Friday, 11 October 2024 | २०८१ असोज २५, शुक्रबार

सम्बन्धित समाचार

पुरानो गोरख गणका अधिकृत बन्ने भए देशको प्रधानसेनापति

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले नेपाली सेनाका बलाधिकृत र बलाध्यक्ष रथी प्रभुराम शर्मालाई २६ साउनदेखि कार्यन्वयन हुनेगरि कायममुकायम प्रधानसेनापतिको जिम्मेबारीका लागि राष्ट्रपति बिद्यादेबी भण्डारी समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।      मन्त्रिपरिषद्को मंगलबारको बैठकले रथी शर्मालाई कायममुकायमको...}

पुरा पढ्नुहोस्

निर्मलाको बलात्कारपछि हत्यामा संलग्न दोषी चाँडै पत्ता लाग्छ : गृहमन्त्री थापा 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गृहमन्त्री रामबहादुर थापाले निर्मला पन्त बलात्कार पछि हत्या घटनाको  अनुसन्धान जारी रहेको र  ढिलो चाँडो त्यो घटनाका सत्यतथ्य सार्वजनिक गरिने दाबी गरेका छन्  ।    ‘कैयौँ घटनाबारे टुङ्गोमा पुग्न १२ वर्ष पनि लाग्ने गरेका छन्’,  उनले भने, निर्मला घटनाका दोष...}

पुरा पढ्नुहोस्

चन्द्रागिरिमा एक युवक मृत फेला

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

काठमाण्डौमा एक युवक मृत अवस्थामा फेला परेका छन् ।     काठमाण्डौको चन्द्रागिरि ४ स्थित चित्लाङ जाने सडकमा ३० वर्षीय सुजन लामा मृत अवस्थामा भेटिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।      बिहिबार बिहान शव देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । सो खरब प...}

पुरा पढ्नुहोस्

नुवाकोट कारागारलाई पुस्तक हस्तान्तरण

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

महान्यायाधिवक्ताको कार्यालय र जिल्ला सरकारी वकिल कार्यालय नुवाकोटको संयुक्त आयोजनामा कारागार कार्यालय, नुवाकोटलाई पुस्तक हस्तान्तरण गरिएको छ ।    कार्यक्रममा नुवाकोटका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकाल, जिल्ला न्यायाधिवक्ता टेकराज भुषाल, महान्यायाधिवक्ताको कार्यालयका सहायक न्यायाधि...}

पुरा पढ्नुहोस्

सशस्त्रको आईजीपीमा एआईजी केसीको बढुवा

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सशस्त्र प्रहरी बलको महानिरीक्षक (आईजीपी) मा एआईजी पुष्पराम केसीलाई बढुवा गर्ने सरकारले निर्णय गरेको छ ।    बुधबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले वरियतामा एक नम्बरमा रहेका केसीलाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले पर्दाफासलाई बताए । उनले यसको औपचारिक जानकारी केही समयम...}

पुरा पढ्नुहोस्

मध्यरातमा दरबारमार्गमा प्रहरीको छापा, ५ लाखसहित ८ जुवाडे पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौं । प्रहरीले काठमाडौं महानगरपालिका—१ दरबारमार्गस्थित वानओक रेष्टुरेण्ट एण्ड लन्चबारको तेस्रो तलामा तास खेलिरहेको अवस्थामा ८ जनालाई पक्राउ गरेको छ ।   भक्तपुर चाँगुनारायण नगरपालिका—७ बस्ने २८ वर्षीय प्रकाश लामा लगायत ८ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।  ...}

पुरा पढ्नुहोस्

सशस्त्र हमलामा मालीमा पाँच सैनिक मारिए

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

एक सैन्य गस्तीमा भएको हमलामा मध्य मालीमा पाँच सैनिक र तीन आतंकवादी मारिएका छन् ।   मालीको सशस्त्र बलले आफ्नो वेबसाइटमा जनाएअनुसार सेनाको अपरेसन गस्ती टोलीले आइतबार बिहान ११ः४५ बजे एक सशस्त्र आतंकवादी समूहलको हमला विरुद्ध जवाफी प्रतिक्रिया दिएको थियोजसमा सेनाको पाँचवटा गाडी पनि आक्रमणको क्...}

पुरा पढ्नुहोस्

बूढानीलकण्ठबाट अमेरिकी डलर र कौडासहित छ जुवाडे पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल प्रहरीले कौडा खेलिरहेको अवस्थामा छ जनालाई पक्राउ गरेको छ ।   महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले बूढानीलकण्ठ नगरपालिका–१३ स्थित जंजीर केसीको कटेजमा कौडा खेलिरहेको अवस्थामा काठमाडौँ महानगरपालिका–६ रामहिटी बस्ने तिब्बत घर भएका २७ वर्षीय छेवाङ नोर्वुलगायत छ...}

पुरा पढ्नुहोस्

डर देखाएर रकम असुल्ने नक्कली वन कर्मचारी र पत्रकार पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

वनको कर्मचारी र पत्रकार हौं भन्दै ठगी गर्ने दुई जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी इटहरी उपमहानगरपालिका–६ जुटविकास बस्ने ५० वर्षीय दधिराम चौहान र मोरङ सुन्दरहरैचा नगरपालिका–७ का ५६ वर्षीय पुष्पप्रसाद सिग्देल छन् ।    उनीहरुले ‘हामी वनको कर्म...}

पुरा पढ्नुहोस्

नेपाल र अमेरिकासहित ६ देशका सैन्य अधिकारीलाई प्रतिविद्रोह तथा जंगल युद्धकला तालिम 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली सेनाले अमेरिकासहित ६ देशका सेनालाई प्रतिविद्रोह तथा जंगल युद्धकला तालिम दिएको छ। प्रतिविद्रोह तथा जंगल युद्धकला सम्बन्धि ज्ञान दिलाउने उद्देश्य अनुरुप अमलेखगंजमा तैनाथ नेपाली सेनाको प्रतिविद्रोह तथा जंगल वारफेयर शिक्षालयमा तीन महिनाभन्दा बढी अवधिको यो तालिम दिइएको हो ।    &nbs...}

पुरा पढ्नुहोस्