Tuesday, 01 July 2025 | २०८२ असार १७, मङ्गलबार

सम्बन्धित समाचार

सर्वाेच्च अदालतबाट न्याय पाउने विश्वास छ : सभापति देउवा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान र लोकतन्त्रको रक्षाका लागि आफूसहित प्रतिनिधिसभाका बहुमत सांसदले सर्वाेच्च अदालतमा दर्ता गराएको निवेदनमा अदालतबाट न्याय पाउने विश्वास व्यक्त गरेका छन् ।        नेपाल प्रेस युनियनको ३० औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित भर्चु...}

पुरा पढ्नुहोस्

४० कटेका र ५० ननाघेका पुस्ताको काँधमा स्थानीय सरकार 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा हालसम्म निर्वाचित जनप्रतिनिधिहरू सबैभन्दा धेरै ४१ देखि ५० वर्ष उमेर समूहका देखिएका छन् । निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भएको आधारमा विश्लेषण गर्दा उक्त उमेर समूहमा विभिन्न पदमा निर्विरोधसहित महिला र पुरुष गरी कूल १० हजार ९९० निर्वाचित भएका छन् ।   आय...}

पुरा पढ्नुहोस्

मतदानमा स्वविवेक प्रयोग गर्नुस् : शशाङ्क कोइराला

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले १४औँ महाधिवेशनका प्रतिनिधिलाई स्वविवेक प्रयोग गरेर मतदान गर्न आग्रह गरेका छन् ।   महाधिवेशनको मतदानस्थल भृकुटीमण्डपमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफूले पनि तटस्थरुपमा आफ्नो स्वविवेक प्रयोग गर्ने भन्दै सबैै मतदातालाई पनि स्वविवेक प्रयो...}

पुरा पढ्नुहोस्

संविधानको सामूहिक बलात्कारको दुष्परिणाम महँगो पर्छ : कांग्रेस प्रवक्ता शर्मा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कोरोना महामारीका बेला संसद भंग गरेर मध्यावधि चुनाव घोषणा गर्नु  सरकारका लागि महँगो पर्ने बताएका छन् । प्रवक्ता शर्माले ट्विटरमार्फत अंहकारको वृक्षमा विनाशको फल लाग्ने बताए ।    उनले लेखेका छन्, 'अहंकारक...}

पुरा पढ्नुहोस्

ओलीविरुद्ध विद्रोही भएर पार्टीमै बस्छु, अर्को दल खोल्दिनँ : नेपाल

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूले नयाँ पार्टी नखोल्ने स्पष्ट पारेका छन् । आज बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले अलग्गै पार्टी दर्ता गर्ने तयारीमा नरहेको बताएका हुन् ।    बरु उनले पार्टीभित्रै विद्रोहीको रुपमा बस्ने जनाएका छन् । ‘पार्टी अध्...}

पुरा पढ्नुहोस्

यस्तो बन्यो नेकपा एकीकृत समाजवादीको पार्टी संरचना 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एकीकृत समाजवादी पार्टीले पदाधिकारी चयन गरेको छ। एकीकृत समाजवादीका शीर्ष नेताहरुको बिहीबार विहान बसेको बैठकले पदाधिकारी चयन गरेको हो। चयन भएका पदाधिकारीलाई चालु रहेको केन्द्रीय कमिटी बैठकले अनुमोदन गर्नेछ।   एकिकृत समाजवादीको अध्यक्षमा माधव नेपाल र पार्टीको वरिष्ठ नेतामा झलनाथ ख...}

पुरा पढ्नुहोस्

अहिलेसम्म ३६ पालिकाको परिणाम सार्वजनिक, कसले कति जिते? 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गत शुक्रबार भएको स्थानीय निर्वाचनको मत परिणाम आउन थालेको छ ।   ७५३ मध्ये अहिलेसम्म ३६ स्थानीय तहको मतपरिणाम आइसकेको छ । अहिलेसम्मको परिणामअनुसार १५ स्थानीय तहको प्रमुख वा अध्यक्ष नेकपा एमालेले जितेको छ। त्यस्तै नेपाली कांग्रेसले ११ स्थानीय तहको प्रमुख वा अध्यक्षमा जित हात पारेको छ ।  ...}

पुरा पढ्नुहोस्

नवनियुक्त कानुनमन्त्रीले लिए शपथ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राष्ट्रपति विद्यादेवी भण्डारीबाट नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।    शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले मन्त्री बन्दीलाई शपथ खुवाएकी हुन् ।   समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त...}

पुरा पढ्नुहोस्

कर्णालीमा प्रदेश प्रहरी विधेयकमाथि छलफल शुरु

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

कर्णाली प्रदेशसभामा ‘प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक– २०७७‘ माथि छलफल भएको छ ।    प्रदेश सभा बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले  उक्त विधेयकमाथि सैद्धान्तिक छलफलका लागि प्रस्तुत गरेका थिए ।    छलफल...}

पुरा पढ्नुहोस्

गठबन्धन राष्ट्रिय आवश्यकता होः  प्रधानमन्त्री देउवा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताएका छन् । शनिबार नेपाली कांग्रेस तनहुँले शनिबार दमौलीमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले गठबन्धनलाई सफल बनाउन सबै दल प्रतिबद्ध रहेको बताएका छन् ।    नेपाली कांग्रेस तनहुँले आज दमौलीमा आयोजना गरे...}

पुरा पढ्नुहोस्