
निर्वाचन आयोग नेपालले स्थानीय तह निर्वाचन २०७९ मा ६५ देखि ७२ प्रतिशतसम्म मतदान हुने आकलन गरेको छ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा ६५ देखि ७२ प्रतिशतसम्म मतदान हुने आँकालन गरेको बताएका हुन् । प्रमुख आयुक्त थपल...}
पुरा पढ्नुहोस्सुनसरीका ४ वटा गाउँपालिकामा पूर्ण र ३ पालिकामा आंशिक निषेधाज्ञाको आदेश जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालयले सीमावर्ती क्षेत्रका पालिकामा निषेधाज्ञाको आदेश जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार भारतीय सीमा जोडिएका भोक्राह नरसिंह, कोसी, हरिनगर र देवानगन्जमा आज...}
पुरा पढ्नुहोस्भक्तपुरमा एकजना पुरुषको शव फेला परेको छ । आइतबार बिहान मध्यपुर थिमी नगरपालिका–८ बोडैस्थित लर्डबुद्ध स्कुल अगाडिको निर्माणाधिन टहरामा पुरूषको शव फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरले बताएको छ । स्थानीयले रगताम्य अवस्थामा शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थ...}
पुरा पढ्नुहोस्काठमाडौंको दक्षिणकाली क्षेत्रमा क्रसर उद्योग, ढुंगा खानी र बालुवा खानीसम्बन्धी कम्पनीले अवैध रुपमा उत्खनन गरिरहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । दक्षिणकाली नगरपालिका–७ र ८ क्षेत्रमा रहेका सार्वजनिक वन, जग्गा र खोलानाला क्रमिक रुपमा मास्दै खानी सञ्च...}
पुरा पढ्नुहोस्पाकिस्तानी प्रधानमन्त्री इमरान खान त्यहाँको संसदीय इतिहासमा पहिलो पटक अविश्वास प्रस्तावबाट पदमुक्त भएका छन्। शनिवार राती पाकिस्तानी संसद्ले अविश्वास प्रस्ताव पारित गरेसँगै उनी पदमुक्त भएका हुन्। विपक्षी दलले दर्ता गराएको अविश्वास प्रस्तावमाथि शनिबार मध्यराति मतदान भएको थियो। अविश्...}
पुरा पढ्नुहोस्भरतपुर अस्पतालले अति आवश्यक परे मात्रै अस्पताल आउन सर्वसाधारणमा अपिल गरेको छ । अस्पतालले एक अपिल प्रकाशित गरी अस्पतालमा भीडभाड हुँदा कोभिड–१९ संक्रमणको जोखिम बढी हुने जनाएको हो । अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा जगन्नाथ तिवारीद्वारा जारी अपिल...}
पुरा पढ्नुहोस्प्रधानसेनापति पूर्णचन्द्र थापाले आज औपचारिक रुपमा सेनाको नेतृत्व कायममुकायम प्रधानसेनापति प्रभुराम शर्मालाई सुम्पिएका छन् । जंगीअड्डामा आयोजित एक कार्यक्रममा थापाले शर्मालाई नेतृत्वको जिम्मेवारी दिएका हुन् । थापाको कार्यकाल अझै एक महिना बाँकी भए पनि सेनाको परम्पराअनुसार उनी बिदा बस्न ला...}
पुरा पढ्नुहोस्अमेरिकी सरकारले नेपाललाई दिन लागेको कोरोना संक्रमणविरुद्धको १५ लाख डोज जोन्सन एन्ड जोन्सन खोप सोमबार बिहान काठमाडौं आइपुग्ने भएको छ । प्रधानमन्त्रीका आर्थिक सल्लाहकार राजन भट्टराईले सामाजिक सञ्जालमार्फत यस्तो जानकारी दिएका हुन् । अमेरिकामा कुनै बेला केही दिनका लागि प्रतिबन्ध गरेको...}
पुरा पढ्नुहोस्बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बलात्कार र हत्या आरोपितले बैतडी जिल्ला अदालतमा आफ्नो कसुर स्वीकार गरेका छन् । मंगलबार जिल्ला अदालतमा न्यायाधीश तिलकबहादुर कार्कीको इजलासमा आरोपित किशोरले बलात्कार र हत्याको आरोप स्वीकार गरेका हुन् । थुनछेक...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit