Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

बलात्कारका घटनामा प्रभावकारी अनुसन्धान गर्न मानव अधिकार आयोगको आग्रह 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राष्ट्रिय मानव अधिकार आयोगले यौनजन्य हिंसा तथा बलात्कारका घटनाको प्रभावकारी अनुसन्धान गर्न आग्रह गरेको छ । आयोगले बुधबार यौन हिंसा तथा बलात्कारका घटनाको अनुसन्धानमा संलग्न हुने नेपाल प्रहरीका अधिकृतसँग छलफलपछि यस्तो आग्रह गरेको हो ।   छलफल कार्यक्रममै आयोगकी सदस्य लिली थापाले यौनजन्य हि...}

पुरा पढ्नुहोस्

प्रधानसेनापति र भारतीय राजदूतबीच भेटवार्ता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाका कायममुकायम प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच भेटवार्ता भएको छ । आज जंगी ड्डामा उनीहरुबीच शिष्टाचार भेटवार्ता भएको हो ।    प्रधान सेनापतिको कार्यकक्षमा भएको उक्त भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छ...}

पुरा पढ्नुहोस्

पर्सामा अवैध सम्बन्ध लुकाउन १० वर्षीया बालिकाको हत्या

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पर्सा प्रहरीले बालिकाको हत्या आरोपमा एक जनालाई पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका–१५ भिष्वामा डेरा गरी बस्ने सोही महानगरपालिका–१६ घर भएका सरोज महतो कुशवाहाकी छोरी १० वर्षीया रिजवाना महतोको हत्या आरोपमा मोती पटेल भन्ने ४० वर्षीय मोतीलाल प्रसाद कुर्मी पक्राउ परेका हुन् ।   वी...}

पुरा पढ्नुहोस्

मधेश प्रदेशको ६ महिनामा पूँजीगत खर्च ७.५ प्रतिशत  

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

मधेश प्रदेश सरकारको चालु आर्थिक वर्षको ६ महिनामा पूँजीगत खर्च ७.५ प्रतिशत मात्र भएकाे छ ।     मधेश प्रदेश सरकारले समयमा नै बजेट ल्याए पनि विनियोजित बजेट बाँडफाँड तथा रकमान्तर समेत नभएकाले चालु आर्थिक वर्षको ६ महिनामा पुँजीगत खर्च ७.५ प्रतिशतभन्दा माथि हुन सकेको छैन । प्रदेश सरकारल...}

पुरा पढ्नुहोस्

नेपाल–भारत यातायात चलाउन मन्त्रिपरिषद्लाई सीसीएमसीको सिफारिस

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले नेपाल र भारतका बीचमा यातायात सञ्चालन गर्न मन्त्री परिषद्लाई सिफारिस गरेको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको सीसीएमसीको बैठकले उक्त निर्णय गरेको हो ।   नेपाल–भारत यातायातका १३ वटा रुटबाट पूर्ववत् रुपमा याताया...}

पुरा पढ्नुहोस्

प्रहरी र भारतीय तस्कर समूहबीच गोली हानाहान

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

कैलालीको भजनी नगरपालिका मोरियाघाटस्थित नेपाल–भारत सीमा नाकामा सोमबार साँझ प्रहरी र भारतीय तस्कर समूहबीच गोली हानाहान भएको छ ।   सो क्षेत्रमा ठूलो मात्रामा लागुऔषध भित्रिन लागेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरी नायब निरीक्षक प्रेम शाहीको नेतृत्वमा खटिएको...}

पुरा पढ्नुहोस्

रक्षामन्त्री रिजाल र भारत नेतृत्वको सैन्य टोलीबीच भेटवार्ता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

रक्षामन्त्री मीनेन्द्र रिजालले नेपाल भ्रमणमा आएको भारतीय सैन्य अधिकारी नेतृत्वको टोलीसँग भेटवार्ता गरेका छन् । एक साता लामो भ्रमणका लागि आएको टोलीसँग रक्षामन्त्रीले आज मन्त्रालयमा भेटवार्ता गरेका हुन् ।    भारतको नेशनल डिफेन्स कोर्स–२०२१ को भ्रमणदलमा अस्ट्रेलिया, भुटान, माल्दिभ...}

पुरा पढ्नुहोस्

यस्तो छ सेना, प्रहरी र सशस्त्रको विपद व्यवस्थापनको पूर्व तयारी 

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

मनसुनमा आइपर्ने बाढी, पहिरो तथा डुबान लगायतका विपद व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको तिनवटै सुरक्षा निकायले बताएका छन् । मंगलबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका प्रवक्ताहरुले यस वर्ष अघिल्लो वर्षको तुलनामा विपदका घटना बढ्ने जानकारी प्राप्त भएकाल...}

पुरा पढ्नुहोस्

रक्सौल–काठमाडौं रेलमार्गको विस्तृत अध्ययन गर्न नेपाल–भारतबीच सम्झौता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

रक्सौल–काठमाडौं रेलमार्गको विस्तृत अध्ययन प्रक्रियाका लागि नेपाल र भारतबीच सम्झौता (एमओयू) भएको छ । नेपाल–भारत सीमापार रेल सञ्जालबारे संयुक्त कार्यदल र परियोजना सञ्चालन समितिको बैठकले उक्त द्विपक्षीय सम्झौता गरेको हो ।    उक्त बैठक बुधबार र बिहीबार दुई दिन नयाँ दिल्लीमा आ...}

पुरा पढ्नुहोस्