Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

८ करोड २१ लाख राजस्व छली आरोपमा सौगात इन्टरनेशनलका ३ जनाविरुद्ध मुद्दा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राजस्व अनुसन्धान विभागले नक्कली भ्याट बिल प्रकरणमा १६ करोडभन्दा बढी बिगो माग्दै तीन जनाविरूद्ध मुद्दा दायर गरेको छ ।   कर छलेको आरोपमा विभागले सौगात इन्टरनेशनलका प्रोप्राइटर दीपककुमार देउजा, खाता सञ्चालक मोहनप्रसाद भट्टराई र लेखापरीक्षक सुनिलमान शाक्यविरूद्ध बुधबार उच्च अदालत पाटनमा मुद्द...}

पुरा पढ्नुहोस्

एक प्रहरी जवान: जसले दुबै मृगौला गुमाएर पनि दुई महानिरीक्षक बिरुद्ध मुद्दा जिते

दीपक खरेल ४ बर्ष अगाडि

प्रहरी संगठनमा वर्षेनी हजारौं प्रहरी अधिकृत र जवान उपर विभागिय कारवाही भइरहेको हुन्छ । फौजी संगठनमा अनुशासन र आचरणलाई कडिकडाउका साथ पालना गराउन यो आवश्यक पनि छ ।  तर कति घटनामा माथिल्ला हाकिमहरुको बदनियतले निर्दोष प्रहरी अधिकारी सजायको भागिदार हुन्छन् । ती मध्ये कति संगठनलाई कोस्दै बसिरहेका छन...}

पुरा पढ्नुहोस्

कलाकार पल शाहलाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

तनहुँ जिल्ला अदालतले बलात्कार आरोपमा पक्राउ परेका नायक पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ । बिहीवार भएको थुनछेक बहसपछि इजलासले यस्तो आदेश गरेको हो ।    इजालासले अर्का प्रतिवादी कृष्ण जोशीसँग एक लाख रुपैयाँ धरौटी मागसहित साधारण तारेखमा राख्ने आदेश गरेको छ । ...}

पुरा पढ्नुहोस्

साढे ९ करोड राजस्व छलीको आरोपमा भक्तपुरको एभरेष्ट यति इन्टरनेशनलका दुई सञ्चालकविरुद्ध मुद्दा 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भक्तपुरको एभरेष्ट यति इन्टरनेशनल प्रालिका सेयरधनी तथा सञ्चालक दीपक कुमार देउवा र अर्का सेयरधनी अचला थापा देउवाविरुद्ध राजस्व छलीको मुद्दा दायर भएको छ ।    राजस्व चुहावट गर्ने मनसायले जालसाजीयुक्त, नक्कली तथा झूठा मूल्य अभिवृद्धि कर बिजक खरिद गरी वितीय विवरणहरु तथा आय विवरणहरु तयारी ग...}

पुरा पढ्नुहोस्

एक महिनादेखि म्याग्दीमा छैनन् न्यायाधीश, सरुवा भएका आएनन्

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

न्यायाधीश नहुँदा बेनीस्थित म्याग्दी जिल्ला अदालतको सेवा प्रभावित भएको छ । गत २९ फागुनमा उच्च अदालतको न्यायाधीशमा बढुवा भएका जिल्ला अदालतका न्यायाधीश माधवेन्द्रराज रेग्मीको चैत ४ गते सरुवा भएको थियो ।        रेग्मीको ठाउँमा अर्का न्यायाधीश सरुवा भएर नआउँदा अदालतमा करीब एक...}

पुरा पढ्नुहोस्

डोटी उच्च अदालतले उल्टायो यी २ मुद्दा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कैलाली र बझाङ जिल्ला अदालतले बलात्कार मुद्दामा गरेका फैसला दिपायलको राजपुरस्थित उच्च अदालतले उल्टाइ दिएको छ ।      पीडित एक महिलाको जाहेरीले नेपाल सरकार वादी र राजु बोहरा प्रतिवादी भएको बहुविवाह र जबरर्जस्ती करणी मुद्दामा बझाङको जिल्ला अदालतले प्रतिवादीलाई सफाइ दिएको थियो ।...}

पुरा पढ्नुहोस्

सर्वोच्चले भोलिदेखि सबै सेवा खुला गर्ने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सर्वोच्च अदालतले भोलिदेखि नियमित रूपमा सबै प्रकारका सेवा सञ्चालन गर्ने भएको छ ।     कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन बढे पछि माघ ५ गतेबाट संकुचन गरेको सेवालाई भोलिदेखि नियमित रुपमा सबै सेवा प्रदान गर्ने भएको सर्वोच्चले जनाएको छ ।      गत बिहीबार बसेको पूर्ण ब...}

पुरा पढ्नुहोस्

प्रधानन्यायाधीशलाई बारको जवाफ : वार्ता हुनसक्दैन, राजीनामा दिनुस्

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई अब वार्ता हुननसक्ने जवाफ दिएको छ ।    प्रधानन्यायाधीश जबराले आज विज्ञप्ति जारी गर्दै संवादमार्फत समस्या समाधान गर्न आह्वान गरेपछि बारले वार्ता हुन नसक्ने र राजीनामा मात्र विकल्प रहेको जनाएको हो ।    बारले सर...}

पुरा पढ्नुहोस्

सूचना लुकाउने पद्मकन्या क्याम्पस प्रमुखलाई १५ हजार जरिवाना

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राष्ट्रिय सूचना आयोगले सूचना नदिने पद्मकन्या क्याम्पस, बागबजारका प्रधानाध्यापक धनप्रसाद पण्डितलाई  १५ हजार  रुपैयाँ जरिवानाको फैसला गरेको छ ।    सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१० घर भइ हाल काठमाडौँ कपन बस्ने आदित्य दाहालले गरेको पुनरावेदनमा सूचना आयोगले उक्त फैसला...}

पुरा पढ्नुहोस्

२८ करोड राजस्व ठगीमा फसेका उमाशंकर यसरी भए रिहा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जागिरका लागि नागरिकता बुझाउँदा त्यसको दुरुपयोग भई राजस्व ठगीको आरोप लागेका बाराका उमाशंकर रायभर अन्ततः २५ हजार रुपैयाँ धरौटीमा रिहा भएका छन् ।    उनीमाथि २८ करोड रुपैयाँ राजस्व छलीको मुद्दा थियो । उच्च अदालत पाटनले उनलाई ७५ लाख रुपैयाँ धरौटी मागेको थियो । तर, धरौटी बुझाउन नसक्दा उनी...}

पुरा पढ्नुहोस्