
सशस्त्र प्रहरी बल, नेपालमा रिक्त नै नरहेको पदमा गृह मन्त्रालयले सूचना निकालेको छ । बलमा हाल तीन डीआईजी पद रिक्त छन् । तर गृहले सोमबार राती आफ्नो आधिकारीक वेब साइटमा एसएसपी बढुवा प्रयोजनका लागि सूचना निकालेको हो । यस विषयमा बलका एकजना वरिष्ठ अधिकृतसँग सम्पर्कगर्दा उनले मन्त्रालयले...}
पुरा पढ्नुहोस्जनता समाजवादी पार्टी (जसपा) की नेतृ ललिता दासले प्रदेश २ को दलित विकास समितिका उपाध्यक्ष रामप्रवेश बैठाविरुद्ध अभद्र व्यवहारमा जाहेरी दिएकी छन् । आफूलाई सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरमार्फत यौन सम्पर्कको प्रस्ताव राखेको र अस्वीकार गर्दा गालीगलौज गरेको भन्दै सिरहाको लहान नगरपालि...}
पुरा पढ्नुहोस्तारा एयरको विमान दुर्घटनास्थलमा पुगेको सुरक्षाकर्मीको टोलीले शव संकलनदेखि अन्य मुचुल्का लगायतको काम गरिरहेको छ । विमान दुर्घटना भएको स्थान मुस्ताङको थासाङ गाउँपालिकाको केन्द्र कोवाङदेखि न्याउरीकोट हुँदै करिब चार घण्टा हिँडेपछि पुगिने मानापाथी हिमालको फेदी रहेको छ । फे...}
पुरा पढ्नुहोस्प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनामा रहँदा प्राप्त गरेका तालिम, ज्ञान, सीप र अनुभव नेपाली माटोमै लगाउन भूपू सैनिकलाई आह्वान गरेका छन् । कैलालीस्थित भवानी दल गण तेघरी ब्यारेकमा आयोजित भूपू सैनिक सम्मेलनलाई सम्बोधन गर्दै उनले राष्ट्र र समाजलाई दिएको योगदान कहिल्यै खेर नजाने...}
पुरा पढ्नुहोस्प्रधान सेनापति प्रभुराम शर्मा र नेपालका लागि इजरायलका राजदूत हानान जोडेर बीच भेटवार्ता भएको छ । बुधबार जंगी अड्डामा उनीहरुबीच भेटवार्ता भएको हो । प्रधान सेनापति शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सेनाले बताएको...}
पुरा पढ्नुहोस्सिभिल सहकारीका बचतकर्ताले सहकारीको रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका इच्छाराज तामाङसहित समूहलाई कडा कारबाही गर्न माग गरेका छन् । काठमाडौंको माइतीघरमा आज प्रदर्शन गर्दै बचतकर्ताहरुले इच्छाराज तामाङ, उनकी श्रीमती सिर्जना शाक्य तामाङ र हालका अध्यक्ष केशवलाल श्रेष्ठसहितलाई कडा कारवाही गर्नुपर्ने मा...}
पुरा पढ्नुहोस्गृह मन्त्रालयले सुनसरी र कैलालीमा प्रहरी हिरासत तथा पर्वतमा कारागारमा बन्दीको मृत्यु प्रकरणको अनुसन्धानका लागि सहसचिवको संयोजकत्वमा छानबिन समिति बनाएको छ । मन्त्रालयले सहसचिव थानेश्वर गौतमको नेतृत्वमा बनेको छानबिन समितिले २४ असोजमा जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा मृत्...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीका ८७४ जना नायब निरीक्षक (सई) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले पुस १ देखि लागू हुनेगरि उनीहरुको सरुवा गरेको हो । सईमा बढुवा भएकाहरुको पदस्थापन अघि उनीहरुको सरुवा भएको हो । हेरौं सरुवा सूचीः }
पुरा पढ्नुहोस्प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले नायब महानिरीक्षकबाट अतिरिक्त महानिरीक्षकमा बढुवा भएका तीनजनालाई बिहीवार आयोजित विशेष समारोहकाबीच दर्ज्यानी चिन्ह प्रदान गरेका छन्। सरकारले डीआईजीत्रय वसन्तकुमार पन्त, धिरजप्रताप सिंह र रविन्द्रबहादुर धानुकलाई बिहीबार मन्त्रीपरिषद बैठकबाट नि...}
पुरा पढ्नुहोस्बलात्कारको झुठो जाहेरी दिदाँ सुर्खेत जिल्ला अदालतले केही दिनअघि साढे तीन वर्षको सजाय तोकेकी महिलालाई महानगरीय अपराध महाशाखाको टोलीले उनका एकजना साथीसहित पक्राउ गरेको छ । दुबैले योजना बनाएर काठमाडौंका एकजना ब्यक्तिलाई बलात्कारको आरोपमा फसाउने भन्दै रकम असुली रहेको जाहेरीपछि महाशाखाले दुबैलाई पक...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit