
प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षअघि ट्रान्जिट हबको रुपमा विकास गर्ने गरी शिलान्यास गरिएको आधुनिक सुख्खा बन्दरगाहको निर्माण अन्तिम चरणमा पुगेको छ । बन्दरगाह असार मसान्तपछि सञ्चालन गर्न सकिने भएको छ । आइतबार इन्टर मोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले चो...}
पुरा पढ्नुहोस्नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले किसान लघुवित्त वित्तीय संस्थाको कारोबार फुकुवा गरेको छ । दोस्रो बजारमा सेयर कारोबार रोक्का भएको कम्पनीको १९ चैतदेखि कारोबार फुकुवा गरिएको हो । कम्पनीले नेप्सेले सोधेको स्पष्टीकरणको जवाफ पठाएपछि कारोबार खुलेको हो । धितोपत्र मूल्यमा प्रभाव पर्ने सूचना सा...}
पुरा पढ्नुहोस्भक्तपुरमा चाइनिज हाइब्रिड धान खेति लगाउने अधिकांश किसान मर्कामा परेका छन् । करिब १३ सय रोपनी जमिनमा रोपेको धानमा दाना नलागेपछि किसान मर्कामा परेका हुन् । भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका र सूर्यविनायक नगरपालिकाका किसान मर्कामा परेका भक्तपुरमा धानबाली र स्थानीय बीउबिजन संरक...}
पुरा पढ्नुहोस्प्रदेश नम्बर १ को संखुवासभा र भोजपुर जिल्लाको सीमा नदीमा निर्माण हुने प्रस्तावित ६७९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत परियोजनाको सर्वेक्षण अनुमति जारी गर्ने प्रयोजनका लागि नेपाल सरकार, लगानी बोर्डको कार्यालय र भारतीय कम्पनी एसजेभीएन लिमिटेड इण्डियाबीच आइतबार समझदारीपत्रमा हस्ताक्षर भएको छ...}
पुरा पढ्नुहोस्वाणिज्य बैंकहरुको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घले क्रिप्टो, भर्चुअल करेन्सी तथा नेटर्वक मार्केटिङ कारोबार÷व्यवसाय गैरकानुनी भएको जनाएको छ । सङ्घले आज एक सूचना जारी गर्दै नेपालमा भर्चुअल करेन्सी तथा नेटवर्किङ कारोबार गैरकानुनी रहेको भन्दै त्यसको कारोबार नगर्न आग्रह गरेक...}
पुरा पढ्नुहोस्कुमारी बैंक लिमिटेडले ललितपुरस्थित ग्वार्को तरकारी तथा फलफूल बजारमा मोबाइल फोनबाट क्युआर कोड भुक्तानी सेवा विस्तार गरेको छ । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनको प्रमुख आतिथ्य र कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीको उपस्थितिमा क्यू आर स्ट्याण्ड तरकारी व्यव...}
पुरा पढ्नुहोस्काठमाडौँमा रहेको याक एण्ड यति होटलको नाममा सञ्चालित क्यासिनोले राज्यलाई बुझाउनु पर्ने रु ४२ करोड रोयल्टी नबुझाएको भन्दै होटलको पाँच तारे वर्गीकरण र क्यासिनो सञ्चालनको इजाजत रद्द गरिएको छ । सरकारलाई बुझाउनुपर्ने रोयल्टी पटक पटक ताकेता गर्दा पनि नबुझाएकाले संस्कृति, पर्यटन तथा नाग...}
पुरा पढ्नुहोस्नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना र नेपाल स्टक एक्सचेन्जका सीईओ चन्द्रसिंह साउदले स्वार्थ बाझिने गरी एक कम्पनीको सेयर किनेको खुलेको छ । पत्रकार रमेश कुमारले हिमालखबरमा यसबारे खुलासा गरेका हुन् । ढुंगाना र साउदले दोस्रो बजारमा आउने तयारीमा रहेको सर्वोत्तम सिमेन्टको से...}
पुरा पढ्नुहोस्बैंक तथा वित्तीय संस्थाले आफूखुसी ब्याजदर बढाउन थालेपछि यसलाई नियन्त्रण गर्न राष्ट्र बैंकले निर्देशन जारी गरेको छ । वाणिज्य बैंकहरूले निक्षेपमा अधिकतम ११ दशमलव ६७ प्रतिशतसम्म ब्याज दिने घोषणा गरेसँगै राष्ट्र बैंकले ब्याजदर असाधारणरुपमा बढ्न नदिन निर्देशन जारी गरेको हो । ...}
पुरा पढ्नुहोस्अर्थमन्त्री जनार्दन शर्माले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) तत्काल लागू हुने बताएका छन् । नेपाल मोबाइल वितरक संघको दोस्रो राष्ट्रिय महाधिवेशनको बुधबार उद्घाटन कार्यक्रममा उनले विभिन्न देशबाट अबैध रुपमा आयात हुने मोबाइल फोनलाई रोक्न सरकारले तत्काल एमडीएमएस प्रणाली लागू गर्ने...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit