Sunday, 18 May 2025 | २०८२ जेठ ५, आईतबार

सम्बन्धित समाचार

माओवादी आफ्नै बलमा पहिलो शक्ति हुन्छ : प्रचण्ड

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी आफ्नै बलबुतामा आसन्न निर्वाचनमा पहिलो शक्ति बन्ने बताएका छन् ।    प्रेस सेन्टर गण्डकी प्रदेश समितिले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले गठबन्धनको वैशाखी टेकेर नभई आफ्नै श...}

पुरा पढ्नुहोस्

अमेरिका भ्रमणबारे छलफलका लागि संसदीय समितिमा प्रधानमन्त्रीलाई बोलाइयो 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवालाई उनको अमेरिका भ्रमणबारे छलफलका लागि प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले बोलाएको छ ।    बैठक सिंहदरबारस्थित समितिको सभाकक्षमा आइतबार बिहान १० बजे बस्ने बैठकमा उपस्थित हुन समितिले प्रधानमन्त्रीलाई बोलाएको हो ।     बैठकमा न...}

पुरा पढ्नुहोस्

कसैलाई छोड्न र कुनै स्वार्थ समूहसँग सौदाबाजी गर्न उम्मेदवारी घोषणा गरेको हैन : विमलेन्द्र निधि (अन्तर्वार्ता)

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले कसैलाई छोड्नका लागि र कुनै स्वार्थ समूहसँगको सौदाबाजीका लागि आफूले सभापतिमा उम्मेदवारी घोषणा नगरेको स्पष्ट पारेका छन् । उपसभापति निधिले आफ्नो उम्मेदवारी कसैलाई छोड्नका लागि नभएको बताएका हुन् ।    पार्टीको १४औं महाधिवेशन नजिकिँदै गर्दा सभाप...}

पुरा पढ्नुहोस्

ओलीमाथि सत्ता संकट आइपरेपछि एमालेले गर्‍यो यस्तो निर्णय 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

आज बिहान नेकपा एमालेले आकस्मिक रुपमा स्थायी कमिटी बैठक बोलायो । बैठक बोलाउनुको मुख्य कारण थियो, प्रधानमन्त्री केपी शर्मा ओलीले २७ वैशाखमा संसदबाट विश्वासको मत लिने विषयमा छलफल ।    उक्त मिति नजिकिँदै जाँदा प्रधानमन्त्री ओलीले चौतर्फी रुपमा साथ गुमाउँदै गएका छन् । साथै उनीविरुद्ध ने...}

पुरा पढ्नुहोस्

संसद्को अवरोध हट्यो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

लामो समयदेखि व्यवस्थापिका संसद्को बैठक अवरोध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) अब भने नियमित रूपमा सदन चल्न दिने अवस्थामा पुगेको छ । आजदेखि सुरु भएको सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको आजको बैठकमा एमालेले कुनै अवरोध गरेन ।   एमालेले नौ महिनादेखि जारी राखेको संसद् अवरोध अबदेखि...}

पुरा पढ्नुहोस्

बैशाखमै चुनाव भएपनि सामना गर्न तयार छौँ : माधव नेपाल

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन बैशाखमै भएपनि सामना गर्न तयार रहेको बताएका छन् ।     अध्यक्ष नेपालले चुनावबाट आफूहरु नआत्तिएको भन्दै जुनसुकै बेला पनि सामना गर्न तयार रहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित पार्टी निकट निजामती कर्मचारी सं...}

पुरा पढ्नुहोस्

एमसीसीलाई टुंग्याउन संसदमा टेबल गराउनुपर्छ : मन्त्री बडू

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले एमसीसी सम्झौता शुक्रबार बोलाइएको प्रतिनिधिसभा बैठकमा टेबल हुने बताएका छन् ।     मन्त्री बडुले दलहरुबीचको सहमतिमै सो सम्झौता अघि बढाउन आवश्यक्ता महसुस गरेरै सरकारले आज र भोलिको समय दिएको पनि स्पष्ट पारेका छन् । बुधबार संसद...}

पुरा पढ्नुहोस्

प्रधानसेनापतिलाई एसपीपीबारे छलफलका गर्न संसदीय समितिले बोलायो

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता गरेको भन्ने विषय सार्वजनिक भएपछि प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानसेनापति प्रभुराम शर्मालाई छलफलका लागि बोलाएको छ ।     संसदीय समितिले शुक्रबार बिहान ९ बजेका लागि बस्ने तय भएको बैठकमा प्रधानसेनापतिलाई एसपीप...}

पुरा पढ्नुहोस्

गगन थापा भन्छन् : ओलिलाई बिदा गरौं, राष्ट्रपतिलाई महाअभियोग लगाऔं

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसका नेता गगन थापाले राष्ट्रपति प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाएर राष्ट्रपति विद्यादेवी भण्डारीमाथि महाअभियोग लगाउनुपर्ने बताएका छन् ।   प्रधानमन्त्री केपी ओलीले संसद्मा विश्वासको मत नलिँदै र राजीनामासमेत नगरेको अवस्थामा राष्ट्रपति भण्डारीले २१ घन्टाको समय दिएर...}

पुरा पढ्नुहोस्

प्रदेश १ मा दाहाल–नेपाललाई झड्का, उपनेताले छोडे समूह

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रदेश १ मा नेकपा दाहाल–नेपाल समूहको संसदीय दलका उपनेता टंक आङबुहाङले समूह छाडेका छन् । पार्टी एकता र कम्युनिष्ट पार्टी नेतृत्वमा सरकार हुनुपर्ने धारणा राख्दै नेता आङबुहाङले समूह छाडेका हुन् ।   यद्यपि, आङबुहाङले समूह छाड्नुमा पछिल्लो समय नेकपामा केन्द्रदेखि प्रदेशसम्म सांसद तानात...}

पुरा पढ्नुहोस्