
जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध महन्थ ठाकुर सर्वोच्च अदालत पुगेका छन् । उनले आयोगले निर्णयबाट आफू र पार्टीका सम्पूर्ण कार्यकर्ता सार्है अन्यायमा परेको उल्लेख गरेका छन्। ठाकुरले रिट निवेदनको अन्तिम टुंगो नला...}
पुरा पढ्नुहोस्भारतीय सेनाका कर्णेललाई आफ्नै साथीको श्रीमती बलात्कार गरेको आरोप लागेको छ । भारतको उत्तर प्रदेश कानपुरस्थित भारतीय सेनाको हतियार भण्डारण विभागमा कार्यरत रहेका कर्णेल नीरज गलहोत बिरुद्ध त्यहाँको प्रहरीमा जाहेरी दर्ता भएपछि घटना बाहिर आएको हो । पीडित महिलाले गलहोत बिरुद...}
पुरा पढ्नुहोस्नेकपाको पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षले प्रतिनिधि सभा विघटनको विरोधमा आन्दोलनको थप कार्यक्रम घोषणा गरेको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा केन्द्रीय संघर्ष समितिले पत्रकार सम्मेलन गरी पार्टीको थप आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । आन्दोलनको कार्यक्रमह...}
पुरा पढ्नुहोस्दुई दशकयता पोखरा–जोमसोम रुटमा पाँच हवाई दुर्घटना हुँदा दर्जनौं व्यक्तिले ज्यान गुमाएका छन् । यी दुर्घटनाले यो रुटदेखि नेपालको हवाई क्षेत्रमाथि नै प्रश्नचिह्न खडा गरेको छ । नियामक निकायहरुले नेपालका एयरलाइन्स कम्पनीका जहाजहरुको अवस्थाबारे पनि गम्भीर रुपमा विश्लेषण र निर्णय लिनुपर्ने देखाएको छ ।...}
पुरा पढ्नुहोस्भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले दार्चुलाको नेपाल–भारत सीमा क्षेत्र व्यासबाट फर्किएका पूर्वमन्त्री गणेश सिंह ठगुन्नासहितको टोलीलाई नियतवश सीमामा १ घन्टा रोकेर सोधपुछ गरेको छ । दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य ठगुन्नासहितको टोलीलाई गत कात्तिक ११ मा फर्किने क्रममा एसए...}
पुरा पढ्नुहोस्भारतको तीनदिने औपचारिक भ्रमणमा रहेकाका प्रधानमन्त्री शेरबहादुर देउवाले धार्मिक नगरी वाराणसीस्थित ललिताघाट, पशुपतिनाथ मन्दिर परिसरमा निर्माण गरिने वृद्धाश्रमको भूमिपूजनसहित शिलान्यास गरे । सो अवसरमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको उपस्थिति थियो । नेपाल सरकारले वृद्धाश्रमका न...}
पुरा पढ्नुहोस्चार वटा निर्णय गर्दै नेपाली काँग्रेसको निर्वाचित केन्द्रिय समितिको पहिलो बैठक सम्पन्न भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार दिउँसो बसेको १४ औं महाधिवेशनबाट निर्वाचित नेपाली काँग्रेसको पहिलो बैठक पार्टीलाई अझै सुदृढ एकता बनाएर लैजाने संकल्पसहितका ४ वटा निर्णय गर्दै सकिएको हो...}
पुरा पढ्नुहोस्प्रहरीले रौतहटको राजपुर घटनाका मुख्य आरोपी महताव आलमलाई भारतबाट पक्राउ गरेर नेपाल ल्याएको छ । अफताव आलमको निर्देशनमा घट्ना लुकाउने उद्देश्यले विष्फोटमा परी मृत्यु तथा घाईते भएका मानिसहरुलाई ट्याक्टरमा राखि ईटा भट्टामा जलाएको उनले स्वीकार गरेका छन् । प्रदेश २ प्रहरीले महतावलाई ल...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवा विदेश भ्रमणमा जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाणले पाएका छन् । स्कटल्यान्डको ग्ल्यास्गोमा आइतबारदेखि हुने जलवायुसम्बन्धी २६ औं विश्व सम्मेलन (कोप २६) सहभागी हुन प्रधानमन्त्री देउवा आज शुक्रबार त्यसतर्फ प्रस्थान गर्...}
पुरा पढ्नुहोस्उनका पिता प्रदीप थापा नेपाली कांग्रेसका तत्कालीन हस्तीहरु राजेन्द्र खरेल र हरिबोल भट्टराईका समकक्षी थिए । उनी रगतको नाताले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाका भान्जा हुन् । यस्तै नेपाली राजनीति र प्रशासनमा अहिलेसम्म पनि राम्रो प्रभाव राख्ने लोकमानसिंह कार्कीका उनी छोरी–ज्वाइँ हुन...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit