Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

नेपाली सेनालाई पाकिस्तानमा स्वर्ण पदक

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाले पाकिस्तानमा २३ देखि २५ फागुन सम्म भएको  'पाँचौँ अन्तर्राष्ट्रिय पाकिस्तान आर्मी टिम स्प्रिट प्रतियोगिता' मा स्वर्ण पदक हात पार्न सफल भएको छ ।   जङ्गल र पहाडका विभिन्न बाधा र अवरोध पन्छाउँदै तीन दिन र दुई रातमा ९० देखि १०० किमी दुरीको कठिन र चुनौतीपूर्ण प्रतियोगि...}

पुरा पढ्नुहोस्

दुई मन्त्रीले दिए राजीनामा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रदेश २ सरकारका दुई मन्त्रीले राजिनामा दिएका छन् । माओवादी केन्द्र सरकारमा सहभागी हुने भएपछि जसपा उपेन्द्र यादव पक्षका दुई मन्त्रीले राजीनामा दिएका हुन् ।   आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय खाली गराएर मन्त्री ज्ञानेन्द्रकुमार यादव र राज्यमन्त्री सरोजसिंह कुशवाहाले स्वइच्छाले राजी...}

पुरा पढ्नुहोस्

२४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने ११ हजारलाईं कारवाही

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गरी हिँड्ने ११ हजार ५ सय ३३ जनालाई होल्डमा राखी सम्झाई बुझाई छाडिएको छ ।   सो क्रममा १ हजार १ सय ७६ वटा गाडी र २ हजार ९ सय ७० वटा मोटरसाइकल गरी ४ हजार १ सय ४६ वटा सवारी साधनलाई प्रहरीले न...}

पुरा पढ्नुहोस्

मोरङवासीलाई ‘सुरक्षा–सन्तोष’ दिएर फर्के एसपी सन्तोष

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

गत १८ वैशाखमा मोरङको रतुवामाई नगरपालिका–४ सिङ्गारीस्थित मकैबारीमा एक महिलाको शव भेटियो । ती महिला कानेपोखरी गाउँपालिका–२ बस्ने बर्ष ३० की सरिता सोरेनबास्के थिइन् । अनुसन्धानको क्रममा उक्त घटनामा संलग्न जिल्ला मोरङ रतुवामाई नगरपालिका–६ डेरामारी बस्ने वर्ष ३२ को सुफल हस्दा ३ असारमा प...}

पुरा पढ्नुहोस्

सातै प्रदेशमा समान सवारी कर !

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

देशका सातै प्रदेशमा समान प्रकारको सवारी साधन कर लिने व्यवस्था गर्न प्रदेश सरकारहरु सहमत भएका छन ।    गण्डकी प्रदेशको राजधानी पोखरामा बुधबार सम्पन्न सबै प्रदेशका भौतिक पूर्वाधार तथा यातायातमन्त्रीहरुको बैठकले सो सहमती गरेको हो । २० बुँदे पोखरा घोषणा पत्र जारी गर्दै बैठकले प्रदेश सरकार...}

पुरा पढ्नुहोस्

दैलेख घटनामा के भन्छन् जिल्ला प्रहरी प्रमुख श्रेष्ठ ?

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

आइतबार साँझ माइत जान भनी हिँडेर बेपत्ता भएका आमा, तीन छोरी र एक छोरामध्ये सोमबार दुई बालिकाको शव कर्णाली नदीको किनारमा फेला परेको छ । दैलेखको आठबीस नगरपालिका–३ दैलेख निमाइलका मानसिंह बडुवालका श्रीमती र बच्चाहरु हराएका हुन् ।     अछामको पञ्चदेवल विनायक नगरपालिका–४ स्थित...}

पुरा पढ्नुहोस्

कोभिड–१९ को संक्रमण नकारात्मकतातिर गयो : प्रधानमन्त्री ओली

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को संक्रमण नकारात्मकता तिर गएको भन्दै भयावह हुन नदिन ध्यान दिनुपर्ने बताएका छन् ।   बुधबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्रबाट प्रकाशित नेपालमा कोभिड–१९ महामारी र प्रतिकार्य प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा बोल्दै प्रधानमन्त्री...}

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरीलाई एसएसबीको १२ हजार डोज खोप सहयोग

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतको सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) ले नेपालको सशस्त्र प्रहरीलाई १२ हजार डोज कोरोनाविरुद्धको खोप सहयोग गरेको छ । पाँचौं नेपाल भारत समन्वयात्मक बैठकमा उक्त सहयोगका लागि सहमति भएको थियो ।    एसएसबीका महानिर्देशक कुमार राजेशचन्द्राले सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई कोभि...}

पुरा पढ्नुहोस्

लेखा समितिको निर्देशनविपरीत सेनाले अघि बढायो फास्ट ट्रयाकको दोस्रो प्याकेजको ठेक्का

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाली सेनाले प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको निर्देशन विपरीत काठमाडौं–तराई द्रुतमार्ग आयोजनामा पुल तथा सुरुङ निर्माणको दोस्रो प्याकेजको ठेक्का प्रक्रिया अघि बढाएको छ । सेनाले आफूलाई सम्बन्धित निकायबाट कुनै परिपत्र नआएको भन्दै प्रक्रिया अघि बढाएको जनाएको छ ।    लेखा समिति...}

पुरा पढ्नुहोस्

महेश बस्नेतद्वारा एमाले सचिवमा उम्मेद्वारी घोषणा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमालेको १० औँ महाधिवेशनमा एमालेका केन्द्रीय सदस्य एवं युवा नेता महेश बस्नेतले सचिव पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन् ।   आज मध्यपुरथिमिको सम्पर्क कार्यालयमा आफ्नो धारणा सार्वजनिक गर्दै उनले सचिव पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन् । पार्टी र देशका लागि युवा पुस्ताको भूमिका बढा...}

पुरा पढ्नुहोस्