Sunday, 08 June 2025 | २०८२ जेठ २६, आईतबार

सम्बन्धित समाचार

मन्त्री भएको ४० घन्टामै हमालले दिए राजीनामा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त भएका गजेन्द्र हमालले पदबाट राजीनामा दिएका छन् । शुक्रबार मात्र नियुक्त भएका उनी मन्त्री बनेको झन्डै ४० घन्टा मात्र भएको थियो ।    तर, उनको नियुक्तिलाई लिएर विवाद भएपछि हमालले राजीनामा दिएको जनाएका छन् । मन्त्रिपरिषद्मा प्रधानन्यायाधी...}

पुरा पढ्नुहोस्

गृहमन्त्री बन्न लागेको भनेर चरित्र हत्या गर्न खोजियो : वामदेव गौतम

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले आफ्नो चरित्र हत्या गर्ने प्रयास भएको बताएका छन् । केही सञ्चारमाध्यमले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा गृहमन्त्री बन्न लागेको भनेर आफ्नो चरित्र हत्या गर्न खोजिएको नेता गौतमले बताएका हुन् ।    शुक्रबार प्रेस विज्ञप्ति...}

पुरा पढ्नुहोस्

प्रधानमन्त्रीले लिए सपथ, यी हुन् ओली सरकारका मन्त्रीहरु

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पदको सपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आज शीतल निवासमा ओलीलाई पद तथा गोपनीयताको सपथ गराएकी हुन् ।   ठूलो दलको संसदीय दलको नेताको रुपमा ओली बिहीबार पुनः प्रधानमन्त्री नियुक्त भएका हुन् । उनीसँग मन्त्रिमण्डलका सदस्यले प...}

पुरा पढ्नुहोस्

भीमसेन मन्दिरको छानो छाउन श्रमदान आह्वान

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

ललितपुरको मंगलबजारस्थित ऐतिहासिक तथा पूरातात्त्विक महत्त्वको भीमसेन मन्दिरको छानो झिंगटी छाउनका लागि श्रमदान आह्वान गरिएको छ ।    भीमसेन मन्दिर पुनर्निर्माण सरोकार समितिले शनिबार एक कार्यक्रमको आयोजना गरी सो छानो छाउनका लागि स्थानीयसँग श्रमदानको आह्वान गरेको हो । ‘हाम्रो सम्पदा...}

पुरा पढ्नुहोस्

प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा छापा मारेको छ । कार्यालयअन्तर्गत सञ्चालित ‘बेटी पढाऊ बेटी बचाऊ’ कार्यक्रममा अनियमितता भएको उजुरीपछि छापा मारिएको अख्तियारले जनाएको छ ।    अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले उक्त कार्यक्रमअन्तर्गत...}

पुरा पढ्नुहोस्

सिन्धुपाल्चोकमा आमा र मामाको हत्या गर्ने आरोपी पक्राउ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सिन्धुपाल्चोककाे बलेफी गाउँपालिका–७ माथिल्लो चिम्लिङमा आमा र मामाकाे हत्या गर्ने आरोपी पक्राउ परेका छन् ।     आइतबार साँझ सो स्थानका विजय तामाङले मादक पदार्थ सेवन गरी स्थानीयवासी ७० वर्षीया वासुमाया तामाङ र ५९ वर्षीय सन्तवीर तामाङको हत्या गरेको जिल्ला प्रहरी कार्यालयले...}

पुरा पढ्नुहोस्

आफूलाई एमालेको सल्लाकार बनाएकोमा भीम रावलको आपत्ति

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

एमालेका नेता भीम रावलले  आफूलाई पार्टीले केन्द्रीय सल्लाहकार परिषद्को सदस्य बनाएकोमा आपत्ति जनाएका छन् ।   पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा पराजित रावल पार्टीमा जिम्मेवारी बिहीन भएका थिए । उनले अध्यक्षको उम्मेदवार भए पनि केन्द्रीय सदस्य उम्मेदवार बन्न मिल्ने पार्टीमा...}

पुरा पढ्नुहोस्

प्रतिनिधिसभामा सरकारलाई प्रहारदेखि बचाउमा के भने सांसदले ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रतिनिधिसभामा कोभिड–१९ संक्रमण प्रतिकार्यका लागि आइसोलेशन र अस्पतालको क्षमता बढाउन, जनताका अत्यावश्यक समस्या सम्बोधन गर्न र नागरिकता विधेयक पारित गर्ने वातावरण बनाउन माग गरिएको छ ।        प्रतिनिधिसभाको आजको शून्य समयमा भाग लिँदै सांसद अन्जना विशङ्खेले कोभिड–१९...}

पुरा पढ्नुहोस्

एक महिनादेखि म्याग्दीमा छैनन् न्यायाधीश, सरुवा भएका आएनन्

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

न्यायाधीश नहुँदा बेनीस्थित म्याग्दी जिल्ला अदालतको सेवा प्रभावित भएको छ । गत २९ फागुनमा उच्च अदालतको न्यायाधीशमा बढुवा भएका जिल्ला अदालतका न्यायाधीश माधवेन्द्रराज रेग्मीको चैत ४ गते सरुवा भएको थियो ।        रेग्मीको ठाउँमा अर्का न्यायाधीश सरुवा भएर नआउँदा अदालतमा करीब एक...}

पुरा पढ्नुहोस्

निर्वाचन संविधान अनुसार गर्नुपर्छ : गगन थापा

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तहको निर्वाचन संविधानसम्मत् गर्नुपर्ने बताएका छन् ।     शुक्रबार नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै महामन्त्री थापाले सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचनको सम्बन्धमा अघि सारे...}

पुरा पढ्नुहोस्