
नेकपा माओवादी केन्द्रका नवनिर्वाचित अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी अध्यक्षको हैसियतले देशको सेवा गर्न आफ्नो लागि यो कार्यकाल अन्तिम अवसर र अन्तिम चुनौती भएको पनि बताएका छन् । पार्टी अध्यक्षको जिम्मेवारी पाएसँगै बैठकलाई सम्बोधन गर्ने क्रममा प्रचण्डले आफ्नो सेवा गर्न आफ...}
पुरा पढ्नुहोस्'एक दिने बागी' बन्दै मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको विपक्षी गठबन्धनमा उभिएका लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य धर्मबहादुरलाल श्रीवास्तवले मन्त्री उपहार पाएका छन् । कपिलवस्तुका धर्मलाल श्रीवास्तवलाई पोखरेलले मंगलबार गरेको मन्त्रीमण्डल हेरफेर तथा विस्तारमा शिक्षा तथा...}
पुरा पढ्नुहोस्संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिमको दिगो विकासका लागि यहाँका धार्मिक, संस्कृतिक तथा पर्यटकीय क्षेत्रको विकास गर्न जरुरी रहेको बताएका छन् । अत्तरिया उद्योग वाणिज्य सङ्घद्वारा आयोजित ‘सुदूरपश्चिम प्रादेशिक महोत्सव–२०७८’को आ...}
पुरा पढ्नुहोस्विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले शनिबार एउटा ट्वीट गरे । त्यस ट्वीटमा प्रतिक्रिया दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले ‘सीमामा बस्न’ मिश्रलाई चेतावनी दिए । मिश्रले ट्वीटरमा लेखका थिए, ‘पूर्व...}
पुरा पढ्नुहोस्नेकपा एमालेका नेता तथा पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले आफ्ना गल्तीप्रति आत्मालोचित हुँदै नेपाली कम्युनिस्ट आन्दोलनलाई पुनः एकताबद्ध गराउन लाग्नुपर्ने बताएका छन् । मे दिवसका अवसरमा उनले विज्ञप्ति जारी गर्दै नेताहरुले सत्ता स्वार्थ प्रेरित क्रियाकलापबाट श्रमजीवी वर्गीय आन्दोलनलाई...}
पुरा पढ्नुहोस्प्रतिनिधिसभाको शुक्रबारको बैठक स्थगित भएको छ । संसद सचिवालयले आइतबार (१५ गते) सम्मका लागि बैठक स्थगित गरेको जनाएको हो । बिहीबार बोलाइएको संसदको बैठक आज एक बजेका लागि स्थगित गरिएको थियो । सरकारले संसदमा टेबल गरेको एमसीसीबारे छलफल संसदको मुख्य एजेन्डा छ । }
पुरा पढ्नुहोस्बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले बञ्चरे डाँडा ल्याण्डफिल साइटमा देखिएका स्थानीय समस्या समाधान गर्न ¥यापिड एक्शन टास्क फोर्स गठन गर्ने निर्णय गरेको छ । शुक्रबार मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको १४ औँ महाधिवेशनका लागि सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन् । शनिबार उम्मेदवारी घोषणा सभा तथा अवधारणापत्र सार्वजनिक गर्दै नेता सिंहले कांग्रेस सभापतिका लागि उम्मेदवारी घोषणा गरेका छन् । उम्मेदवारी घोषणा गर्दै सिंहले १३ औँ महाधिवेशनबाट न...}
पुरा पढ्नुहोस्देशभरका ७५३ स्थानीय तहमध्ये अहिलेसम्म ५७० स्थानीय तहको नतिजा आइसकेको छ । निर्वाचन आयोगले यसअघि बिहीबारसम्म सबै तहको नतिजा आउने दाबी गरेको भए पनि धेरै स्थानीय तहको मतगणना सकिएको छैन । अहिलेसम्मको नतिजाअनुसार नेपाली कांग्रेस सबैभन्दा अगाडि देखिएको छ । कांग्रेसले २५३ वटा...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक ध्रुवबहादुर प्रधान राप्रपाको उपाध्यक्षमा विजयी भएका छन् । प्रधानले १८१४ मत प्राप्त गरेका छन्। योसँगै उनी नेपाली राजनीतिमा महाधिवेशनबाट निर्वाचित भएर राजनीतिक दलको उच्च पदमा पुग्ने पहिलो पूर्व सुरक्षाकर्मी भएका छन् । नेपालको...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit