Saturday, 12 October 2024 | २०८१ असोज २६, शनिवार

सम्बन्धित समाचार

आज एकता दिवसः नेपाल एकिकरणको बाटो पहिल्याउदैं ‘काठ’ छिरेको सैनिक टुकडी 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

यो बाटो चर्चितमात्र होइन ऐतिहासिक पनि हो । नेपाल बन्नुुभन्दा पहिले बडामहाराज पृथ्वीनारायण शाहले पहिल्याएको यो बाटो एकिरणको प्रतिक मानिन्छ । हो, यही बाटोमा ६ दिन लामो पदयात्रागर्दै सैनिक टुकडी काठमाडौं भित्रियो ।    यो नेपाल एकिकरणको इतिहास स्थापितगर्ने पदयात्रामा सेनाको सोच र योजनाले...}

पुरा पढ्नुहोस्

सत्तारुढ गठबन्धनद्वारा पाँच दलीय समन्वय समिति गठन

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

सत्तारुढ गठबन्धनले ११ सदस्यीय पाँच दलीय गठबन्धन समन्वय समिति गठन गरेको छ ।    प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा सोमबार अपरान्ह बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले सबै दलबाट २ जना सदस्य रहने र सरकारको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त...}

पुरा पढ्नुहोस्

तीर्थयात्री बोकेको बोलेरो ओखलढुङ्गामा दुर्घटना, तीनजनाको मृत्यु, १४ घाइते

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

तीर्थयात्री बोकेको बोलेरो दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ  भने १४  घाइते भएका छन् ।    प्रदेश नम्बर ३ को ०१०२२ च ९६९४ नम्बरको बोलेरो सुनकोशी गाउँपालिका–९ को सिकारीडाँडामा आज विहान दुर्घटना भएको थियो । बलेरोमा यहाँस्थित चम्पादेवी ककनी मन्दिर दर्शन त...}

पुरा पढ्नुहोस्

प्रहरीलाई टिकटक चलाउन बन्देज

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

ओखलढुङ्गामा प्रहरीले टिकटकलगायत मनोरञ्जनका एप चलाउन नपाउने भएका छन् ।        सामाजिक रुपमा उत्तरदायी बनेर समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुपर्नेमा दिनुपर्ने भन्दै जिल्ला प्रहरी कार्यालयले जिल्लामा कार्यरत सबै प्रहरीलाई टिकटकलगायतका मनोरञ्जनमा व्यस्त नहुन निर्देशन दिएको ह...}

पुरा पढ्नुहोस्

न्याय क्षेत्रको विकृति र विसंगतिविरुद्ध बार आन्दोलन : प्रचण्ड

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले अदालतको अवस्था गम्भीर रहेको बताएका छन् ।   प्रधानन्यायाधीशको राजीनामा माग गर्दै बुधबार नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बार एशोसिएशनका पदाधिकारीहरुसहित कानुन व्यवसायीहरुले दिएको ज्ञापनपत्र बुझ्दै उनले अदालतको अवस्था गम्भीर रहे...}

पुरा पढ्नुहोस्

सोल्टी होटलको सञ्चालक समितिमा हेरफेर, विष्ट कार्यकारी अध्यक्ष

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपालको पुरानो पाँच तारे होटलको सञ्चालक समितिमा हेरफेर भएको छ । संस्थागत लगानी रहेको कम्पनी होटलको स्वामित्वबाट अलग भएपछि सञ्चालक समितिमा पनि परिवर्तन भएको हो ।    संस्थागत सेयरधनी होलिडे इन्स इन्भेस्टमेन्ट (नेपाल) लिमिटेड अलग भएको हो । गत असोज ११ देखि नै उक्त कम्पनी अलग भएको हो । अह...}

पुरा पढ्नुहोस्

अवैध डलर कारोबारमा पक्राउ परेका गुरुङसहित १० जनाविरुद्ध मुद्दा

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

राजस्व अनुसन्धान विभागले अवैध डलर कारोबारमा पक्राउ परेका गुरुङसहित १० जनाविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ ।     राजस्व अनुसन्धान विभागले अवैध डलर कारोबारमा संलग्न भएका ४२ वर्षीय छिरिङ् ढुन्डु गुरुङविरुद्ध विदेशी विनिमयसम्बन्धी मुद्दा कास्की जिल्ला अदालत, पोखरामा दायर गरेको हो ।...}

पुरा पढ्नुहोस्

जनकपुरधाम–पोखराबीच हवाई उडान सुरु 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

घरेलु उडानअन्तर्गत जनकपुरधाम–पोखराबीच हवाई यातायात सुरू भएको छ । मधेस प्रदेश र गण्डकी प्रदेशबीच अन्तरप्रदेशीय विमान सेवा आजदेखि सुरु भएको हो । दुवै प्रदेशको पर्यटनलाई बढावा दिने उद्देश्यले साताको तीन दिन उडान हुने गरी विमान सेवा सुरु भएको हो ।   नागरिक उड्डयन कार्यालय जनकपुरधामका...}

पुरा पढ्नुहोस्

‘फिनसेन फाइल्स’ को नेपाल नाता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

  गैरकानूनी रूपमा आर्जन गरेको शंकास्पद धन ओसारपसारमा नेपालका केही बैंक र कम्पनीहरू संलग्न रहेको खुलासा भएको छ । अमेरिकाको वित्तीय कारोबार प्रणालीबारे निगरानी राख्ने सरकारी निकाय ‘फाइनान्सियल क्राइम्स इन्फोर्समेन्ट नेटवर्क’ (फिनसेन) ले तयार पारेका अति गोप्य कागजातका आधार...}

पुरा पढ्नुहोस्

स्थानीयसँगको झडपमा चितवनमा इन्स्पेक्टरसहित पाँच प्रहरी घाइते

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पूर्वी चितवनको राप्तीमा छिमेकीले रड प्रहार गर्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका–९ शितलपानीका ५९ वर्षीय कान्छा लामा रहेका छन् ।   जिल्ला प्रहरी कार्यालयका अनुसार छिमेकी ५० वर्षीय दशरथ मल्लले शुक्रबार राति ९ः४५ बजे बाटोमा हिँडिरहेको अवस्थामा रड प्रहार गरी हत्य...}

पुरा पढ्नुहोस्