
हेटौँडा उपमहानगरपालिका-१९ नेवारपानीस्थित सडकमा ना.७ ख ९१४० नम्बरको बस र ना.५ ख ४१४६ नम्बरको ट्रक एकआपसमा ठक्कर खाई शुक्रबार बिहान दुर्घटना हुँदा ट्रक तथा बस चालक र बसमा सवार समेत गरी १८ जना घाइते भएका छन् । दुर्घटनामा घाइते भएका उनीहरुलाई उपचारका लागि चुरेहिल अस्पताल र हेटौडास्थित...}
पुरा पढ्नुहोस्काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थप गरिएको छ । सोमबार बिहान बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले उक्त निर्णय गरेको हो । अब २५ सिटभन्दा बढीका सार्वजनिक सवारीसाधन जोर बिजोरका आधारमा चल्न पाउने भएका छन् । ती सवारी साधनले स्वास्थ्य...}
पुरा पढ्नुहोस्नेपाल र कतारबीच शुक्रबार श्रम सम्झौता परिमार्जन गर्ने सहमति सँगै कतार जाने नेपाली कामदारहरुले सामाजिक सुरक्षा सुविधाहरू पाउने तथा कतार प्रहरी र त्यहाँको सुरक्षा निकायमा नेपाली नागरिकहरूलाई भर्ती हुन बाटो खुल्ने अपेक्षा गरिएको छ । यसअघि नै नेपाली कामदारको सुरक्षाको विषयमा चिन्ता व्...}
पुरा पढ्नुहोस्रोजगारीका लागि स्वास्थ्य जनशक्ति लैजाने विषयमा नेपाल र बेलायतबीच श्रम सझदारी हुने भएको छ । शुक्रबार दुवै देशका अधिकारीबीच भएको पहिलो चरणको वार्तामा समझदारीको मस्यौदा एक साताभित्र तयार गर्ने सहमति भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । &...}
पुरा पढ्नुहोस्प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले गत ३० साउनमा प्रहरीले आफूलाई रोल मोडलको रुपमा प्रस्तुत गर्नुपर्ने बताए । प्रदेश प्रहरी कार्यालय नम्बर २ जनकपुरको भ्रमणको क्रममा उनले प्रहरीले असल नियत राखी सुम्पिएको जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए । तर, त्यही प्रदेश २ को रौतह...}
पुरा पढ्नुहोस्सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीश तिलप्रसाद श्रेष्ठविरुद्ध संसदीय सुनुवाइ प्रक्रियामा कुनै पनि उजुरी परेन । संघीय संसदको संसदीय सुनुवाइ समितिले १० दिनको समय दिएर उजुरी माग गरेको थियो। बिहीबारसम्म तोकिएको अवधिमा &n...}
पुरा पढ्नुहोस्कंगोमा सञ्चालित राष्ट्र संघको मिसनमा विद्रोहीको आक्रमणमा परी मृत्यु भएका नेपाली सेनाका प्यूठलाई श्रद्धाञ्जली र अन्तिम सम्मान दिइएको छ । अपरेशन ‘बाली’ को क्रममा २२ चैतमा विद्रोहीको फायरबाट सुर्खेतको गुर्माकोट नगरपालिका–१४ जहरे घर भई शान्ति सेनामा कार्यरत प्यूठ अनि...}
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले औषधी व्यवस्था विभाग शाखा कार्यालय बिराटनगरका शाखा अधिकृत सराेज सुवेदीलाई २ लाख रुपैयाँ घूस सहित रंगेहात पक्राउ गरेको छ । विभागमा करार सेवामा रहेका सुवेदीले कारवाहीमा परेको फार्मेसी खुलागर्ने प्रयोजनका लागि घूस रकम लिएको आयोगले जनाएको छ । उ...}
पुरा पढ्नुहोस्वाग्मती प्रदेशसभाको सातौँ अधिवेशन बैठक आज दिउँसो १ बजेदेखि पुनः सञ्चालन हुने भएको प्रदेशसभा सचिवालयले जनाएको छ । आज बस्ने बैठकमा मुख्यमन्त्री डोरमणि पौडलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि सामान्य छलफल प्रारम्भ हुने सो सचिवालयले जनाएको हो । ...}
पुरा पढ्नुहोस्राष्ट्रिय मानव अधिकार आयोगले यसवर्ष मानव अधिकार सम्मान डा. हरिहर वस्तीलाई प्रदान गर्ने निर्णय गरेको छ । आयोगले हरेक वर्ष प्रदान गर्दै आएको ‘स्वर्गीय दयाराम परियार स्मृति मानव अधिकार सम्मान’ यस वर्ष फरेन्सिक विज्ञ डा. वस्तीलाई प्रदान गर्ने निर्णय गरेको छ । आयोगको सोम...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit