Thursday, 10 October 2024 | २०८१ असोज २४, बिहिबार

सम्बन्धित समाचार

धराशायी भएका व्यापारीलाई सरकारले राहत प्याकेज दिनुपर्छ : नरेश कटुवाल (अन्तर्वार्ता)

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

पछिल्लो समय कोरोना संक्रमणको जोखिम बढ्दै जाँदा नागरिकको दैनिक जीवन सँगै देशको अर्थतन्त्र समेत बिग्रिँदै गएको अवस्था छ । अन्य उद्योग व्यवसाय समेत शिथिल बन्दै गएको अवस्था छ । अझ भन्ने हो भने कोरोना महामारीको कारण विगत दुई वर्षमा साना तथा मझौला उद्योगी व्यवसायी अझै माथि उठ्न सकेका छैन । कतिपय व्यवसायी...}

पुरा पढ्नुहोस्

दोहोरो अंकले बढ्यो नेप्से परिसूचक

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

शेयर बजार मापक नेप्से परिसूचक मंगलवार दोहोरो अंकले वृद्धि भएको छ ।    पछिल्लो समय लगातार रुपमा गिरावट हुँदै आएको नेप्से मंगलवार १६.३२ अंकले बढेर २२१७.१९ बिन्दुमा पुगेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.६२ अंकले बढेको छ भने फ्लोट इण्डेक्स १.१७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३ अं...}

पुरा पढ्नुहोस्

प्रधानमन्त्री देउवाले गरे चोभार सुख्खा बन्दरगाहको उद्घाटन 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंको चोभारमा निर्माण गरिएको सुख्खा बन्दरगाहको उद्घाटन गरेका छन् । मंगलबार प्रधानमन्त्रीले एक कार्यक्रमका बीच उक्त बन्दरगाहको उद्घाटन गरेका हुन् ।     सुख्खा बन्दरगाह विश्व बैंकको एक अर्ब ८० करोड ऋण सहयोगमा २२० रोपनी जग्गामा निर्माण गरिएको हो । यस...}

पुरा पढ्नुहोस्

नेपाल वायु सेवा निगम ६४ औँ वर्षमा प्रवेश

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले आफ्नो अनवरत सेवाको ६३ औं वर्ष पुरा गरी स्थापनाको ६४ औँ वर्षमा प्रवेश गरेको छ ।   विसं २०१५ असार १७ (सन् १९५८ जुलाई १) मा स्थापना भएको निगमले विभिन्न आरोह अवरोहलाई चिर्दै सीमित स्रोत साधनका बीच राष्ट्रिय पहिचान प्रबद्र्धनमा उल्ल...}

पुरा पढ्नुहोस्

भारत र चिनियाँ रेलको ‘मिटिङ प्वाइन्ट’ बन्दै चोभार

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षअघि ट्रान्जिट हबको रुपमा विकास गर्ने गरी शिलान्यास गरिएको आधुनिक सुख्खा बन्दरगाहको निर्माण अन्तिम चरणमा पुगेको छ ।    बन्दरगाह असार मसान्तपछि सञ्चालन गर्न सकिने भएको छ । आइतबार इन्टर मोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले चो...}

पुरा पढ्नुहोस्

वायुसेवाको नेतृत्व नै दिनेगरि ५१ प्रतिशत शेयर बेचिँदै, निगम माफियालाई सुम्पिने खेल!

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कर्मचारीलाई केही थाहा नदिई नेपाल वायुसेवा निगमलाई तीन दिनको छोटो समयमा प्रबन्धपत्र तयार बनाई ५१ प्रतिशत शेयर किन्ने जुनसुकै लगानीकर्तालाई नेतृत्व दिने तयारी गरेपछि निगमका कर्मचारीले विरोध जनाएका छन् ।    सरकारको स्वामित्वमा रहेको नेपाल वायुसेवा निगम माफियालाई सुम्पन लागिएको भन्दै कर्...}

पुरा पढ्नुहोस्

मौद्रिक नीतिमा चेम्बरको सुझाव : बैंक ब्याजको ५० प्रतिशत सरकारले अनुदान दिनुपर्छ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल चेम्बर अफ कमर्सले आगामी बर्षको मौद्रिक नीतिमा कोभिड १९ महामारीको चपेटामा परेको निजी क्षेत्रको आर्थिक पुनरुत्थानलाई प्राथमिकतामा राख्न नेपाल राष्ट्र बैँकललाई आग्रह गरेको छ ।    अध्यक्ष राजेन्द्र मल्लले नेपाल राष्ट्र वैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष आगामी मौद्रिक नीतिका लागि...}

पुरा पढ्नुहोस्

देशका ‘सकुनी’ हरु सरकार परिवर्तनको खेलमा लागेः  प्रधानमन्त्री ओली 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले विकास विरोधीहरु सरकार परिर्वतनको खेलमा लागेको दाबी गरेका छन् ।  काठमाण्डौमा आयोजित नेपाल उद्योग वाणिज्य महासंघको ५५ औ बार्षिक साधारणसभा तथा उद्योग वाणिज्य दिवसको उद्घाटन सत्रलाई शनिबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकास विरोधीहरु सरकार परिर्वतनको खेलमा लागेको...}

पुरा पढ्नुहोस्

ग्रिनलाईनका सञ्चालकलाई मिटरब्याजका लागि नेपाल प्रहरीका पूर्व एसएसपीसहितले यातना दिएको गोरखापत्रको खुलासा 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

काठमाडौँको दरबारमार्गमा सञ्चालित ग्रिनलाइन सेन्टरका सञ्चालक ओमप्रकाश अग्रवालको परिवार मिटरब्याजीहरु अवकाशप्राप्त एसएसपी दीपक रञ्जितसहित घरधनी सुनिल श्रेष्ठ र आरपी ग्रुपका अध्यक्ष रूपेश पाण्डेलगायतले दिएको यातना सहन नसकेर उपचार गर्न भारतको रक्सौल गएको खुलासा भएको हो ।    उनीहरुकै तन...}

पुरा पढ्नुहोस्