
नेकपा दाहाल–नेपाल समूहको संसदीय दलको नेतामा पुुष्पकमल दाहाल सर्वसम्मत चयन भएका छन् । शुक्रबार सिंहदरबारमा बसेको उक्त समूहको दलको बैठकले दाहाललाई दलको नेता चयन गरेको हो । यसअघि ८ पुसमा पनि दाहाललाई उक्त समूहले संसदीय दलको नेता चुनेको थियो । तर, त्यसलाई निर्वाचन आयोगले मान्य...}
पुरा पढ्नुहोस्सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक अपराह्न ४ बजे पुनः बस्ने गरी सकिएकोे छ । शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठक स्थानीय तहको निर्वाचनको मिति तय गर्नेबारे केन्द्रित रहेको बताइएको छ । यद्यपि, बिहान बसेको बैठक निष्कर्षविहीन भएक...}
पुरा पढ्नुहोस्प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले आयोजना गरेको सर्वदलीय बैठकमा नेताहरुले विघटित प्रतिनिधि सभालाई सर्वोच्च अदालतले पुर्नस्थापना गर्नुपर्ने धारणा राखेका छन् । शुक्रवार सभामुख सापकोटाले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शिर्ष नेताहरु तथा पूर्व प्रधानमन्त्री...}
पुरा पढ्नुहोस्वाग्मती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालले यातायात कार्यालयमा रहेका लिखित फाइलहरुलाई डिजिलाइजेशन गर्न निर्देशन दिएका छन् । शुक्रबार काठमाडौंको गुर्जुधारास्थित यातायात कार्यालयको अनुगमन गर्दै मन्त्री दाहालले यस्तो निर्देशन दिएका हुन् । उनले यातायात क...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकार गठनबारे छलफलका लागि बैठक बोलाएका छन् । बैठकमा कांग्रेसका शीर्ष नेता, नेकपा माओवादी केन्द्र, जसपालगायत दलहरूका शीर्ष नेताहरुलाई बोलाइएको हो । छलफलका लागि नेकपा एमालेका नेता माधवकुमार नेपाल पक्षलाई पनि बोलाइएको छ । ...}
पुरा पढ्नुहोस्लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् । आज बिहान प्रदेश प्रमुख धर्मनाथ यादवलाई राजीनामा बुझाएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । उनकाे राजीनामा प्रदेश प्रमुख यादवले स्वीकृत गरेका छन् । &n...}
पुरा पढ्नुहोस्नेकपा एमालेले पार्टीका सदस्यहरुलाई कम्तिमा एक सय रुपैयाँ पार्टीको खातामा जम्मा गरिदिन अपिल गरेको छ । बुधबार ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा बसेको नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन कमिटीको बैठकले पार्टीको महाधिवेशनका लागि सबै सदस्यहरुलाई क...}
पुरा पढ्नुहोस्एक अर्कालाई कारबाही गर्ने जनता समाजवादी पार्टीका अध्यक्षहरुको निर्णयलाई निर्वाचन आयोगले मान्यता दिन अस्वीकार गरेको छ । आयोगले कागजात नपुगेको भन्दै उनीहरुको निर्णयलाई मान्यता नदिएको हो । जसपाका अध्यक्ष उपेन्द्र यादवको पक्षले अर्का अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो, सर्वेन्द्रनाथ...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा जारी राष्ट्रिय सुरक्षा परिषद्को बैठकले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सम्पूर्ण गतिविधिमा लगाएको प्रतिबन्ध फुकुवाको सिफारिस गर्ने भएको छ । उच्च सरकारी स्रोतका अनुसार परिषद्को बैठ...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सरकारको कामको समीक्षा हुने बताएका छन् । बुधबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै महामन्त्री शर्माले पार्टीको अब बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सरकारको कामको समीक्षा गर्...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit