Thursday, 10 October 2024 | २०८१ असोज २४, बिहिबार

सम्बन्धित समाचार

बैज्ञानिक वन व्यवस्थापन भनेको त सखाप नीति रहेछः प्रधानमन्त्री ओली 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले बैज्ञानिक वन व्यवस्थापनको नाममा वन सखाप भइरहेको टिप्पणी गरेका छन् । उनले यो नीतिले वन तथा त्यसमा निर्भर बन्यजन्तु सखाप हुँदै गइरहेको बताएका हुन् । उनले वनसँग सम्बन्धित नीतिहरु बनाउँदा उपभोक्ताहरुको साथ लिएर बनाउने समेत बताए ।    मंगलबार काठमाडौंमा आयोजि...}

पुरा पढ्नुहोस्

वीर र पाटन अस्पतालको निरीक्षणमा संसदीय टोली, दुबैले भने जनशक्ति देउ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

संसदीय समितिले वीर र पाटन अस्पतालको निरीक्षण गरी कोभिड–१९ का बिरामीलाई प्रदान गरिरहेको सेवा प्रवाहबारे जानकारी लिएको छ । र दुबै अस्पतालका व्यवस्थापकहरुले जनशक्ति र साधन स्रोतको ब्यवस्थापनका लागि आग्रह गरेका थिए ।    प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्र...}

पुरा पढ्नुहोस्

भिसा सकिए पनि अमेरिका फर्कन मानेनन् जोइल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा एक अमेरिकी नागरिक अवैधरूपमा बसेका छन् । नेपाल भ्रमणको भिसा सकिएको एक वर्षभन्दा बढी समय भए पनि ती नागरिकले आफ्नो देश फर्कन बेवास्ता गरेका हुन् ।    संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियाका ५२ वर्षीय प्रि जोइलले आफ्नो देश फर्कन अटेर गरेका...}

पुरा पढ्नुहोस्

साउनदेखि बढ्यो श्रमिकको न्यूनतम पारिश्रमिक

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले वृद्धि गरेको निजी क्षेत्रका श्रमिकको न्यूनतम पारिश्रमिक साउनदेखि कार्यान्वयनमा आएको छ । सरकारले यही साउन १ गतेदेखि लागू हुने गरी चिया बगानबाहेकका श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरी मासिक रु. १५ हजार पु¥याएको छ ।            तत्कालीन प्रधानमन्त्...}

पुरा पढ्नुहोस्

सोनाम ल्होसारमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सरकारले सोनाम ल्होसारको उपलक्ष्यमा देशभर नै सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोनाम ल्होसार बुधबार परेको छ ।    सोमबार बसेको मन्त्रिपरिषदले सोनाम ल्होसारको अवसरमा नेपाल राज्यभरका सबै सरकारी, सार्वजनिक संघसंस्थाहरुमा सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले जारी गरेको सूचना...}

पुरा पढ्नुहोस्

२४ देखि २७ सचिव पद खारेज गर्न सिफारिस

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

निजामती सेवाका सचिव (विशिष्ट श्रेणी) को व्यवस्थापनका लागि सरकारले गठन गरेको कार्यदलले २४ देखि २७ सचिव पद खारेज गर्न सिफारिस गरेको छ ।   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रशासन तथा नतिजा व्यवस्थापन महाशाखा प्रमुख (सचिव) लक्ष्मण अर्यालको संयोजकत्वमा गत १० माघमा गठित कार्यदलले स...}

पुरा पढ्नुहोस्

लोकसेवाद्वारा प्रहरी जवानको परीक्षामा अनियमितता गर्ने २१ जनाको परीक्षा रद्द

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

लोकसेवा आयोगले प्रहरी जवान (जनपद) को लिखित परीक्षामा अनियमित कार्य गर्ने २१ जना परीक्षार्थीको परीक्षा रद्द गरेको छ । आज सूचना जारी गर्दै आयोगले नक्कली परीक्षार्थी सहभागी भएको फेला पारेपछि परीक्षा रद्द गरेको हो ।    प्रवेश पत्र र नागरिकतामा अर्कैको नाममा फोटो बदलेर नक्कली परीक्षार्थील...}

पुरा पढ्नुहोस्

सांसदहरुले लगाए कोरोनाविरुद्धको खोप, समुदायमा कहिले ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुलाई कोभिड–१९ कोरोना भाइरस विरुद्धको खोप दिन सुरु गरिएको छ ।   बुधबार बिहान १० बजेदेखि सिभिल अस्पाल नयाँ बानेश्वरमा प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुलाई कोभिड–१९ कोरोना भाइरस विरुद्धको खोप दिन सुरु गरिएको हो ।   पहिलो...}

पुरा पढ्नुहोस्

कोरोनाको हटस्पट बनेको बाँकेमा लकडाउन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कोरोना संक्रमण तीव्र बन्दै गएपछि बाँकेमा एक साता लकडाउन गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले वैशाख ९ गतेदेखि एक साता लकडाउन गर्ने तयारी गरिएको पर्दाफासलाई जानकारी दिए ।    ‘जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले जिल्लाभर एक साता लक...}

पुरा पढ्नुहोस्

एक सचिव पदका लागि तीन सहसचिवको नाम सिफारिस

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

एक सचिव पदका लागि बढुवा सिफारिस समितिले तीन सहसचिवको नाम सिफारिस गरेको छ । बिहिबार सिंहदरबारमा बसेको लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षताको बैठकले सिफारिस गरेको हो ।    बैठकले एक नम्बरमा कृष्णहरी पुष्कर, दुई नम्बरमा खगेन्द्रप्रसाद नेपाल र तीन नम्बरमा किरणराज शर्माको न...}

पुरा पढ्नुहोस्