताएका छन् । बिहीबार मन्त्रालयमा भिजिट भिसामा यूएई पुगेर अलपत्र भई फर्केकाहरुसँगको छलफलमा मन्त्री...}
पुरा पढ्नुहोस्अख्तियार दुुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचारले असमानता र अन्यायलाई स्थान दिई विकासोन्मुख राष्ट्रले प्राप्त गर्ने वैदेशिक सहायता र लगानीलाई निरुत्साहित गर्दै गरिबी न्यूनीकरण र विकासमा समेत ठूलो असर पु-याएको बताएका छन् । इजिप्टको शाम एल सेइख शहरस्थित...}
पुरा पढ्नुहोस्परराष्ट्रमन्त्री डा. नारायण खड्काले नेपालमा छिट्टै उच्चस्तरीय भ्रमण हुने बताएका छन् । उनले कुन देशबाट को आउने भन्ने विषयमा केही नखुलाई मात्र उच्चस्तरीय भ्रमण हुने संकेत गरेका हुन् । परराष्ट्रमन्त्री खड्काले सोमबार सिंहदरवारमा पत्रकार सम्मेलन गरी विदेशबाट छिट्टै राष्ट्रप्रमुख वा प्...}
पुरा पढ्नुहोस्सत्तारुढ गठबन्धनले मन्त्रिमण्डललाई छिट्टै पूर्णता दिने सहमति गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको गठबन्धनका शीर्ष नेताको बैठकमा चाँडो भन्दा चाँडो मन्त्रिमण्डल विस्तार गर्ने सहमति भएको नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए । बैठकमा सरकारका न्यूनतम साझा...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री तथा नेपाली कांग्रेसका निर्वतमान सभापति शेरबहादुर देउवाको आधिकारिक प्यानल सार्वजनिक गरिएको छ । आइतबार अबेर राती अन्तिम निर्णय भएको सूचीमा यसअघिका केही नाम हटाइएको छ । यस्तै केही नाम थपिएको छ । हेर्नुहोस सूचीः }
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाणसँग धर्मेन्द्र बास्तोला अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी (बहुमत)को टोलीले भेटवार्ता गरेको छ । मंगलबार दिउँसो गृह मन्त्रालयमा भएको भेटमा सरकारी पक्षमा गृहसचिव टेकनारायण पाण्डे र मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेल तथा नेकपा (बहुमत)का तर्फबाट...}
पुरा पढ्नुहोस्जनता सामाजवादी पार्टीभित्र विवाद चर्किएपछि महन्थ ठाकुर–राजेन्द्र महतो पक्षले नयाँ पार्टी दर्ताको तयारी थालेका छन् । अहिलेकै सरकारलाईं निरन्तरता दिने कि नयाँ सरकार गठनमा सामेल हुने विषयमा जसपाभित्र तीव्र विवाद छन् । ठाकुर-महतो पक्षले प्रधानमन्त्री केपी...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit