Sunday, 25 May 2025 | २०८२ जेठ १२, आईतबार

सम्बन्धित समाचार

सरकारले उद्योगीलाई प्रोत्साहन गर्ने नीति लिनुपर्छ : सभामुख सापकोटा

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले उद्योगी, व्यवसायीहरुलाई सधैं प्रोत्साहित गर्ने नीति लिन सरकारसँग आग्रह गरेका छन् ।    सभामुख सापकोटाले कुनै पनि राज्य व्यवसायबाट उन्नति र प्रगतिमा मात्रै जाने गरेको उल्लेख गर्दै राज्यले उनीहरुलाई सधैं प्रोत्साहित गर्ने नीति लिनुपर्ने स्पष्ट...}

पुरा पढ्नुहोस्

चुनाव हार्ने डरले सत्तारुढ दल अतालिएका छन्ः ज्ञवाली 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले स्थानीय निर्वाचन हार्ने डरले अहिले सत्तारुढ दलहरु अतालिएको बताएका छन् ।   गठबन्धनको भित्रभित्रै पहिरो जाने अवस्था भएपछि उनीहरु अतालिएको उनको भनाइ छ ।    नेकपा (एमाले) चितवन–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना...}

पुरा पढ्नुहोस्

एमालेको बागमती प्रदेश संसदीय दलको बैठक बस्दै

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपा एमालेको बागमती प्रदेश संसदीय दलको बंठक बुधबार बस्दैछ । ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा उक्त बैठक बस्नेछ ।    बैठकमा अविश्वासको प्रस्ताव, संसदीय दलको विधान परिवर्तन र वर्तमान राजनीतिक अवस्थाबारेमा मुख्य छलफल हुनेछ ।   बैठकमा पार्टी अध्यक्ष...}

पुरा पढ्नुहोस्

वाम एकताको बारेमा सकारात्मक छौं : माधवकुमार नेपाल

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वाम एकताका बारेमा आफू सकारात्मक रहेको बताएका छन् । आइतबार काठमाडौंमा सम्पादकहरूसँग भएको छलफलमा उनले यस्तो बताएका हुन् ।   ‘वाम एकतामा हामी जहिले पनि पोजेटिभ छौ। तर कुन वाम एकता ?,’ उनले भने, ‘विचारमा मिलेर जानसक्ने अवस्था...}

पुरा पढ्नुहोस्

संसदीय समितिले सरकारलाई दियो यी विषयमा निर्देशन 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नारायणघाट–बुटवल सडक खण्डमा डीपीआरमा उल्लेख गरिएको भन्दा बढी रुखहरु काटिएकाले बढी रुख काट्न गलत आँकडा पेश गर्ने र काट्न स्वीकृति दिनेहरुमाथि छानबिन गर्न संसदीय समितिले निर्देशन दिएको छ ।      प्रतिनिधि सभा अन्र्तगतको विकास तथा प्रतिनिधि समितिको शुक्रवारको बैठकले नारायणघा...}

पुरा पढ्नुहोस्

भूलसुधार सम्बन्धमा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

न्युज सोसाइटी प्रालिद्वारा सञ्चालित यस पर्दाफास डटकममा ३ वैशाखमा ‘के हो रअ प्रमुख गोयल र प्रधानमन्त्री ओलीबीच भएको भनिएको ४ बुँदे गोप्य सहमतिको रहस्य ?’ शीर्षकको समाचार असावधानीकासाथ प्रकाशित हुन गएकोमा क्षमाप्रार्थी छौं ।   उक्त समाचारका विषयमा प्रेस काउन्सिल लगायत बौद्धिक जग...}

पुरा पढ्नुहोस्

एसपीपीको उद्देश्य स्पष्ट हुनुपर्छ : देवेन्द्रराज कँडेल 

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले अमेरिकाद्वारा प्रस्तावित स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)को उद्देश्य स्पष्ट हुनुपर्ने बताएका छन् ।    बुधबार नयाँबानेश्वरस्थित संघीय संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद कँडेलले सो सम्झौतामार्फत अमेरिकी सेनाको रणनीतिक...}

पुरा पढ्नुहोस्

सरकार र विप्लव नेकपाबीच ३ बुँदे सहमति

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच तीन बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ । सरकार र विप्लव नेकपाका वार्ता टोलीबीच आज बिहान तेस्रो चरणको वार्तापछि उक्त सहमति गरिएको हो ।   सहमतिमा विप्लव नेकपाले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरुको समाधान संवादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर...}

पुरा पढ्नुहोस्

संसदीय निर्वाचनमा कुनै वामपन्थी पार्टीसँग गठबन्धन हुँदैन: ओली

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली जनताले आगामी प्रदेश र संसदीय निर्वाचनमा पार्टीलाई अधिक स्थानमा विजयी गराउने जिकिर गरेका छन् ।   विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले एमाले संघीयता र लोकतन्त्रको रक्षा गर्न प्रतिबद्ध रहनाका साथै संविधान निर्माणमा महत्वपूर्ण...}

पुरा पढ्नुहोस्

एमालेको कारबाही, माओवादी केन्द्रले दियो भर्पाई 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपा एमालेबाट विजयी भएर पार्टीकै ह्विप उलंघनगर्दै माओवादी केन्द्रको सरकार जोगाइ दिएर मन्त्री बनेका तीन प्रदेश सभा सदस्य पदमुक्त भएको तीनदिनपछि पुुनः मन्त्रीकै सपथ लिन सफल भएका छन् ।  कर्णाली प्रदेश सरकारका तीन मन्त्रीले बुुधबार पुनः शपथग्रहण गरेका हुन्  । तीनै जनालाई आज कर्णाली प्रदे...}

पुरा पढ्नुहोस्