
भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले मेयरदेखि वडा सदस्यसम्मका सबै पदमा जित हासिल गरेको छ । निवर्तमान मेयर सुनील प्रजापतिले २९ हजार २०० मत ल्याउँदै पुनः निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामप्रसाद कासुलाले ३३५२ मत पाए ।  ...}
पुरा पढ्नुहोस्सत्तारुढ दल नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा तानाशाह बन्न खोजेको आरोप लगाएका छन् । बिहीवार नेपाल महिला संघ काठमाडौंले मंगलादेवी सिंहको २५ औँ स्मृति दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा नेता सिंहले पार्टी क्रियाशील सदस्यता मनला...}
पुरा पढ्नुहोस्सरकारले हालै ल्याएको नागरिकता अध्यादेश खारेज गर्न माग गरिएका ६ वटा रिट निवेदनमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले वरिष्ठताको आधारमा संवैधानिक इजलास गठन गरेका छन् । इजलासमा दीपक कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवड...}
पुरा पढ्नुहोस्अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले शुक्रबार युक्रेनलाई लिएर रुससँगको द्वन्द्व ‘टार्नै नसक्ने’ अवस्थामा नपुगेको बताएका छन् । ‘कूटनीतिक पहलका लागि अझै समय र ठाउँ छ । संयुक्त राज्य अमेरिकाले हाम्रा सहयोगी र साझेदारहरूसँग तालाबन्दीमा रुसलाई संकटबाट टाढा र थप सुरक्षातर्फको...}
पुरा पढ्नुहोस्अर्थमन्त्री जनार्दन शर्माले कृषि क्षेत्रको विकास गरेर मुलुकलाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिएका छन् । अर्थमन्त्री शर्माले किसान, भूमि, नेपालको हावापानी र जलस्रोतको अन्तरसम्बन्धलाई व्यवस्थित बनाएर मात्रै देशको विकास र उन्नति सम्भव भएको उल्लेख गर्दै त्यसका लागि कृषि क्षेत्रलाई...}
पुरा पढ्नुहोस्नेपाली सेनाको मुख्यालय जंगी अड्डाले केही दिनअघिमात्र १२ सेनानी (मेजर) हरुलाई प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्णेल) मा बढुवा गरेको छ । सेनाको बलाध्यक्ष विभागले उनीहरुको बढुवा तथा सरुवा नियुक्ती गरेको हो । यस्तै विभागले १८ जना लेफ्टिनेन्ट कर्णेलहरुको सरुवा समेत गरेको छ । यसअघि मालदार अड्डामा र...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीका वर्तमान आईजीपी शैलेश थापा क्षेत्री आगामी १९ वैशाखमा अनिवार्य अवकाशमा जाँदै छन् । आईजीपी थापासँगै एआईजीहरु हरिबहादुर पाल, निरजबहादुर शाही, प्रद्युम्न कार्की र बसन्तकुमार पन्तले समेत अवकाश पाउनेछन् । त्यसपछि एआईजीहरु विश्वराज पोखरेल, सहकुल थापा, धीरजप्रताप सिंह र रवीन...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारमा नेकपाका दाहाल–नेपाल समूहलार्ई सहयोग गर्न सकिने बताएका छन् । नेपाल प्रेस युनियन चितवनले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कांग्रेसले अरुलाई सहयोग गरेर पनि देशलाई संकटबाट पार लगाउन सक्ने बताए । ‘कांग्रेस...}
पुरा पढ्नुहोस्स्वास्थ्य मन्त्री हृदयश त्रिपाठीले स्वास्थ्य संकटकाल लगाउने सुझावमा सरकार सकरात्मक रहेको बोलेकै दिन सरकारले कोभिड-१९ संकट व्यवस्थापन केन्द्र(सीसीएमसीको) प्रमुखमा पूर्व रथी बालानन्द शर्मालाई नियुक्त गरिएको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उनलाई सचिवस्तरको जिम्मेवारी दिने...}
पुरा पढ्नुहोस्संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेले देशलाई ठग्नेहरुको विरुद्धमा एक साताभित्रमा कारबाहीको दायरा भित्र (ठेगान लगाउने) ल्याउन लागेको बताएका छन् । सोमबार अन्तर्राष्ट्रिय मातृभाषा दिवस – २०२२ का उपलक्ष्यमा नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit