
राष्ट्रिय सूचना आयोगले सूचना नदिने पद्मकन्या क्याम्पस, बागबजारका प्रधानाध्यापक धनप्रसाद पण्डितलाई १५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको छ । सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१० घर भइ हाल काठमाडौँ कपन बस्ने आदित्य दाहालले गरेको पुनरावेदनमा सूचना आयोगले उक्त फैसला...}
पुरा पढ्नुहोस्न्याय सेवा आयोगको बैठकले आज ७ जना उपसचिवलाई सहसचिव र १६ जना अधिकृतलाई उपसचिवमा बढुवा गर्ने निर्णय गरेको छ । आयोगका अध्यक्ष तथा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो । उक्त बैठकमा आयोगका सदस्य एवं लोक सेवा आयोका अध्यक्ष माधव प्...}
पुरा पढ्नुहोस्ऐतिहासिक धरहरा टावरको पुनर्निर्माण कार्य अन्तिम चरणमा पुगेकाले यही वैशाख ११ गते उद्घाटन गरिने भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने गरी तयारी भएको जानकारी दिए । २०७२ को विनाशकारी भूकम्...}
पुरा पढ्नुहोस्नेपाल राष्ट्र बैंकले तरलता समस्या सम्बोधन गर्न तथा शोधनान्तर घाटा घटाउन क्रियाशील भएर लागेको बताउँदै आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनलाई नै केन्द्रमा राखेर काम गरिरहेको स्पष्ट गरेको छ । आर्थिक पत्रकारहरूसँग केन्द्रीय बैंकले राजधानीमा आज आयोजना गरेको छलफलमा गभर्नर महाप्रसाद...}
पुरा पढ्नुहोस्म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा एक अमेरिकी नागरिक अवैधरूपमा बसेका छन् । नेपाल भ्रमणको भिसा सकिएको एक वर्षभन्दा बढी समय भए पनि ती नागरिकले आफ्नो देश फर्कन बेवास्ता गरेका हुन् । संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियाका ५२ वर्षीय प्रि जोइलले आफ्नो देश फर्कन अटेर गरेका...}
पुरा पढ्नुहोस्पर्यटक प्रवेशाज्ञामा नेपाल प्रवेश गरेका करीब डेढ सय विदेशी नागरिकलाई निष्कासन गरिएको छ । अध्यागमन विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०७७/७८ को आठ महिनामा (गत साउनदेखि फागुन मसान्तसम्म) १३६ विदेशी नागरिकलाई निष्कासन गरिएको हो । पर्यटक भिसामा नेपाल प्रवेश गरी वि...}
पुरा पढ्नुहोस्अमेरिकाले एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार दिने भएको छ । नेपालस्थित अमेरिकी दूतावासले उक्त जानकारी दिएको हो । दूतावासका अनुसार एसिड आक्रमण अन्त्यलाई लक्षित गर्दै मुस्कानलाई यो पुरस्कार दिइन लागेको हो । अमेरिकी प्रथम महि...}
पुरा पढ्नुहोस्काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले नागरिक अभियन्ताप्रति असन्तुष्टि व्यक्त गरेका छन् । नागरिक अभियन्ताले राजनीति गर्न थाल्दा विभिन्न योजनाहरु प्रभावित भएको र राज्यलाई पनि करोडौं घाटा भएको उनले बताएका हुन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार खतिवडा नेतृत्वक...}
पुरा पढ्नुहोस्अर्थमन्त्री जनार्दन शर्माले अब चाँडै अनलाइनहरुले पनि सरकारी विज्ञापन पाउने बताएका छन् । सोमबार प्रेस सेन्टर नेपाल काठमाडौंको तेस्रो जिल्ला अधिवेशन कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन्। मन्त्री शर्माले प्रेस काउन्सिल नेपाललाई कार्यविधि बनाई मुल्याङ्कन...}
पुरा पढ्नुहोस्निर्वाचन आयोगले आज सर्वदलीय छलफल आयोजना गर्ने भएको छ । आयोगले आफ्नै कार्यालयमा दलका प्रतिनिधिहरुलाई छलफलका लागि बोलाएको हो । सरकारले घोषणा गरेको वैशाख १७ र २७ को प्रतिनिधि सभा निर्वाचनका विषयमा छलफल गर्नका लागि आयोगले दलहरुलाई बोलाएको जानकारी दिएको छ । संघीय र प्रदे...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit