Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

सम्बन्धित समाचार

नेपाल–बेलायत बीच श्रम समझदारीको मस्यौदा बनाउँदै सरकार

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

रोजगारीका लागि स्वास्थ्य जनशक्ति लैजाने विषयमा नेपाल र बेलायतबीच श्रम सझदारी हुने भएको छ ।      शुक्रबार दुवै देशका अधिकारीबीच भएको पहिलो चरणको वार्तामा समझदारीको मस्यौदा एक साताभित्र तयार गर्ने सहमति भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।   &...}

पुरा पढ्नुहोस्

काठमाडौं महानगर प्रमुख बालेन्द्र साह र प्रधामन्त्री देउवाबीच भेटवार्ता 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित प्रमख बालेन्द्र साहले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।    बुधबार भएको भेटमा प्रधानमन्त्रीले महानगरले गर्ने राम्रा काममा सरकार र नेपाली कांग्रेसको साथ र सहयोग रहने बताए ।    महानगर प्रमुख साहले आफू महान...}

पुरा पढ्नुहोस्

उपरथी राणालाई रथी बढुवा गर्न जंगी अड्डाले निकाल्यो सूचना 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सैनिक मुख्यालय जंगी अड्डाले बरियतामा एक नम्बरमा रहेका उपरथी सरोजप्रताप राणालाई रिक्त रथी बढुवामा सिफारिस गर्ने प्रयोजनका लागि सात दिने सूचना प्रकाशित गरेको छ ।    जंगी अड्डाले आइतबार उपरथी राणाका हकमा केही दाबीबिरोध भए प्रस्तुत गर्न सूचना निकालेको हो ।    सेनाका रथी ई...}

पुरा पढ्नुहोस्

मेरो भनाईलाई गलत व्याख्या गरियो : रेणुकुमारी यादव 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

जनता समाजवादी पार्टीकी नेत्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री  रेणुकुमारी यादवले आफूले केही दिन अघि दिएको मन्तव्यलाई गलत व्याख्या गरिएको बताएकी छन् ।     उनले आज प्रेस विज्ञप्ति निकाल्दै केही दिनअघि जसपालको भातृसंगठन ‘समाजवादी यूवा संघ’ ले रौतहटस्थित गौरमा...}

पुरा पढ्नुहोस्

१७ दिनदेखि महिला बेपत्ता, माइती भन्छन् हत्या भयो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

महोत्तरीको लोहारपट्टि नगरपालिका–७ भ्रमरपुरा गाउँबाट एक महिला विगत १७ दिनदेखि बेपत्ता छन् ।   स्थानीय मुकेश ठाकुरकी पत्नी २६ वर्षीया सुजिता ठाकुर गत जेठ २० गते रातिदेखि नै घरबाट गायब रहेकी छन् भने माइती पक्षले उनको हत्या भएको आरोप लगाएको छ ।          ...}

पुरा पढ्नुहोस्

निर्मला पन्त हत्यामा संलग्नलाई कारबाही गर्न राज्य व्यवस्था समितिको निर्देशन

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

राज्य व्यवस्था तथा सुशासन समितिले निर्मला पन्तको हत्यामा संलग्नलाई यथाशीघ्र छानबिन गरी कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ ।   बिहीवार सिंहदरवारमा बसेको समितिको बैठकले निर्मलाको बलात्कारपछि हत्या भएको तीन वर्ष बितिसक्दा समेत दोषी पत्ता लगाउन नसकेको भन्दै सरकारले यथाशीघ्र छानबिन गरी दोष...}

पुरा पढ्नुहोस्

उखु किसानको रकम भुक्तानी नगरे अनसन बस्छु : सांसद अमनलाल मोदी

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

सत्तारुढ नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले सरकारले तत्काल उखु किसानहरुको बक्यौता रकम भुक्तानी नगरे माइतीघर मण्डलामा आमरण अनसन बस्ने चेतावनी दिएका छन् ।     सांसद मोदीले उखु किसानहरुले पटक–पटक आन्दोलन गर्दा पनि सरकारले उनीहरुलाई भुक्तानी नदिएको भन्दै अब आफै आमरण अनस...}

पुरा पढ्नुहोस्

लेटाङमा प्रहरी हत्या घटनाका दोषीलाई कारबाही गर्छौं : प्रधानमन्त्री देउवा

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवाले मोरङको लेटाङमा भएको प्रहरी हत्याको घटनामा दोषीलाई कारबाहीको दायरामा ल्याइने बताएका छन् ।    सोमबार मोरङ पुगेका देउवाले महिला प्रहरी हत्यामा संलग्नलाई कारबाहीको दायरामा ल्याउने बताएका हुन् । सुन्दरहरैचा नगरपालिकाको प्रशासनिक भवन शिलान्यास कार्यक्रममा सम...}

पुरा पढ्नुहोस्

न्यायाधीश कोइरालामाथि छानबिन गर्न समिति गठन

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

न्याय परिषद्को आज बसेको बैठकले जिल्ला अदालत काठमाडौँका न्यायाधीश राजकुमार कोइरालामाथि अध्ययन गर्न न्यायपरिषद् सदस्य रामप्रसाद श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय गरेको छ ।     न्यायाधीश कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच सिभिल बचत तथा ऋण सहकारी संस्था...}

पुरा पढ्नुहोस्

पोखराको यो रेस्टुरेन्टमा हुँदै थियो खुलेआम यौनधन्दा, सञ्चालक युवती पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कास्कीको पोखरा महानगरपालिका–६ शान्तिनगरस्थित ए वान रेष्टुरेन्टकी सञ्चालिका अस्मिता राई पक्राउ परेकी छन् । मानव वेचविखन तथा ओसारपसार गरेको आरोपमा उनलाई कास्की प्रहरीले पक्राउ गरेको हो ।    उनीमाथि आफ्नै रेष्टुरेन्टमा खाजा नास्ता बनाउने र वेयटरको काममा लगाई दिन्छु भन्दै महिलाहरुल...}

पुरा पढ्नुहोस्