
जग्गाको विवादमा आमाको हत्या गर्ने छोरा मोरङबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको पथरी शनिश्चरे नगरपालिका २ का ४८ बर्षीय कमल श्रेष्ठ रहेका छन् । आफ्नै ९० वर्षीया आमा जगमाया श्रेष्ठको जलाएर हत्या गरेको आरोप उनलाई प्रहरीले सोमबार नियन्त्रणमा लि...}
पुरा पढ्नुहोस्म्यान्मारको सेनाले गत सोमबार गरेको ‘कू’को विरोधमा आइतबार पनि हजारौँ मानिसहरू सडकमा उत्रिएका छन् । आम नागरिकले सेनाले चालेको अप्रजातान्त्रिक कदमको विरोधमा ठूलो संख्यामा दैनिक सडकमा प्रदर्शनमा निस्किन थालेपछि सैनिक नेतृत्वले इन्टरनेट बन्द गरिदिएको छ । प्र...}
पुरा पढ्नुहोस्लोक सेवा आयोगका अध्यक्षसहित पाँच जना पदाधिकारीको कार्यकाल सकिएसँगै कर्मचारी भर्ना र बढुवा लगायत कार्य ठप्प हुने भएको छ । मंगलबारदेखि अध्यक्ष उमेशप्रसाद मैनालीसहित पाँच जना पदाधिकारीहरुको पदावधि सकिएको हो। योसँगै कर्मचारी भर्नालगायत काम पनि ठप्प हुने भएका छन् । &...}
पुरा पढ्नुहोस्देशको संघीय राजधानी काठमाडौंमा झारफुक गर्ने भन्दै बालिकालाई बन्दी बनाएर चरम यातना दिँदा उनको मृत्यु भएको छ । सिन्धुपाल्चोक साँगाचोक गाउँपालिका– २ की १४ वर्षीया बालिका रोशनी श्रेष्ठको मृत्यु भएको हो । महानगरीय प्रहरी परिसर काठमाडौंले घटनामा संलग्न माता भनिने ४८ वर्षीया उमा...}
पुरा पढ्नुहोस्गृह मन्त्रालयले प्रजातन्त्र दिवसको अवसरमा ६ सय कैदीबन्दीको सजाय मिनाहा गर्न प्रस्ताव गरेको छ । ७ फागुनमा विभिन्न कारागारमा रहेका उक्त संख्याका कैदीबन्दीको बाँकी सजाय मिनाहा गर्न मन्त्रालयले प्रस्ताव तयार पारेको हो । मन्त्रालयको उक्त प्रस्ताव मन्त्रिपरिषद्मा पेस हुनेछ । मन्त्रिपर...}
पुरा पढ्नुहोस्नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिनाथको नाथको नाम जपे पनि माफी नपाउने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित विरोध सभामा नेता नेपालले ओलीले मदन भण्डारीको नाम जप्न छाडेर पशुपतिनाथको नाथको नाम जपेको बताएका हुन् । ‘केपी ओलीजी त...}
पुरा पढ्नुहोस्नेपाल नागरिक उडड्यन प्राधिकरणले आन्तरिक विमानस्थलबाट मात्रै करिब एक अर्ब ७० करोड बक्यौता रकम असुली गर्न नसकेको पाइएको छ । संघीय संसद अन्तराष्ट्रिय सम्बन्ध समितिको शुक्रबारको बैठकमा नागरिक उडड्यनसम्बन्धी समस्या र समाधान उपसमितिले पेश गरेको प्रतिवेदनमा प्राधिकरणले आन्तरिक विमानस्थ...}
पुरा पढ्नुहोस्कंगोमा सञ्चालित राष्ट्र संघको मिसनमा विद्रोहीको आक्रमणमा परी मृत्यु भएका नेपाली सेनाका प्यूठलाई श्रद्धाञ्जली र अन्तिम सम्मान दिइएको छ । अपरेशन ‘बाली’ को क्रममा २२ चैतमा विद्रोहीको फायरबाट सुर्खेतको गुर्माकोट नगरपालिका–१४ जहरे घर भई शान्ति सेनामा कार्यरत प्यूठ अनि...}
पुरा पढ्नुहोस्धनुषामा शनिबार राती चारजना युवाहरुले एकजना रक्ताम्य युवालाई मधेश प्रदेश प्रादेशिक अस्पताल ल्याए । युवाको घाँटीबाट रगत बगिरहेको थियो । उनी अचेत थिए । अस्पतालका चिकित्सकले सोध्दा चारैजनाले एकआपसमा झगडा हुँदा उनी घाईते भएको बताए । अस्पतालले घाईते युवाको प्रारम्भीक उपचारपछि उनको भिडिय...}
पुरा पढ्नुहोस्एक महिनाअघि महोत्तरी पिपरा गाउँपालिका–५, सहोडबाका मुसाफिर झा र उनकी पत्नी गीतादेवी सुतेकै ठाउँबाट बेपत्ता भए । १० फागुनमा भएको उक्त घटनाको लामो समयसम्म उनीहरुको अवस्था पत्ता लाग्न सकेन । झा दम्पती फेला नपर्दा र दोषी पक्राउ नपरेकाले प्रहरीमाथि दबाब बढ्दै गयो । यद्यपि, प्रदे...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit