Sunday, 13 October 2024 | २०८१ असोज २७, आईतबार

सम्बन्धित समाचार

टाउकोमा गोली हानिएका चर्चित डच क्राइम रिपोर्टरको निधन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

टाउकोमा गोली हानिएर गम्भीर घाइते बनाइएका चर्चित डच क्राइम रिपोर्टर पिटर आर डि भेरिजको मृत्यु भएको छ । गोली हानिएको ९ दिनपछि उपचारका क्रममा उनको मृत्युभएको हो ।  ‘पिटरले अन्तिमसम्म मृत्युसँग संघर्ष गरे । तर युद्ध जित्न सकेनन्,’ आफन्तद्वारा जारी विज्ञप्तिमा लेखिएको छ । ...}

पुरा पढ्नुहोस्

संसदमा ओली र दाहाल–नेपाल पक्ष एकै ठाउँमा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

संसद सचिवालयले नेकपाका सबै सांसदहरु सत्तापक्षको कुर्सीमा नै बस्ने जनाएको छ । सचिवालयले आज पत्रकार सम्मेलन गर्दै नेकपाका दुवै पक्षका सांसदहरु एकै लहरमा बस्ने जनाएको हो ।   सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले नेकपा विभाजन भइसकेको औपचारिक पत्र नपाइसकेकाले यसअघि जस्तै सांसदहरु बस्ने व्यवस्था...}

पुरा पढ्नुहोस्

एक सय ८४ किलो चरेससहित चितवनबाट तीन जना पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

चितवनको रत्ननगर इलाका प्रहरी कार्यालयले आज एक सय ८४ किलो ३५० ग्राम चरेससहित तीन जनालाई नियन्त्रणमा लिएको छ । रत्ननगर नगरपालिका–१४ शान्ति चोकबाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।              प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार स्थानीय विष्ण...}

पुरा पढ्नुहोस्

अदालत अवहेलना र मानहानीको झण्डै १० वर्षअघिको मुद्दा श्रेष्ठले जिते

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

अदालतको झण्डै १० वर्षअघिको मुद्दा दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठ जितेका छन् ।   साप्ताहिकले छापेको समाचारले कृष्णमान सिंहको मानहानी र अदालतको अवहेलना भएको भन्दै उनले सम्पादक श्रेष्ठविरुद्ध २०६९ कात्तिक १७ गते सर्वोच्चमा मुद्दा दायर गरेका थिए । सोही मुद्दा आज श्रेष्ठको पक्षमा गएक...}

पुरा पढ्नुहोस्

ओली सरकारको बचाउ गर्दै प्रधानन्यायाधीशले दिए यस्तो जवाफ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारको बचाउ गर्दै सर्वोच्च अदालतमा लिखित जवाफ पेस गरेका छन् ।    सभामुख अग्निप्रसाद सापकोटा र रिट निवेदक निशान्त बाबु खड्काले दर्ता गरेको रिट निवेदनको लिखित जवाफ पठाउने क्रममा उनले तत्कालीन...}

पुरा पढ्नुहोस्

नेपाली सेनाका २३३ जना दक्षिण सुडान प्रस्थान

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

संयुक्त राष्ट्र संघको मिसनअन्तर्गत दक्षिण सुडानमा शान्ति स्थापनार्थ नेपाली सेना २३३ सैनिक त्यसतर्फ प्रस्थान गरेका छन् । अदली बदलीको नियमित प्रक्रियाअनुसार आज मिसन त्यसतर्फ प्रस्थान गरेको नेपाली सेनाले जनाएको छ ।​   कालीध्वज गण १० औं डफ्फालाई बदली गर्न प्रमुख सेनानी शिखर जबराको नेतृत्...}

पुरा पढ्नुहोस्

सरकारले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम तत्काल लागू गर्ने

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

अर्थमन्त्री जनार्दन शर्माले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) तत्काल लागू हुने बताएका छन् ।   नेपाल मोबाइल वितरक संघको दोस्रो राष्ट्रिय महाधिवेशनको बुधबार उद्घाटन कार्यक्रममा उनले विभिन्न देशबाट अबैध रुपमा आयात हुने मोबाइल फोनलाई रोक्न सरकारले तत्काल एमडीएमएस प्रणाली लागू गर्ने...}

पुरा पढ्नुहोस्

फ्लोएड हत्या प्रकरण : अमेरिकी प्रहरीले सिकेको एउटा ठूलो पाठ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

एक वर्षअघि कोरोना महामारीका कारण बेरोजगार बनेका अमेरिकी अश्वेत युवक जर्ज फ्लोएडलाई नक्कली नोट दिएको आरोपमा प्रहरीले पक्राउ ग¥यो । चुरोट किन्ने क्रममा २० डलरको नक्कली नोट दिएको आरोपमा पसलेको उजुरीपछि उनलाई पक्राउ गरिएको थियो ।   त्यस क्रममा अमेरिकी प्रहरीले उनलाई भुइँमा लडाएर घाँटीमा घ...}

पुरा पढ्नुहोस्

न्यायाधीश कोइरालामाथि छानबिन गर्न समिति गठन

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

न्याय परिषद्को आज बसेको बैठकले जिल्ला अदालत काठमाडौँका न्यायाधीश राजकुमार कोइरालामाथि अध्ययन गर्न न्यायपरिषद् सदस्य रामप्रसाद श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय गरेको छ ।     न्यायाधीश कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच सिभिल बचत तथा ऋण सहकारी संस्था...}

पुरा पढ्नुहोस्

नेपाल प्रहरीमा इतिहास रच्दै ‘मधेशकी छोरी’

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल प्रहरीको एआईजीमा बढुवा सिफारिस भएकी डीआईजी पूजा सिंह जनपदबाट एआईजी बन्ने पहिलो महिला अधिकारी हुने भएकी छन् । ११ चैत २०४९ मा प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेकी उनी हालका आईजीपी धीरजप्रताप सिंहको ब्याची हुन् ।    सोमबार गृह मन्त्रालयको बढुवा समितिको सचिवालयले सिंहसहित...}

पुरा पढ्नुहोस्