Friday, 16 May 2025 | २०८२ जेठ ३, शुक्रबार

सम्बन्धित समाचार

अविश्वास प्रस्तावको बदलामा संसद विघटन !

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

बहुमतप्राप्त सत्ता घटक नेपाल कम्युनिष्ट पार्टीको आन्तरिक द्वन्द्व, स्वार्थी समूहको घेराबन्दीमा रहेका दुबै अध्यक्ष र बाह्य हस्तक्षेपले अन्तः देशलाई नयाँ राजनीतिक मोडमा ल्याएको छ ।    भारतले नयाँ नक्सा सार्वजनिक गरेपछि सुरु भएका घटनाक्रम आइतबार संसद विघटनमा पुगेर राेकिने छैन् ।&nb...}

पुरा पढ्नुहोस्

एमसीसीबारे सांसदहरुको यस्तो छ प्रतिक्रिया

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसीसी पास गर्ने नाममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग अनैतिक सम्झौता नगर्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् ।     शुक्रबार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा अध्यक्ष नेपाल...}

पुरा पढ्नुहोस्

बाराकाे हरिओम र हुलास स्टिलविरुद्ध अदालतमा मुद्दा दायर

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जले बारा र पर्साका तीन व्यापारीक फर्ममाथि नापतौल कसुर सम्बन्धी मुद्दा दायर गरेको छ ।    कार्यालयले राजस्व चुहावट गरेको, कम तौल तथा अनुमतिभन्दा बढी नापतौल यन्त्र प्रयोग गरेकाले बारा र पर्साका तीन फर्ममाथि नापतौल कसुर सम्बन्धी मुद्दा दायर गरेको हो ।...}

पुरा पढ्नुहोस्

जसपाद्धारा तीन सदस्यीय हेडक्वाटर गठन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जनता समाजवादी पार्टी (जसपा) नेपालले तीन सदस्यीय पार्टी मुख्यालय (हेडक्वाटर) गठन गरेको छ । सोमबार बसेको केन्द्रीय समिति बैठकले केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादव, सङ्घीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राई रहने गरी पार्टी हेडक्वाटर गठन गरेको हो ।   ...}

पुरा पढ्नुहोस्

देशभरमा अब चार थरिका कारागार, खुला कारागारमा कैदीलाई कामको सुविधा 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सरकारले कारागारलाई संघ र प्रदेशको मातहतमा रहने गरी वर्गिकरण गर्ने भएको छ ।    कारागार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक मार्फत संघ र प्रदेशको मातहतमा रहने गरी कारागारलाई विभिन्न चार भागमा वर्गिकरण गरेको छ ।    प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशास...}

पुरा पढ्नुहोस्

मिसन १३८ : जसपामा कलह, कांग्रेस र माओवादी आन्तरिक रणनीतिमै

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नयाँ सत्ता समीकरणका लागि मुलुकका राजनीतिक दलहरुमा रस्साकसी सुरु भएको छ । सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई ब्यूँताइदिएपछि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा पर्ने सम्भावनाका कारण नयाँ सत्ता समीकरणका लागि नेताहरुको दौडधूप बढेको हो ।   अब माओवादी केन्द्रले सरक...}

पुरा पढ्नुहोस्

जुन चिन्हमा उठ्यो जनप्रतिनिधि त्यही दलको हुन्छः निर्वाचन आयोग 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले दलको चिन्ह लिएर निर्वाचित हुने जनप्रतिनिधिहरु सोही दलको हुने स्पष्ट पारेका छन् ।     शनिबार सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले गठबन्धन भन्ने शब्द स्थानीय तह निर्वाचन कानुनमा नभएको उल्लेख गर्...}

पुरा पढ्नुहोस्

नयाँ समीकरणतर्फ निधि, सिंह र कोइराला

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसमा महाधिवेशनको चटारो सुरु भएसँगै नेताहरुबीच भेटघाट तीव्र भएको छ । यस क्रममा सभापतिका दाबेदार तीन नेताहरुबीच शुक्रबार भेटघाट भएको छ ।    कांग्रेस उपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री प्रकाशमान सिंह र महामन्त्री शशांक कोइरालाबीच कोइरालानिवास महाराजगन्जमा छलफल भएको ह...}

पुरा पढ्नुहोस्

आधिकारिकता दाबी गर्न निर्वाचन आयोग पुगे दाहाल–नेपाल

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपाका अध्यक्षहरु पुष्पकमल दाहाल–माधवकुमार नेपाल आफ्नो पक्ष नै आधिकारिक नेकपा भएको दाबी गर्दै निर्वाचन आयोग पुगेका छन् । उक्त पक्षले नेकपा पार्टी र चुनाव चिह्न सूर्यको आधिकारिकता दाबी गर्न आयोग पुगेको हो ।   उक्त पक्षको सोमबार बसेको केन्द्रीय कमिटी बैठकले पार्टीको आधिका...}

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरीमा एआईजी बढुवाको तीनदिने सूचना जारी 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सशस्त्र प्रहरी बल, नेपालले रिक्त रहेको अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका लागि बुधवार तीनदिने सूचना निकालेको छ ।  सशस्त्र प्रहरीका एआईजी पुष्पराम केसी बुधवार सशस्त्र महानिरीक्षक (आइजीपी) मा बढुवा भएसँगै रिक्त रहेको एक पदका लागि सूचना निकालिएको हो ।    सशस्त्रले जारी गरेको...}

पुरा पढ्नुहोस्