Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

स्टार्ट अपका लागि बजेटमा भएका व्यवस्था कार्यान्वयन गर्ने कार्यदल गठन

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

आर्थिक वर्ष २०७८/७९ को बजेटमा उल्लेखित निजी क्षेत्रसँग सम्बन्धित कार्यक्रमहरूको कार्यान्वयनको तयारीका लागि अर्थ मन्त्रालयले निजी क्षेत्रसँग छलफल गरेको छ।   नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स तथा नेपाल बैङ्कर्स एशोशियसनका पदाधिकारीहरूसँगको छलफलबाट स्टार...}

पुरा पढ्नुहोस्

फोन पे डिजिटल इकोनोमी कन्क्लेभको दोस्रो संस्करणमा छलफल हुँदै छ यी चार विषय

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

फोन पे डिजिटल इकोनोमी कन्क्लेभको दोस्रो संस्करण २० जेठमा आयोजना हुने भएको छ । ब्राण्डवर्थ प्रालिको प्रायोजनमा कन्क्लेभ हुन लागेको हो ।      आयोजकले कोभिड–१९ पछि नेपालीहरु डिजिटल प्रविधिका अनेकौं आयाममा अभ्यस्त हुन थालेसँगै अर्थतन्त्र नै डिजिटाइजेसनतर्फ फड्को मारिरहेको क...}

पुरा पढ्नुहोस्

सीजी नेटले ल्यायो ९९९ रुपैयाँमै १२० एमबीपीएस इन्टरनेट सेवा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

चौधरी ग्रूपले सिजी नेटमार्फत काठमाडौं उपत्यकामा इन्टरनेट सेवा सुरु गरेको छ । हाललाई सीजीले १२० एमबीपीएसको प्याकेज सार्वजनिक गरेको हो ।    यो प्याकेज एक, तीन, ६ र १२ महिनामा उपलब्ध हुन सीजीले जनाएको छ, जसको एक महिनाको शुल्क भ्याटबाहेक ९९९ रुपैयाँ रहेको छ ।   मंगलबारदेखि सुर...}

पुरा पढ्नुहोस्

३३ अर्ब डलरको वैदेशिक लगानी स्वीकृत 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

सरकारले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ३३ अर्ब डलरबराबरको वैदेशिक लगानी स्वीकृत गरेको छ ।   सोमबार उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारीले यस्तो जानकारी दिएका हुन् ।    उनले चैत मसान्तसम्मको अवधिमा वैदेशिक लगानीसँग सम्बन्धित १५५ वटा विभिन्न परियोजनाको प्रस्ताव आ...}

पुरा पढ्नुहोस्

रसुवागढी नाकाबाट आयात  परिमाण बढाउन चिनियाँ पक्ष सहमत

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

रसुवागढी नाकाबाट आयात हुने चिनियाँ सामग्रीको परिमाण बढ्ने भएको छ । रसुवा र केरूङस्थित जिलुङ प्रान्तका सीमा अधिकारीबीच भएको ‘भर्चुअल’ वार्तामा नेपाल भित्रने चिनियाँ सामग्रीको आयात परिमाण बढाउने सहमति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।   कोभिड–१९ सङ्क्रमणका कारण घटद...}

पुरा पढ्नुहोस्

नेपाल र इजरायलबीच कामदार लैजान सम्झौता

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाल र इजरायलबीच नेपालबाट कामदार लैजान एक सम्झौतामा हस्ताक्षर भएको छ । बिहीबार वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहाल र नेपालका लागि इजरायलका राजदूत खनान गोडेरले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।    इजरायलले तत्कालै ५ सय जना नेपालीलाई केयरगिभरका रुपमा लैजाने भएको छ । सरकार&...}

पुरा पढ्नुहोस्

यी विदेशी अटो कम्पनी, जसले भारतमा बन्द गरे उत्पादन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अन्ततः अमेरिकी कम्पनी फोर्डले पनि भारतमा आफ्नो उत्पादन र कारोबार बन्द गरेको छ । यससँगै ५ वर्षभित्रमा भारतबाट फोर्ड, हार्ले डेविडसन, मान, पोलारिस, जनरल मोटर्स, युनाइटेड मोटर्स मोटरसाइकल्स जस्ता सात प्रमुख अटो कम्पनीहरुले लगानी झिकेका छन् । के हो त यसको कारण ? भारतीय सञ्चारमाध्यम आजतकमा प्रकाशित...}

पुरा पढ्नुहोस्

देशैभर स्वास्थ्य सामग्री सहयोग गर्दै शंकर समूह र इन्फिनिटी होल्डिङ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

शंकर समूह र इन्फिनिटी होल्डिङले देशभर नै स्वास्थ्य सामग्री वितरण अभियान सुरु गरेको छ । यो समूहले सुदूरपश्चिम प्रदेशका लागि ५० हजार थान एन ९५ मास्क, २०० थान पीपीई सेट प्रदान गरेको छ ।    यसअघि उक्त समूहले वीर अस्पतालको सर्जिकल ब्लकलाई ५० वटा बेड, आवश्यक म्याट्रेस, ५० वटा पीपीइ सेट र त...}

पुरा पढ्नुहोस्

नेप्से परिसूचकको पहिरो जारी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक शुक्रबार पनि ओरालो लाग्यो ।     शेयर कारोबार हुने साताको अन्तिम दिन शुक्रबार बिहान ११ बजेदेखि मध्याह्न १ बजेसम्म भएको कारोबारमा नेप्से परिसूचक ७.५६ अङ्कले  ओरालो लागेर एक हजार ९७१.३८ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कार...}

पुरा पढ्नुहोस्

मस्कले किने ट्वीटरको ९.२ प्रतिशत शेयर 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

टेस्ला कम्पनीका सीईओ एलन मस्कले सामाजिक सञ्जाल ट्वीटरको ९.२ प्रतिशतको शेयर खरिद गरेका छन्।   यूएस एसईसी (सेक्युुरिटिज एण्ड एक्सचेन्ज कमिसन) फाइलिङका अनुसार टेस्लाका संस्थापकसमेत रहेका मस्कले मार्च १४ मा ट्वीटरको करिब २ अर्ब ८९ करोड डलरबराबरको शेयर खरिद गरेका थिए ।    यो सम...}

पुरा पढ्नुहोस्