Tuesday, 01 July 2025 | २०८२ असार १७, मङ्गलबार

सम्बन्धित समाचार

प्रधानमन्त्री देउवा आइसोलेशनमा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवा आजदेखि आइसोलेशनमा बसेका छन् ।      प्रधानमन्त्रीको सचिवालयका अनुसार उनी आजदेखि आइसोलेशनमा बसेका हुन् । प्रधानमन्त्रीको कोभिड–१९ को परीक्षण आइतबार हुने बताएको छ ।     नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प...}

पुरा पढ्नुहोस्

‘काठमाडौँमा फोहर सङ्कटकालको स्थिति उत्पन्न भइसक्यो’

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत विविध शीर्षकमाथिको छलफलमा भाग लिँदै सांसद डा भीमबहादुर रावलले काठमाडौँको फोहर व्यवस्थापन नहुँदा फोहर सङ्कटकालको स्थिति उत्पन्न भइसकेको बताएका छन् ।    उनले फोहर व्यवस्थापनको विषयलाई महानगरको टाउकामा थोपरेर सरकारले दायित्वबाट...}

पुरा पढ्नुहोस्

पर्यटकीय क्षेत्रको विकासबाट नै मुलुक समृद्ध हुन्छ : मन्त्री आले

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिमको दिगो विकासका लागि यहाँका धार्मिक, संस्कृतिक तथा पर्यटकीय क्षेत्रको विकास गर्न जरुरी रहेको बताएका छन् ।     अत्तरिया उद्योग वाणिज्य सङ्घद्वारा आयोजित ‘सुदूरपश्चिम प्रादेशिक महोत्सव–२०७८’को आ...}

पुरा पढ्नुहोस्

गण्डकी र सुदुरपश्चिम प्रदेश प्रमुखलाई ‘स्याक’ गर्ने सरकारकाे निर्णय, गण्डकीमा सीता र सुदुरमा गंगाप्रसाद नियुक्त

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सरकारले माओवादी केन्द्रनिकट गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुखलाई पदमुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । बालुवाटारमा बसेकाे मन्त्रीपरिषद् बैठकले गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिलाकुमारी पन्तलाई पदमुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेक...}

पुरा पढ्नुहोस्

बिजनेशविहीन संसद : सरकार अनिच्छुक, प्रतिपक्षी निष्क्रिय

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

प्रतिनिधिसभाको पुनःस्थापना भई अधिवेशन बोलाइए पनि सरकारले बिजनेश नदिँदा संसद् बैठक औपचारिकतामा सीमित बनेको छ । अर्कोतर्फ राष्ट्रिय सभाको बैठक भने बोलाइएको छैन । त्यसैले प्रतिनिधि सभा बिजनेशविहीन भएर अन्त्य हुने आशंका बढेको छ ।    संघीय संसद दुई सदनात्मक भएकाले दुवै सदनले आफ्ना कामहर...}

पुरा पढ्नुहोस्

एमसीसीलाई अस्वीकार गर्दा अर्थतन्त्रमा संकट आउन सक्छ : सुरेन्द्र पाण्डे

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले एमसीसीलाई अस्वीकार गर्दा नेपालको अर्थतन्त्रमा संकट आउनसक्ने बताएका छन् ।     शुक्रबार त्रिभुवन विश्वविद्यालयको केन्द्रीय अर्थशास्त्र विभागले आयोजना गरेको ‘नेपाली अर्थतन्त्रका नयाँ चुनौति र समाधानका उपायहरुको खोजी’ विषयक अन्तरक...}

पुरा पढ्नुहोस्

राष्ट्रपति अहंकारी र सन्की प्रधानमन्त्रीको प्यादा : रामकुमारी झाँक्री 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपा दाहाल–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीप्रधानमन्त्री केपी शर्मा ओलीको प्यादा बनेको आरोप लगाएकी छन् । उक्त समूहले बुधबार काठमाडौंमा आयोजना गरेको आमसभामा नेतृ झाँक्रीले यस्तो बताएकी हुन् ।    ‘तानाशाह बन्दै गरेको अहंकारी र सन्की प्र...}

पुरा पढ्नुहोस्

देशभरबाट महाधिवेशनका लागि प्रतिनिधि छान्दै एमाले 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उच्च समझदारीका साथ आसन्न दशौँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्न पार्टी सदस्यलाई आह्वान गरेका छन् ।     महाधिवेशनका लागि एमालेका आठ लाख सङ्गठित सदस्यले आज मुलुक भरबाट एकैसाथ महाधिवेशन प्रतिनिधि छान्दै छन् । त्यसरी छानिएका प्रतिनिध...}

पुरा पढ्नुहोस्

निर्वाचनमा ‘प्रचण्ड भर्सेस बादल’ !

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता एवम् पूर्व गृहमन्त्री रामबहादुर थापा बादलले आफू माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग चुनाव लडन तयार रहेको बताएका छन् ।      नेता बादलले आगामी निर्वाचनमा प्रचण्ड भर्सेस बादल हुन पनि सक्ने प्रतिक्रिया दिएका हुन् । शुक्रबार चितवनको...}

पुरा पढ्नुहोस्

गुरुराज घिमिरेलाई मतदान नगरेका शेखर कोइरालाले मागे माफी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसका प्रदेश १ सभापति उम्मेदवार गुरुराज घिमिरे आफ्नै समूहका शीर्ष नेताले मतदान नगर्दा झिनो अन्तरले पराजित भएका छन् ।   उनलाई उम्मेद्वार बनाउन डा शेखर कोइराला लगायतका नेताहरुले सङ्घर्ष गरेका थिए । तर शनिबार विराटनगरमा भएको मतदान कार्यक्रममा डा. शेखर कोइराला, सुजाता कोइराला र मह...}

पुरा पढ्नुहोस्