
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा एक अमेरिकी नागरिक अवैधरूपमा बसेका छन् । नेपाल भ्रमणको भिसा सकिएको एक वर्षभन्दा बढी समय भए पनि ती नागरिकले आफ्नो देश फर्कन बेवास्ता गरेका हुन् । संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियाका ५२ वर्षीय प्रि जोइलले आफ्नो देश फर्कन अटेर गरेका...}
पुरा पढ्नुहोस्सरकारले खाडी देशका लागि भिजिट भिसा बन्द गरेको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण बढेसँगै सरकारले माघ १० गतेदेखि लागू हुने गरी उक्त निर्णय गरेको हो । खाडी राष्ट्रहरु र मलेशियामा वैदेशिक रोजगारका लागि गएका नागरिकहरुको कोरोना कालमा विचल्ली भएको सूचना प्राप्त भएपछि सरकारले...}
पुरा पढ्नुहोस्राष्ट्रियसभा अन्र्तगतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले काठमाडौं–तराई÷मधेश द्रुतमार्ग निर्माणको काम समयमै सम्पन्न हुनेगरी अघि बढाउन सरकारलाई ध्यानाकर्षण गराउने भएको छ । समितिको मंगलबार बसेको बैठकमा समितिले स्थलगत अनुगमनको क्रममा ११ किलोमिट...}
पुरा पढ्नुहोस्लोकसेवा आयोगले प्रहरी जवान (जनपद) को लिखित परीक्षामा अनियमित कार्य गर्ने २१ जना परीक्षार्थीको परीक्षा रद्द गरेको छ । आज सूचना जारी गर्दै आयोगले नक्कली परीक्षार्थी सहभागी भएको फेला पारेपछि परीक्षा रद्द गरेको हो । प्रवेश पत्र र नागरिकतामा अर्कैको नाममा फोटो बदलेर नक्कली परीक्षार्थील...}
पुरा पढ्नुहोस्ललितपुर महानगरपालिकाले कोभिड १९ को संक्रमणबाट निधन भएका व्यक्तिको परिवारलाई एक लाख रुपैयाँ सहयोग प्रदान गर्ने निर्णय गरेको छ । शुक्रबार कोभिड– १९ विषयक पत्रकार सम्मेलन गर्दै ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ललितपुर महानगरपालिकामा स्थायी बसोबास गर्ने व्यक्तिहरु...}
पुरा पढ्नुहोस्सैनिक मुख्यालय जंगी अड्डाले बरियतामा एक नम्बरमा रहेका उपरथी सरोजप्रताप राणालाई रिक्त रथी बढुवामा सिफारिस गर्ने प्रयोजनका लागि सात दिने सूचना प्रकाशित गरेको छ । जंगी अड्डाले आइतबार उपरथी राणाका हकमा केही दाबीबिरोध भए प्रस्तुत गर्न सूचना निकालेको हो । सेनाका रथी ई...}
पुरा पढ्नुहोस्लोक सेवा आयोगका अध्यक्षसहित पाँच जना पदाधिकारीको कार्यकाल सकिएसँगै कर्मचारी भर्ना र बढुवा लगायत कार्य ठप्प हुने भएको छ । मंगलबारदेखि अध्यक्ष उमेशप्रसाद मैनालीसहित पाँच जना पदाधिकारीहरुको पदावधि सकिएको हो। योसँगै कर्मचारी भर्नालगायत काम पनि ठप्प हुने भएका छन् । &...}
पुरा पढ्नुहोस्सरकारले नेपाल–भारतबीच २००४ मा भएको रेल सेवा सम्झौता संशोधन गर्ने भएको छ । मन्त्रिपरिषदको बैठकले नेपाल भारत रेल सेवा सम्झौता, २००४ मा संशोधन गर्ने गरी तयार गरिएको लेटर अफ एक्सचेन्जको मस्यौदा स्वीकृत गरेको हो । यस्तै नेपालको तर्फबाट हस्ताक्षर गर्ने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्राल...}
पुरा पढ्नुहोस्हेलिकप्टर तथा जहाज पार्किङका लागि ठाउँ अभाव भएको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले १४ वटा हेलिकप्टरलाई अबदेखि ‘नाइट–स्टप’ पार्किङका लागि काठमाडौँबाहिर अनिवार्य जानुपर्ने निर्णय गरेको छ । प्राधिकरणको आईतबार बसेको बैठकले उक्त निर्णय गरेको हो । ‘नाइट–स्टप&...}
पुरा पढ्नुहोस्पर्सा र बारामा सेवा पु¥याउने उद्देश्यले वीरगञ्ज महानगरपालिका—५ कुम्हाल टोलमा स्थापना भएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दुई जना कर्मचारीको भरमा सञ्चालनमा छन् । खाद्य सामग्रीसम्बन्धी दुई जिल्लामा बजार अनुगमन, निरीक्षण, नमूना संकलन, परीक्षण,...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit