
देशभरका ७५३ स्थानीय तहमध्ये अहिलेसम्म ५७० स्थानीय तहको नतिजा आइसकेको छ । निर्वाचन आयोगले यसअघि बिहीबारसम्म सबै तहको नतिजा आउने दाबी गरेको भए पनि धेरै स्थानीय तहको मतगणना सकिएको छैन । अहिलेसम्मको नतिजाअनुसार नेपाली कांग्रेस सबैभन्दा अगाडि देखिएको छ । कांग्रेसले २५३ वटा...}
पुरा पढ्नुहोस्अदालतको अवहेलना गरेको भन्दै नेकपाका अध्यक्ष पुष्पकमल दाहालविरूद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ । नेकपाको दाहाल–नेपाल समूहले विराटनगरमा आयोजना गरेको सभामा दाहालले दिएको अभिव्यक्तिविरुद्ध मुद्दा दर्ता गरिएको हो । अधिवक्ता समिर हायूले दर्ता गरेको मुद्दाको मंगलबार पेश...}
पुरा पढ्नुहोस्मुलुकलाईं चुनावमा लैजाने खेलअनुरुप राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले विश्वासको मत लिन सक्ने राजनीतिक आधार नभएको भन्दै नयाँ सरकार गठनका लागि आह्वान गरेकी छिन् । प्रधानमन्त्रीका आग्रहका आधारमा नेपालको संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनका लागि राष्ट्...}
पुरा पढ्नुहोस्लुम्बिनी प्रदेश सरकारले स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीमाथि छनबिन गर्न कार्यदल गठन गरेको छ । बुधबार लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो । ...}
पुरा पढ्नुहोस्एक अल्लारे युवाको असुरक्षित यौन सम्पर्कको यो कथा अझै पनि उत्तिकै समसामयिक छ । तत्कालिन अवस्थामा यसको अनुसन्धानमा जुटेका प्रहरी अधिकारीलाई सोच्न बाध्य बनाएको यो घटनाको निर्माण तथा प्रस्तोता एभिन्युज टेलिभिजनका लागि पर्दाफासका सम्पादक दीपक खरेलले गरेका हुन्।}
पुरा पढ्नुहोस्नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तासाझेदार दलबीचमा भएको गठबन्धनले आसन्न स्थानीय तहको निर्वाचनमा विजय हुने दाबी गरेका छन् । भरतपुर विमानस्थलमा आज सञ्चारकर्मीसंग संक्षिप्त कुराकानी गर्दै उनले गठबन्धन आफ्नो काममा एकताबद्ध भएर अघि...}
पुरा पढ्नुहोस्आजदेखि संघीय संसद् सचिवालयले प्रतिनिधिसभा सदस्यहरुको कोरोना परीक्षण गर्ने भएको छ । यही वैशाख २७ गतेदेखि शुरु हुने प्रतिनिधिसभा अधिवेशनका लागि आज र भाेलि सांसदहरुको कोभिड–१९ को पीसीआर परीक्षण हुने भएको हो । नयाँ बानेश्वरस्थित अन्तरराष्ट्रि...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका शीर्ष नेताहरुले देशभरका विभिन्न १० चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् । कांग्रेसले दिएको जानकारीअनुसार प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताले विभिन्न जिल्लामा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने भएका हुन् । ब...}
पुरा पढ्नुहोस्नेपाल र भारतबीच चार वटा विषयमा सम्झौता भएको छ । भारत भ्रमणमा रहेका शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको भेटवार्तापछि सम्झौता भएको हो । नेपाल र भारतबीच अन्तर्राष्ट्रिय सोलार एलाइन्स, रेल्वेसबन्धी प्राविधिक सहयोग, पेट्रोलियम पदार्थ आपूर्ति र नेपाल आयल निगम र भार...}
पुरा पढ्नुहोस्पोल भाडाको विषयमा विवाद हुँदा नेपाल विद्युत् प्राधिकरणले अत्यावश्यक सञ्चार सेवामा नै अवरोध सिर्जना गरेको छ । प्राधिकरणले टेलिफोन, इन्टरनेट र केबुलको तार काट्दा देशभरका विभिन्न स्थानमा सञ्चारमा सेवामा समस्या आई उपभोक्ताले सास्ती भोग्नुपरेको हो । दूरसञ्चार ऐन २०५३ अनुसार कसैले पनि य...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit