Saturday, 17 May 2025 | २०८२ जेठ ४, शनिवार

सम्बन्धित समाचार

राजदूत शर्मा र भारतीय सेनाप्रमुख पाण्डेबीच भेटवार्ता

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

भारतका लागि नेपाली राजदूत डा. शंकर शर्मा र भारतीय सेना प्रमुख मनोज पाण्डेबीच भेटवार्ता भएको छ ।    राजदूत शर्मा र भारतीय सेना प्रमुख पाण्डेबीच सोमबार भेटवार्ता भएको हो । भेटमा द्विपक्षीय रक्षा सहयोगका विभिन्न पक्षहरूमा छलफल भएको राजदूत शर्माले जनाएका छन् ।   ‘हामीले...}

पुरा पढ्नुहोस्

भारतीय अनुदानमा सर्लाहीमा विद्यालय भवन निर्माण 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

भारत सरकारको अनुदान सहयोगमा सर्लाहीमा श्रीफौद सिंह जनता माविको दुईतले विद्यालय भवन निर्माण भएको छ। शनिबार लालबन्दी नगरपालिका–१७, रानीगञ्जमा रहेको उक्त विद्यालय भवनको उद्घाटन भएको हो ।      मधेस प्रदेशका सामाजिक विकास मन्त्री नवलकिशोर साह तथा  भारतीय महावाणिज्यदूत...}

पुरा पढ्नुहोस्

 जनकपुर आइपुग्यो ‘भारत गौरव पर्यटक रेल’

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

१४ कोच र पाँच सय धार्मिक पर्यटक बोकेको ‘भारत गौरव पर्यटक रेल’ बिहीबार जनकपुरधाम आइपुगेको छ । भारतीय रेलमन्त्री तथा पर्यटनमन्त्रीले मंगलबार उक्त रेल उद्घाटन गरेका थिए ।   भारत र नेपालमा रामायण सर्किट कभर गर्ने यो पहिलो  पर्यटक रेल हो ।    यसआघि गत वर्षको...}

पुरा पढ्नुहोस्

बिमस्टेकको परराष्ट्रमन्त्रीस्तरीय बैठक भोलि

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको प्रयास (बिमस्टेक) को १७औं परराष्ट्रमन्त्रीस्तरीय बैठक भोलिदेखि सुरु हुने भएको छ । बिमस्टेकमा भारत, नेपाल, बंगलादेश, श्रीलंका, म्यानमार, थाइल्यान्ड र भुटान सदस्य मुलुक छन् ।   बिमस्टेकको शिखर सम्मेलन पछिल्लो पटक सन् २०१८ मा नेपालमा भ...}

पुरा पढ्नुहोस्

युरोपेली संसदको अध्यक्षमा माल्टाका मेट्सोला निर्वाचित

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

युरोपेली संसदको अध्यक्षमा माल्टाका रोबर्ट मेट्सोला निर्वाचित भएकी छन् । अनुदारवादी राजनीतिज्ञका रुपमा चिनिएकी मेट्सोला मङ्गलबार भएको निर्वाचनबाट अध्यक्षमा निर्वाचित भएकी हुन् ।    यसअघिका अध्यक्ष डेभिड सासेलीको गत हप्ता निधन भएपछि उनको उत्तराधिकारीको रुपमा मेट्सोला निर्वाचित भइन...}

पुरा पढ्नुहोस्

ओमानबाट नेपाली राजदूतको पहलमा ५५० अक्सिजन सिलिन्डर ल्याइँदै

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

ओमानमा गैरआवासीय नेपाली संघ र नेपाली दूतावासको सहकार्यमा अक्सिजन सिलिन्डर जम्मा गरी नेपाल पठाइन लागिएको छ । ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले ५५० अक्सिजन सिलिन्डर शनिबार नेपाल पठाउन लागिएको जानकारी दिइन् ।    ‘गैरआवासीय नेपाली संघ, नेपाली समुदाय, मध्यपूर्वका देशम...}

पुरा पढ्नुहोस्

गृहमन्त्री र दक्षिण कोरियाका राजदूतबीच भेटवार्ता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ सुकले गृहमन्त्री बालकृष्ण खाणसँग आज शिष्टाचार भेटघाट गरेका छन् ।  गृह मन्त्रालयमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध थप प्रगाढ बनाउने विषयमा कुराकानी भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।     भेटमा गृहमन्त्री खाणले भौतिक पूर्वाध...}

पुरा पढ्नुहोस्

दार्चुला–धार्चुला जोड्ने पुल निर्माणका लागि सम्झौता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारत सरकारको अनुदानमा महाकाली नदीमा भारतको धार्चुला र नेपालको दार्चुला जोड्ने गाडी गुड्ने पुलको निर्माणका लागि भारत र नेपालबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।     भौतिक पूर्वाधार तथा यातायात मन्त्री श्रीमती रेणु कुमारी यादवको उपस्थितिमा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात...}

पुरा पढ्नुहोस्

तुइन काटिएको र सीमा समस्याबारे कांग्रेस टोली र भारतीय विदेशमन्त्रीबीच छलफल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारत भ्रमणमा रहेको नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महत नेतृत्वको टोलीले नेपाल–भारतबीच सीमा समस्या र महाकाली नदीमा भारतीय एसएसबीले तुइन काटेको विषयमा भारतीय पक्षसँग कुराकानी गरेको छ ।   महत नेतृत्वको टोलीले भारतीय विदेशमन्त्री एस जयशंकरसँगको भेटवार्तामा ती विषयमा पनि कुर...}

पुरा पढ्नुहोस्

अन्तरिक्ष अनुसन्धानको ‘शक्ति’ बन्ने बाटोमा युएई

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अन्तरिक्ष अनुसन्धानको क्षेत्रमा संयुक्त अरब इमिरेट्स (युएई) को लामो इतिहास छैन । तर पछिल्लो समयमा जे जति प्रगति हासिल गरेको छ त्यसले अन्तरिक्ष अनुसन्धानको ‘शक्ति राष्ट्र’ बन्ने दौडमा महत्वपूर्ण स्थानमा भने पु¥याएको छ ।    सात वर्षअघि मात्रै युएईमा अन्तरिक्ष एजेन्सी स्...}

पुरा पढ्नुहोस्