
सुर्खेतको बराहताल गाउपालिकाका एक जनालाई बाघले पन्जा हानेर घाइते बनाएको छ । उक्त गाउँपालिकाको हातिसार जंगलमा ४० वर्षीय पलबहादुर बडुवाललाई बुधबार साँझ बाघले पन्जा हान्दै घाइते बनाएको हो । स्थानीय हात्तीसार जंगलमा गाईगोरुलाई पानी खुवाउन जानेक्रममा बडुवाल बाघलाई देख...}
पुरा पढ्नुहोस्संघिय संसद विघटनको प्रभावको सुरुवात बाग्मती प्रदेशबाट भएको छ । बाग्मती प्रदेश सभाका ४५ प्रदेश सांसदहरुले शुक्रबार बिहान मुख्यमन्त्री डोरमणि पौडेल बिरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । प्रदेश सभाका प्रवक्ता बिनोद अमात्यले अविश्वासको प्रस्ताव दर्ता भएको ब...}
पुरा पढ्नुहोस्संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई हातपात गरेको भनी आएको समाचारको खण्डन गर्दै कुनै पनि कर्मचारीमाथि दुर्व्यवहार नभएको स्पष्ट गरेका छन् । उनले विभिन्न सञ्चारमाध्यममा कार्यकारी अध्यक्षमाथि हातपात गरेक...}
पुरा पढ्नुहोस्राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसका अवसरमा ५९५ कैदीको भुक्तान हुन बाँकी कैद सजाय माफी दिएकी छन् । मन्त्रिपरिषद्को सिफारिशमा उनले कैदीबन्दीको भुक्तान हुन बाँकी कैद मिनाहा गरेकीे हुन् । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेका अनुसार &l...}
पुरा पढ्नुहोस्सर्वसाधारणलाई प्रलोभनमा पारेर मिर्गौला बिक्री गर्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर हेटौडा–१९ घर भई हाल काठमाडौं बस्ने ३९ वर्षीय मोति लामा छन् । लामाले सोझासाझालाई ‘तपाईहरुको आर्थिक अबस्था कमजोर छ, मानव शरीरमा दुईवटा मिर्गौलाहरु हुन्छन् । एउ...}
पुरा पढ्नुहोस्चिनियाँ कम्युनिस्ट पार्टी र नेपालका प्रमुख राजनीतिक दलका नेताहरुबीच आज जुम मिटिङ हुने भएको छ । विशेषगरी कोरोना महामारीलगायतका विषयमा बैठकमा छलफल हुने भएको छ । बैठकमा चिनियाँ कम्युनिस्ट पार्टीका तर्फबाट विदेश विभागका मन्त्री सोङ ताव र उपमन्त्री चेन झोउ सहभागी हुने भएका छन् । नेपालत...}
पुरा पढ्नुहोस्जर्मनीको चान्सलरमा ओलाफ स्कोल्ज निर्वाचन हुने निश्चित भएको छ । वर्तमान अर्थमन्त्रीसमेत रहेका ओलाफ यही डिसेम्बर ८ मा चान्सलर बन्ने भएका छन् । जर्मनीको संसद सचिवालयले बिहीबार जारी गरेको वक्तव्यमा आगामी डिसेम्बर ८ मा संसदमा नयाँ चान्सलर चयनका लागि निर्वाचन हुने र एंगेला म...}
पुरा पढ्नुहोस्कोरोना संक्रमणको जोखिम बढ्दै गएको भन्दै विद्यालय बन्द गर्ने कि सन्चालन गर्ने भन्नेबारे छलफल गर्न अहिले शिक्षा मन्त्रालयमा छलफल चलिरहेको छ । शिक्षा मन्त्रालयले विभिन्न सरोकारवाला निकाय, प्याब्सन, एनप्याब्सन, अभिभावक संघ लगायतसँग छलफल गर्न लागेको हो । महामारीको दो...}
पुरा पढ्नुहोस्बाँकेका एक बालक मृत फेला परेका छन् । जानकी गाउँपालिका–३ इन्द्रपुर बस्ने मुन्ना शेषका छोरा ३ वर्षीय हाम्जा शेष आफ्नै घरनजिकको तलाउमा मृत फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालयका बाँकेका अनुसार हाम्जा १३ पुसदेखि घर नजिकैबाट हराएका थिए । भोलिपल्टसम्म नभेटिएपछि परिवारले प्रहरी...}
पुरा पढ्नुहोस्सुचनाको हक अन्तर्गत रहेर मागिएको सुचना दिन राष्ट्रपति कार्यालयले ठाडै अस्वीकार गरेको छ । शशी विक्रम कार्कीले गत जेठ ९ गते व्यक्तिगत प्रयोजन तथा सुशासन प्रवर्धनको लागि सूचनाको हक सम्बन्धी ऐन २०६४ बमोजिम माग गरेका सूचनाहरु दिन राष्ट्रपति कार्यालयले अस्वीकार गरेको हो । &...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit