Friday, 16 May 2025 | २०८२ जेठ ३, शुक्रबार

सम्बन्धित समाचार

ट्रम्पका अध्यागमन नीति उल्टाउन बाइडेनका तीन कार्यकारी आदेश

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

ट्रम्पकालिन कठोर अध्यागमन नीतिलाई उल्टाउने लक्ष्यका साथ अमेरिकी राष्ट्रपति जो बाइडेनले तीनवटा कार्यकारी आदेश जारी गरेका छन् ।    एउटा कार्यकारी आदेश मार्फत सिमाक्षेत्रमा बिछोडिएका परिवारको पुनर्मिलनको लागि टास्क फोर्स बनाइएको छ । जसको नेतृत्व डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका...}

पुरा पढ्नुहोस्

सभापति देउवाको नेतृत्वमा कांग्रेसले बनायो महाधिवेशन मूल तयारी समिति

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाली काँग्रेसले पार्टी सभापति शेरबहादुर देउवाको संयोजकत्वमा पार्टीको १४ औं महाधिवेशन मूल तयारी समिति गठन गरेको छ ।      बुढानिलकण्ठस्थित पार्टी सभापति शेरबहादुर देउवाको निवासमा आईतबार बसेको केन्द्रिय कार्य समिति बैठकले उनको नेतृत्वमा सो महाधिवेशनको मूल तयारी समिति गठन गरेको...}

पुरा पढ्नुहोस्

अपराध महाशाखाद्वारा यार्सागुम्बा लुटपाट गर्ने गिरोह पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

महानगरीय अपराध महाशाखाले यार्सागुम्बा खरिद गर्ने भनी बोलाएर लुटपाट गर्ने गिरोहलाई पक्राउ गरेको छ ।    महाशाखाका अनुसार काठमाडौंको नयाँबसपार्कस्थित एक होटलमा लुटपाट भएको थियो । कानुनी प्रक्रिया पूरा गरी दीपक लामा र सुरेश सापकोटाले डोल्पाबाट विक्री गर्न ल्याएको १ केजी यार्सागुम्बा लुटप...}

पुरा पढ्नुहोस्

सिरहामा बाबुछोराको हत्या आरोपमा बुहारीसहित ३ जना पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सिरहामा गत ७ जेठमा भएको बाबुछोराको हत्या घटनामा प्रहरीले मृतकका बुहारीसहित ३ जनालाई पक्राउ गरेको छ ।    अर्नमा गाउँपालिका–१ महनौरमा बाबुछोराको घरमा सुतेकै स्थानमा धारिलो हतियार प्रहार गरी हत्या भएको थियो । हत्या हुनेमा ६० वर्षीय चन्देश्वर पाल र उनका १९ वर्षीय छोरा सन्तकुमार थिए...}

पुरा पढ्नुहोस्

जयन्तीले तेस्रो प्रयासमा यसरी गरिन प्रेमी शिवचरणको हत्या

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

कैलालीको गोदावरी नगरपालिका–५ स्थित गेटा आँखा अस्पताल नजिक जयन्ती चौधरी र शिवचरण रानाको पसल छ । दुबैमा ब्यापारिक प्रतिस्पर्धा भन्दा निकटता बढि थियो । यो सामिप्यता बढेर शारिरीक सम्बन्धसम्म पुग्यो । जब यो सम्बन्ध गाउँटोलमा चर्चाको बिषय बन्यो तब उनीहरुले एकले अर्कालाई नभेटने बाचासहित जयन्तीलाई शिव...}

पुरा पढ्नुहोस्

नेपाललाई मध्यम आययुक्त देशमा स्तरोन्नति गर्न करिब ८० करोड अमेरिकी अनुदान

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाललाई मध्यम आययुक्त देशमा स्तरोन्नति गर्ने सरकारको लक्ष्यमा सघाउन संयुक्त राज्य अमेरिकाले रु. ७९ अर्ब ७१ करोड अनुदान सहयोग उपलब्ध गराउने भएको छ ।    अनुदान सहयोगसम्बन्धी सम्झौतामा अर्थ मन्त्रालयमा आज आयोजित एक कार्यक्रममा अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (युएसएआइडी...}

पुरा पढ्नुहोस्

जसले भिडेरै चितुवा नियन्त्रणमा लिए

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

तनहुँको व्यास नगरपालिका–६ सिसाघाटका मदन कुमाल आज बिहान गोठालो जाँदै थिए । घरबाट भैँसी र गोरु लिएर आउँदै गर्दा छिमेकी एक महिलाको आवाज सुनियो, ‘दाई मलाई बचाउनु, चितुवाले आक्रमण ग¥यो ।’   मदन कुमाल दौडिँदै गएर हेर्दा ती महिलाको गोठमा चितुवा आएको रहेछ । भैँसीलाई आक्रमण...}

पुरा पढ्नुहोस्

दैलेखमा विद्यालयमै शिक्षकको हत्या, दुई पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गुराँस गाउँपालिकामा एक शिक्षकको घाँटी रेटेर हत्या भएको छ । गाउँपालिकाको छोटेपोखरामा पढाउँदै आएका शिक्षक नगेन्द्र बिसीको गए राति घाँटी रेटेर हत्या गरिएको हो ।        प्रहरीले शंकास्पद दुई व्यक्तिलाई नियन्त्रणमा लिएको छ । गुराँस गाउँपालिका–८ छोटेपोखरास्थित मालिका माध्यम...}

पुरा पढ्नुहोस्

प्रधानमन्त्री देउवा आइसोलेशनमा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवा आजदेखि आइसोलेशनमा बसेका छन् ।      प्रधानमन्त्रीको सचिवालयका अनुसार उनी आजदेखि आइसोलेशनमा बसेका हुन् । प्रधानमन्त्रीको कोभिड–१९ को परीक्षण आइतबार हुने बताएको छ ।     नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प...}

पुरा पढ्नुहोस्

तिंकरमा सशस्त्रको बीओपी : निर्माण सुरु नहुँदै म्याद सकिँदै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

दार्चुलाको त्रिदेशीय सीमा क्षेत्र तिंकरमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) निर्माण सुरु भएको छैन । असार मसान्तभित्रै निर्माण सक्ने गरी सम्झौता भएको बीओपी निर्माणको काम अझै सुरु हुन नसकेको हो ।   व्यास गाउँपालिका–१ को तिंकर गाउँभन्दा माथिको छायालेकमा सशस्त्र प्रहरीको बीओपी ब...}

पुरा पढ्नुहोस्