
सरकारले संसदीय सुनुवाइविनै संवैधानिक निकायमा जबर्जस्ती नियुक्ति गरेको लगायत कारण देखाउँदै नेकपाको दाहाल–नेपाल समूहले आज मुलुकभर गरेको आम हडतालका कारण जनजीवन प्रभावित भएको छ । सडकहरुमा कमै सवारीसाधन चलेका छन् भने अधिकांश विद्यालय, कार्यालयहरुलगायत क्षेत्र बन्द भएका छन् । ...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टीको महाधिवेशनमा सम्पूर्ण ध्यान केन्द्रित गर्ने निर्णय गरेको छ । शनिबार बिहान चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा बसेको पौडेल पक्षमा नेताहरुको बैठकले पार्टीको महाधिवेशन तोकिएकै मितिमा सम्पन्न हुनेगरी केन्द्रित भएर...}
पुरा पढ्नुहोस्राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय सदस्यमा १४ जना मनोनीत भएका छन् । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले उनीहरुलाई केन्द्रीय सदस्य मनोनीत गरेका हुन् । मनोनीत हुनेमा अभिनेत्रीसमेत रहेकी रेखा थापालगायत छन् । थापा राप्रपा महाधिवेशनमा महामन्त्रीमा पराजित भएकी थिइन् । यस्तै, इ...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रले सात सदस्यीय अध्यक्षमण्डलको गठन गरेको छ । नेकपा माओवादीको ८ औं राष्ट्रिय महाधिवेशन सञ्चालनका लागि अध्यक्षमण्डलको नाम नेता नारायणकाजी श्रेष्ठले हलमा प्रस्तुत गरेका थिए । उनले प्रस्ताव गरे लगत्तै हलले स्वीकृत पनि गरेको छ । अध्यक्ष मण...}
पुरा पढ्नुहोस्काठमाडौं महानगरपालिका अन्तर्गतकाे नगर प्रहरीका पूर्व नगर डीएसपी महेन्द्र महतो धनुषाको मिथिला नगरपालिकाको मेयर बनेका छन् । नगर प्रहरीबाट सेवानिवृत्त भएपछि नेपाली कांग्रेसबाट प्रतिस्पर्धा गरेका उनले नेकपा एमालेका राजाराम महतोलाई पराजित गरेका हुन् । महेन्द्...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाणले जिल्लामा कोभिड–१९ संक्रमण, शीतलहरको अवस्था र गरिब तथा अशक्तलाई तराईमा शीतलहर र हिमालमा हिमपातबाट बचाउन न्यानो कपडा र दाउरा वितरणबारे २० जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग टेलिफोन वार्ता गरेका छन् । शनिबार बिहान गृहमन्त्री खाणले मनाङका प्रमुख जिल्ल...}
पुरा पढ्नुहोस्नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेश ईन्चार्ज भीम रावलले कुनै पनि हालतमा पार्टी नफुट्ने दाबी गरेका छन् । कैलालीमा पत्रकारहरुसँग कुरा गर्दै नेता रावलले अध्यक्षद्वयको अन्तरविरोधकै कारण पार्टी नफुट्ने बताए । नेकपा स्थायी कमिटी सदस्य समेत रहेका...}
पुरा पढ्नुहोस्सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेका प्रतिवेदन स्थायी कमिटीमा छलफल गर्ने निर्णय गरेको छ । सचिवालयको शनिबार बालुवाटारमा बसेको बैठकले आइतबार बस्ने स्थायी कमिटी बैठकमा अध्यक्षद्धयले प्रस्तुत गरेका दु...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेस डडेल्धुराका निवर्तमान सभापति तथा सुदूरपश्चिम प्रदेश सभा सदस्य कर्णबहादुर मल्ललाई पार्टीले साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै कांग्रेसले उनले पार्टीको विधान विपरीतको गतिविधि गरेको हुनाले पार्टीबाट हटाइएको बताएको छ । &nbs...}
पुरा पढ्नुहोस्नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीलाई आउँदो महाधिवेशनमार्फत नीति, सङ्गठन र नेतृत्वका हिसाबले पुनः व्यवस्थापन गरिने बताएका छन् । महासचिव पोखरेलले सोमबार पत्रकारहरूसँगको भेटघाटमा ‘पार्टीकै नेतृत्वको सरकारलाई पार्टीभित्रकै केही नेताको सम्लग्नतामा विस...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit