
नेपाली कांग्रेसका संस्थापन पक्षीय जिल्ला सभापतिहरुले इतर पक्षले महाधिवेशन भाँड्न लागेको निष्कर्ष निकालेका छन् । ललितपुरको समिट होटलमा बिहीवार बसेको संस्थापन पक्षीय जिल्ला सभापतिहरुको बैठकले इतर पक्षीय सभापतिहरुको बैठकप्रति आपत्ति जनाउँदै इतर पक्षले महाधिवेशन भाँड्न लागेको निष्कर्ष निकालेका हुन् ।&nb...}
पुरा पढ्नुहोस्नेकपा एमालेको नेपाल–खनाल पक्षले बागमती प्रदेशमा अष्टलक्ष्मी शाक्यको संयोजकत्वमा पार्टीको समानान्तर कमिटी घोषणा गरेको छ । आज बल्खुमा बसेको वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले पार्टीको समानान्तर कमिटी घोषणा गरेको हो । शाक्यको नेतृत्वमा १७५ सदस्यीय प्रदेश कमिटी घोषणा...}
पुरा पढ्नुहोस्प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले वैदेशिक रोजगारीका नाममा ठगिएका युवालाई तत्काल उनीहरुले बुझाएको रकम फिर्ता दिलाउन वैदेशिक रोजगार विभागलाई निर्देशन दिएको छ । स्ट्रलिङ ओभरसिज प्रालिले १३ युवासँग प्रतिव्यक्ति पाँच लाख १० हजार बढी रकम लि...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञप्ति जारी गरेर केही व्यक्तिले प्रधानन्यायाधीश र स्वतन्त्र न्यायालयलाई धम्की दिएको बताएका छन् । आज राष्ट्रिय सभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ‘वर्तमान र भविष्य सम्झेर फैसला गर्नुस् भनेर’ धम्की दिइएको बताएका हुन् । &...}
पुरा पढ्नुहोस्सत्तारुढ दलको दाहाल–नेपाल समुह र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विप्लब नेतृत्वको विद्रोही समुहसंग वार्ता गर्ने विषयलाई प्रचारबाजी र राजनीतिक हत्कण्डाकको रुपमा प्रयोग नगर्न सरकारलाई सचेत गराएका छन् । विप्लब नेतृत्वको विद्रोही समुहसंग वार्ता गर्नका लागि गृहमन्त्री रामबहादुर थापाको स...}
पुरा पढ्नुहोस्नारायणघाट–बुटवल सडक खण्डमा डीपीआरमा उल्लेख गरिएको भन्दा बढी रुखहरु काटिएकाले बढी रुख काट्न गलत आँकडा पेश गर्ने र काट्न स्वीकृति दिनेहरुमाथि छानबिन गर्न संसदीय समितिले निर्देशन दिएको छ । प्रतिनिधि सभा अन्र्तगतको विकास तथा प्रतिनिधि समितिको शुक्रवारको बैठकले नारायणघा...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीले आफू ६४ प्रतिशतले समर्थन गरेको निर्विरोध र निर्विवादित नेता भएको बताएका छन् । पुनर्निर्माण गरिएको सिंहदरबारका तीन वटा मोहडाको सोमबार उद्घाटन गर्ने क्रममा उनले आफूलाई संसदीय दलका सदस्यले नभइ एक व्यक्तिले हटाउन खोजेको बताएका हुन् । प्रधानमन्त्री ओलीले...}
पुरा पढ्नुहोस्गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गरेका छन् । गत २९ वैशाखमा पुनर्नियुक्ति पाएका मुख्यमन्त्री गुरुङले आज ५ जना मन्त्री थपेका छन् । आर्थिक मामिला तथा योजना मन्त्रीमा किरण गुरुङले शपथ लिए । रामशरण बस्नेत, विकास लम्साल र नरदेवी पुनले विना विभागीय म...}
पुरा पढ्नुहोस्नेकपा (एमाले) को जारी प्रथम विधान महाधिवेशनमा आगामी निर्वाचनमा पार्टीलाई सरकारको नेतृत्व गर्ने स्थानमा पु¥याउन सुदृढ पार्टी निर्माणका लागि पाँच आयाम प्रस्ताव गरिएको छ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा शुक्रबारदेखि सुरु भएको महाधिवेशनमा महासचिव ईश्...}
पुरा पढ्नुहोस्सत्ता गठबन्धनको साझेदार नेकपा माओवादी केन्द्रले सरकारमा पार्टीबाट मन्त्री बन्नेहरुको ‘सर्टलिस्ट’ तयार गरेको छ । मन्त्री आकांक्षी दर्जनौं नेतामध्ये १२ जनाको नामावली तयार गरिएको माओवादी स्रोतले जानकारी दिए । माओवादीमा धेरै नेताहरु मन्त्री बन्न आकांक्षी हुँदा पार्टी नेतृत्वलाई...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit