
प्रधानसेनापति पूर्णचन्द्र थापाले आज पाइलट सहायक रथीबाट उपरथीमा बढुवा भएका आशिष नरसिंह राणालाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । ७ असारको मन्त्रिपरिषद्को निर्णयअनुसार राणाको पदोन्नति भएको थियो । जंगी अड्डामा आयोजित विशेष कार्यक्रममा दर्ज्यानी चिह्न प्रदान गरिएको हो । ...}
पुरा पढ्नुहोस्सर्वोच्च अदालतले प्रहरीले बहुविवाह मुद्धामा हिरासतमा लिएकी रुवी पठान खानलाई तत्काल कानून व्यवसायीको जिम्मा लगाउन बन्दी प्रत्यक्षीकरण आदेश जारी गरेको छ । न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले रुबीलाई मुद्धा लगाउने ठोस प्रमाण प्रहरीले बुझाउन नसकेपछि यस्तो आदेश गरेको हो । रुवीले न...}
पुरा पढ्नुहोस्मंगलवारबाट शुरु भएको प्रतिनिधि सभाको ११ औँ अधिवेशनअन्तर्गत प्रतिनिधि सभाको पहिलो बैठकमा नेपाल प्रहरी र नेपाल प्रहरी कार्य सञ्चालन सुपरीवेक्षण र समन्वय विधेयक पेश भएको छ । मंगलबार गृहमन्त्री बालकृष्ण खाणले नेपाल प्रहरी र नेपाल प्रहरीका कार्य सञ्चालन सुपरीवेक्षण र समन्वय (पहिलो संशोधन) अध...}
पुरा पढ्नुहोस्वीरगञ्ज भन्सारले धान लोड गरिएको भनी छोडेको भारतीय ट्रकबाट सशस्त्र प्रहरी बलले १ करोड ३८ लाख बराबरको अवैध सामान बरामद गरेको छ । वीरगन्जको नेपाल–भारत संयुक्त भन्सार जाँच चौकी (आईसीपी) बाट धान लोड गरी छुटेको भनिएको बिआर ०६ डिबी ४१५६ नम्बरको भारतीय ट्रकलाई मंगलबार सशस्त्र प्रह...}
पुरा पढ्नुहोस्महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) नवीन कार्की फागुन महिनाको काठमाडौंका उत्कृष्ट प्रहरी घोषित भएका छन् । डीएसपी कार्कीलाई उत्कृष्ट प्रहरी अधिकृतका रूपमा महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले सम्मान गरे । विभागीय नीतिनिर्देशनला...}
पुरा पढ्नुहोस्युवक हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ । गत शनिबार बैतडी–दार्चुला सीमा भएर बग्ने चौलानी नदीमा मृत भेटिएका दार्चुलाको लेकम गाउँपालिका–१ सेजालीका ३५ वर्षीय रमेश कार्कीको हत्याको आशंकामा चार जनालाई नियन्त्रणमा लिइएको हो । ...}
पुरा पढ्नुहोस्महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार काठमाडौं महानगरपालिका–१६ बालाजुस्थित अगद नेपाल भेन्चर प्रालिमा छापा मार्दा ठूलो परिमाणमा अखाद्य वस्तुफेला पर्यो । उक्त कम्पनीका सञ्चालक हुन्, मोरङ घर भई नयाँबानेश्वर बस्ने प्रभात देव । प्रहरीका अनुसार देवले विभिन्न म्याद गुज्रिएका खाद्...}
पुरा पढ्नुहोस्बलात्कार मुद्दाका एक थुनुवा आज वीर अस्पतालबाट फरार भएका छन् । उपचारका लागि वीर अस्पताल लगिएका ती थुनुवा अस्पतालबाटै भागेका हुन् । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–३ कुन्चोकका ४५ वर्षीय राजेश तिरुवा बलात्कार मुद्दामा १७ माघमा पक्राउ परेका थिए । सिन्धुपाल्चोक जिल्ला अदालतले फाग...}
पुरा पढ्नुहोस्सुनसरीको धरान उपमहानगरपालिका ४ अवस्थित धरान–भेडेटार सडक खण्डमा पर्ने जंगलमा छुट्टा छुट्टै झोलाभित्र मानिसको टाउको, खुट्टा र शरीर फेला परेको छ । उक्त जंगलमा दाउरा खोज्न गएका स्थानीयले बुधबार सांझ जेब्रा झोलामा प्याक गरेको अवस्थामा टाउको र खुट्टा देखेपछि प्रहरीलाई सू...}
पुरा पढ्नुहोस्इलाका प्रहरी कार्यालय लहानको हिरासतमा रहेका एक थुनुवा आज फरार भएका छन् । लागुऔषध मुद्दामा गत जेठ २० गते पक्राउ परेका सिरहाको नवराजपुर गाउँपालिका–१ निवासी ३५ वर्षीय पशुपति यादव बिहान २ बजेट बजेतिर हिरासतको ग्रिल काटेर फरार भएका हुन् । &n...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit