
कीर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका राजकुमार नकर्मी नौ हजार ४३ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का केशरत्न बज्राचार्यले पाँच हजार ५०७ मत प्राप्त गरेको काठमाडौँ जिल्ला निर्वाचन अधिकारी ठाकुर भट्टराईले जानकारी दिए । यसै...}
पुरा पढ्नुहोस्नेपाली सेनाका महासेनानी (फुल कर्णेल) र प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्णेल) को बढुवाका लागि सिफारिस गरिएको छ । सेनाको सूचनाअनुसार महासेनानी पदको लागि २५ जना र प्रमुख सेनानीको लागि ६२ जनाको दरबन्दी सिफारिस गरिएको हो । सैनिक सेवा नियमावली २०६९ (दोस्रो संशोधन २०७५ सहित) को नियम ३३ (ग...}
पुरा पढ्नुहोस्खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेस्थित तल्लो चिचिङ्गाकी २१ वर्षीया शिक्षा राई घरैमा मृत फेला परेको घटनामा प्रहरीले ज्यानसम्बन्धी कसुरमा किटानी जाहेरी लिन अस्वीकार गरेको गुनासो बढेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ निवासी उनले वर्ष दिनअघि चिचिङ्गा...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाणले सरकारले न्यायालयभित्र देखिएको विवाद संवेदनशील र गम्भिर रहेको उल्लेख गर्दै छिटोभन्दा छिटो समाधान होस् भन्ने चाहेको बताएका छन् । सोमबार जनकपुर विमानस्थलमा स्थानीय सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले न्यायपालिका, कार्यपालिका र व्यवस्थापि...}
पुरा पढ्नुहोस्इमरान खानको सरकारले विश्वासको मत गुमाएपछि पाकिस्तानको संसद्ले नयाँ प्रधानमन्त्री चयन गर्न अप्रिल ११ (सोमबार) का लागि मतदान गर्ने प्रक्रिया अगाडि बढाएको छ । सर्वोच्च अदालतले यसअघि विपक्षी प्रायोजित अविश्वास प्रस्तावलाई खारेज गर्ने उपसभामुखको निर्णयलाई खारेज गरिदिएसँगै राष्ट्रिय सभामा उच्...}
पुरा पढ्नुहोस्राहदानी विभागले १८ हजार ७७१ नेपाली नागरिकका राहदानी हराएका विवरण अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) मा दर्ता गराएको छ । राहदानी नियमावली, २०२० अनुसार विभागले हराएका राहदानीको विवरण नेपाल प्रहरीको इन्टरपोल शाखामार्फत १९४ राष्ट्र सदस्य रहेको इन्टरपोलमा...}
पुरा पढ्नुहोस्नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा रवि सिंह निर्वाचित भएका छन् । दोस्रो कार्यकालका लागि उनले पुनः जिम्मेवारी पाएका हुन् । सिंह निकोलश पाण्डे र हुमनाथ कोइरालालाई पराजित गरेर दोस्रो पटक अध्यक्ष बन्न सफल भएका छन् । ११८५ मत खसेकोमा सिंहले ७ सय ६५ मत प्राप्त गरेका थिए । यस्तै पाण्डेले...}
पुरा पढ्नुहोस्संसदीय समितिले सुरक्षित मुद्रणका नाममा वार्षिक १० अर्बभन्दा बढी रकम विदेश जानबाट रोक्न सुरक्षित मुद्रणसँग सम्बन्धित कानुन छिटो समृद्ध बनाउन भगीरथ प्रयास गरिरहेको छ । सुरक्षित मुद्रण सम्बन्धी कानुन र उपकरणको अभावमा हालसम्म ती कागजात नेपालमा मुद्रण (प्रिन्ट) हुन सकेको छैन । ती काज...}
पुरा पढ्नुहोस्अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार विशेष कार्यक्रमका बीच सशस्त्र प्रहरी बलको फुटलब क्लबलाई एएफसी (एशियन फुटबल कन्फिडिरेशन) क्लब मान्यतासहित आज लाइसेन्स दिने भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले बलको मुख्यालयमा आयोजना हुने वि...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार साँझ छलफलका लागि मुलुकका चारै सुरक्षा निकायका प्रमुखहरुलाई आफ्नो निवास बालुवाटारमा बोलाएका छन् । आज बिहान भएको राष्ट्रिय सुरक्षा परिषद्को बैठकपछि प्रधानमन्त्री ओलीले सुरक्षा निकायका प्रमुखहरुलाई छलफलका लागि डाकेको स्रोतले बताएको हो । परिषद्...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit