Saturday, 17 May 2025 | २०८२ जेठ ४, शनिवार

सम्बन्धित समाचार

सेनाले बाढी पहिरोले क्षतिपुगेका मनाङका विद्यालय भवन बनाउने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बाढीपहिरोका कारण क्षति पुगेका मनाङका चार विद्यालय नेपाली सेनाले बनाउने भएको छ । बाढीपहिरोले क्षति पुगेका जिल्लाका विद्यालय भवन बनाउन नेपाली सेना तयार भएको हो ।   गत असार १ गते मर्स्याङदी नदीमा आएको बाढीले क्षति पुगेका चार विद्यालयको भौतिक पूर्वाधार निर्माण सेनाले गर्ने भएको शिक्षा विकास त...}

पुरा पढ्नुहोस्

रहेनन् आधुनिक नेपाल प्रहरीका स्थापनाकार चिफ बराल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

आधुनिक नेपाल प्रहरीको स्थापना गर्ने पूर्व प्रहरी महानिरीक्षक खड्गजित बरालको निधन भएको छ । उनका नाति पुजन बरालका अनुसार ९३ वर्षीय बरालको आज बिहान निधन भएको हो । उनको आज पशुपतिमा अत्येष्टि गरिने भएको छ ।   नेपाल प्रहरीमा ‘गाँस’ (रासन), ‘बास’ (भवन) र ‘कपास&rsquo...}

पुरा पढ्नुहोस्

विधिको शासनमा आस्था राख्नेहरुको विजय : खिमलाल देवकोटा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गृहमन्त्री समेत रहेका रामबहादुर थापा बादललाई हराउँदै राष्ट्रियसभाको सदस्यमा निर्वाचित विपक्षी गठबन्धनका उम्मेदवार खिमलाल देवकोटाले आफ्नो विजय विधिको शासनमा आस्था राख्नेहरुको विजय भएको बताएका छन् ।  नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलगायत दलका साझा उम्मेदवारका रुपमा देवकोटा बिहीबार राष...}

पुरा पढ्नुहोस्

भारतद्वारा रुसी खोप ‘स्पुतनिक भी’ लाई अनुमति

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

भारतले कोभिड–१९ विरुद्धको रुसी खोप स्पुतनिक भी लाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । कोभिड संक्रमितको संख्या तिब्र गतिमा बढेसँगै भारतले खोप अभियानलाई गति दिन रुसी खोपलाई अनुमति दिएको खोप उत्पादक कम्पनीले जनाएको छ ।              भारतमा रुसी खोप...}

पुरा पढ्नुहोस्

सर्वोच्च र सरकारको एउटै स्वर : हामीले भेटेका छैनौं

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सर्वोच्च अदालतका न्यायाधीशहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नभेटेको अदालतले स्पष्ट पारेको छ । अदालतले एक विज्ञप्ति जारी गर्दै न्यायाधीशहरुको प्रधानमन्त्री ओलीसँग भेट नभएको जनाएको हो ।    सर्वोच्चले जारी गरेको विज्ञप्तिमा संवैधानिक ‘इजलासका न्यायाधीश सपना मल्लसहित चार न्या...}

पुरा पढ्नुहोस्

पहिलो त्रैमासमा बैंकहरुको नाफा १८ अर्ब, कुन बैंकले कति कमाए ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चालु आर्थिक वर्षको प्रथम त्रैमासमा वाणिज्य बैंकहरुले कुल १८ अर्ब ११ करोड ८३ लाख ४४ हजार रुपैयाँ नाफा कमाएका छन् । २७ बैंकहरुले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार उक्त नाफा कमाएका हुन् ।    उक्त नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २४.२० प्रतिशतले बढी हो । हिमालयन, एभर...}

पुरा पढ्नुहोस्

नेपाली सेनाको कमान्डमा कंगोमा अपरेशन ‘शाके’

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

मोनुस्को मिसन कंगोमा तैनाथ क्वीक रियाक्सन एक्सन फोर्स फस्र्ट रैफल गण २८ औं डफ्फा, ग्वाटेमालाका शान्ति सैनिक र कंगोको राष्ट्रिय सेनाको संयुक्त टोलीले इतुरी प्रान्तको शाके इलाकामा अपरेशन न ‘शाके’ सञ्चालन गरेको छ ।   उक्त इलाकामा रहेको विद्रोही समूहको क्याम्प नष्ट गर्न ११ वैशाखमा...}

पुरा पढ्नुहोस्

महिलासँग साढे तीनलाख रुपैयाँ लिएर उनलाई नै ओमानमा बेचियो 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

मानव बेचबिखन तथा ओसारपसार एवं संगठित अपराध मुद्दाका फरार प्रतिवादी काठमाडौं गोकर्णेश्वर नगरपालिका-९ जोरपाटी बस्ने झापा कन्काई नगरपालिका(५ घर भएका ३८ वर्षीय राजन भन्ने जगत बहादुर राईलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको २०७६ चैत २ गतेको फैसलाले उक्त मुद्दामा १० वर्ष कैद र...}

पुरा पढ्नुहोस्

कर्णालीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्री थपिए

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कर्णाली प्रदेशमा दुई मन्त्री थपिएका छन् । आन्तरिक मामिला, कानून, युवा तथा खेलकुदमन्त्री सीता नेपाली र आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले आज शपथ ग्रहण गरेका हुन् ।    उनीहरुलाई प्रदेश प्रमुख गोविन्द्रप्रसाद कलौनीले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।   मुख्यमन्त्र...}

पुरा पढ्नुहोस्

कोरोना खोपको दोस्रो डोज वैशाख पहिलो सातादेखि दिइने

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सरकारले वैशाखको पहिलो साताबाट कोरोना खोपको दोस्रो डोज लगाउन सुरु गर्ने भएको छ । वैशाख ७ देखि ११ गतेसम्म कोरोना खोपको दोस्रो डोज लगाउन लागिएको हो ।    ‘प्रथम चरणमा पहिलो र दोस्रो प्राथमिकतामा लक्षित समूहहरुलाई माघ १४ देखि फागुन १० गतेसम्म सो खोपको पहिलो मात्रा लिएका सबै स्वास्थ्...}

पुरा पढ्नुहोस्