
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्पम अर्को जुनसुकै दलको नेतृत्वमा सरकार स्वीकार्न कांग्रेस तयार रहेको बताएका छन् । आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै पौडेलले वर्तमान सरकारको विकल्पमा जुनसुकै दलको नेतृत्वको सरकार स्...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापति पदका लागि तीन नेताको प्रतिस्पर्धा हुने निश्चित भएको छ । संस्थापन पक्षबाट हालका सभापति समेत रहेका शेरबहादुर देउवा, संस्थापन इतर पक्षबाट शेखर कोइराला र प्रकाशमान सिंहले सभापतिमा प्रतिस्पर्धा गर्ने भएका छन् । संस्थापन इतर पक्षमा सहमतिका...}
पुरा पढ्नुहोस्नेकपा एमालेको आसन्न १० औँ राष्ट्रिय महाधिवेशनमा सुरक्षा प्रबन्धलाई चुस्त पारिने भएको छ । यसका लागि महाधिवेशन उद्घाटन र बन्दसत्र स्थलमा एक हजार ५०० भन्दा बढी सुरक्षाकर्मी परिचालन गर्ने तयारी भइरहेको छ । नारायणी नदी किनारमा हुने महाधिवेशनको उद्घाटन सत्रल...}
पुरा पढ्नुहोस्नेकपा एमालेले माधव नेपालसहित चार नेतामाथिको निलम्बन फुकुवा गरेको छ । बालुवाटारमा आज बसेको पार्टीको स्थायी कमिटी बैठकले उक्त निर्णय गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार तथा एमाले नेता विष्णु रिमालले पार्टी एकतालाई ध्यानमा राखी उनीहरुको कारबाही फुकुवा गरेको ज...}
पुरा पढ्नुहोस्जनता समाजवादी पार्टी (जसपा) ले राष्ट्रिय सभाको निर्वाचनका लागि उम्मेदवार तय गरेको छ । जसपाले प्रदेश १ मा हेमराज राई र प्रदेश २ मा मोहम्मद सिद्दिकीलाई उम्मेदवार तय गरेको हो । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ पाँच दलीय गठबन्धन बैठकले राष्ट्रियसभामा खालि रहेका १९...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक केहीबेरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने भएको छ । माओवादी केन्द्रका नेता गणेश शाहका अनुसार मसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफलका लागि स्थायी कमिटी बैठक बस्न लागेको हो । बुधबार संसदमा...}
पुरा पढ्नुहोस्नेकपाको ओली समूहले पार्टीको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेको छ । प्रधानमन्त्री तथा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले दलको प्रमुख सचेतकमा शुक्रबार भट्टराईलाई नियुक्त गरेका हुन् । यसअघि नेकपाको प्रमुख सचेतकमा देव गुरुङ थिए । उनलाई बर्खास्त गरेर भट्टराईल...}
पुरा पढ्नुहोस्नेपालमा करिब ३६ घण्टा बिताएको चिनियाँ विशेष टोली चारजनाको छ । एकजना नेपालमा आइरहेका चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय नेता तथा अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ ये चौ छन् । उनी यसअघि नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी) केन्द्रको एकताका सुत्रधार बनेर ८ फ...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीले यसै वर्षको पुस–माघसम्ममा सबैले खोप लगाइसक्ने गरी प्रयास भइरहेको बताएका छन् । वीर अस्पतालको नवनिर्मित सर्जिकल भवनको आइतबार बिहान उद्घाटन गर्दै उनले अब कोरोना भाइरसविरुद्धको खोपको अभाव नहुने बताएका हुन् । उनले निरन्तर रुपमा भ्याक्सिन आइराखे...}
पुरा पढ्नुहोस्सर्वोच्च अदालतको आदेशानुसार सङ्घीय संसदको अधिवेशन आजदेखि सुरु हुँदैछ । सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ बानेश्वरस्थित संसद् भवनमा आइतबार अपराह्न ४ बजेका लागि अधिवेशन आह्वान गरेकी हुन् । आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डा...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit