Tuesday, 20 May 2025 | २०८२ जेठ ७, मङ्गलबार

सम्बन्धित समाचार

पासो लगाएको डोरी करोडौंमा विक्री हुने प्रलोभनमा परी महिलाको हत्या

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

एक महिनाअघि ललितपुरमा एक महिलाको शव फेला पर्यो । झुन्डिएको अवस्थामा उनको शव भेटिएको थियो । झट्ट हेर्दा उनले आत्महत्या गरेको जस्तो देखिन्थ्यो । मृतक थिइन्, नुवाकोट बेलकोट गढी–९ की ४५ वर्षीया कमला तामाङ ।    ललितपुरको सुनाकोठी बस्ने तामाङको शव उनकै टहरोमा फेला परेको थियो । तर, ता...}

पुरा पढ्नुहोस्

एक कर्णेलसहित २० सैन्य अधिकारीको सरुवा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपालका एक कर्णेलसहित २० जना सैन्य अधिकारीको सरुवा तथा काज नियुक्ति गरिएको छ । सरुवा र काज नियुक्ति हुने अधिकारीहरुमा एक कर्णेल, लेफ्टिनेन्ट कर्णेल, मेजर र क्याप्टेन छन् ।    नं. २७ वाहिनी अड्डाका महासेनानी (कर्णेल) पूर्णप्रसाद ढकालको हतियार तथा नियन्त्रित उपकरण व्यवस्था निर्देशनालयम...}

पुरा पढ्नुहोस्

यसकारण तानिए सिन्धुलीका एसपी तिम्सिना हेडक्वार्टर

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रहरीमा विवादास्पद छवि भएका प्रहरी उपरीक्षक (एसपी) आभूषण तिम्सिना सिन्धुली जिल्लामा सरुवा भएको तीन महिनामै हेडक्वार्टर तानिएका छन् । सिन्धुलीको तत्कालीन एसपी रञ्जु सिग्देलको सरुवा भएपछि उनको स्थानमा २१ पुसमा तिम्सिनालाई जिम्मेवारी दिइएको थियो ।    तर, पछिल्लो समय सिन्धुली र रामेछा...}

पुरा पढ्नुहोस्

नर्वेमा तीर आक्रमणमा पाँचजनाको मृत्यु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नर्वेको राजधानी ओस्लोदेखि दक्षिण–पश्चिममा पर्ने कोंग्सबर्गमा बुधबार साँझ एक व्यक्तिले गरेको तीर आक्रमणमा परी पाँच व्यक्तिको हुनुका साथै अन्य दुई घाइते भएको प्रहरीले जनाएको छ ।  स्थानीय समयानुसार बुधबार साँझ ६ः१३ बजे आक्रमण भएको बताइएको छ ।      सन्दिग्ध आक्रमणकारी...}

पुरा पढ्नुहोस्

हाइटीका राष्ट्रपति जोभनेल मोइसेकोे गोली हानी हत्या 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अज्ञात बन्दुकधारीहरुको समुहले हाइटीका राष्ट्रपति जोभनेल मोइसेको गोली हानी हत्या गरेका छन् । पोर्ट–औ–प्रिन्सको राष्ट्रपति भवनमा रातीको समयमा अज्ञात बन्दुकधारीले उनको गोली हानी हत्या गरेको त्यहाँका प्रधानमन्त्रीले जनाएका छन् ।     प्रधानमन्त्रीको विज्ञप्ति अनुसार स्पेन...}

पुरा पढ्नुहोस्

लेबनानमा नेपाली सेनालाई ठूलो सफलता, भारतीय सेनालाई पछि पार्दै जित्यो पुरस्कार

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

लेबनानमा नेपाली सेनाले ठूलो सफलता हात पारेको छ । भारतसहित विभिन्न एक दर्जन देशका सैनिकलाई पछाडि पार्दै नेपाली सेनाले बातावरणीय सुरक्षा पुरस्कार जितेको हो ।   शान्ति सैनिक मिशनमा खटिएको युनिफिल मिशन, लेबनानमा तैनाथ नेपाली सेनाको गणले उक्त पुरस्कार जितेको हो ।   युनिफिल मिशन...}

पुरा पढ्नुहोस्

नेपाल प्रहरी बेरुजु फर्छ्यौट प्रगतिमा  सर्वोत्कृष्ट

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

बेरुजु फर्छ्यौट मापनको वर्गीकरणमा आर्थिक वर्ष २०७६/०७७ को नेपाल प्रहरीमा कायम बेरुजुमध्ये समग्रमा ९५.४६ प्रतिशत फर्छ्यौट गरी बेरुजु फर्छ्यौट प्रगतिमा नेपाल प्रहरी सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल भएको छ । नेपाल सरकार मन्त्रीस्तरको २०७७ पुस २१ गतेको निर्णय अनुसार नेपाल प्रहरी सर्वोत्कृष्ट भएको हो ।&...}

पुरा पढ्नुहोस्

पन्त, सिंह र धानुक एआईजीका लागि बढुवा सिफारिस

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजीहरु) बसन्तकुमार पन्त, धिरजप्रताप सिंह र  रविन्द्रबहादुर धानुकलाई अतिरिक्त महानिरीक्षक (एआईजी) का लागि बढुवा सिफारिस गर्ने निर्णय गरेकाे छ ।    गृह सचिव टेकनारायण पाण्डेकाे  अध्यक्षतामा बसेकाे बढुवा समितिकाे बैठकले&nbs...}

पुरा पढ्नुहोस्

सिरहाबाट स्रोत नखुलेको करिब ३२ लाखसहित एक पक्राउ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रहरीले सिरहा नगरपालिका–२१ लकढीगोठबाट स्रोत नखुलेको नगदसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका ३९ वर्षीय शिवनाथ यादव छन् ।      यादवलाई ३१ लाख ८९ हजार रुपैयाँ सहित शनिबार राति पक्राउ गरिएको हो । उनी भारतबाट नेपालतर्फ पैदल आइरहेका थिए ।  &n...}

पुरा पढ्नुहोस्

भारतबाट तेल ल्याउने, टैंकरमै लुकाएर उत्तै लैजाने 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाल आयल निगमका दुई जना चालक यतिबेला केन्द्रीय अनुसन्धान ब्यूरोको हिरासतमा छन् । दुबै ना ७ अ २९९५ र ना ७ ख ३६९६ नम्बरका आयल निगमका टैंकरका चालक हुन् ।    नेपाल आयल निगमले ३ मंसिरमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई पत्र लेख्दै यी दुई चालक बिरुद्ध अनुसन्धान गर्न अनुरोध गरेको...}

पुरा पढ्नुहोस्