Sunday, 08 June 2025 | २०८२ जेठ २६, आईतबार

सम्बन्धित समाचार

महासंघको निर्वाचनका दिन ‘चोर पत्रकार’को कथा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाल पत्रकार महासंघको नयाँ कार्यसमितिका लागि आज निर्वाचन हुँदै गर्दा आफूलाई ‘पत्रकार’ बताउने एक जना व्यक्ति भने प्रहरी हिरासतमा छन् । उनी हुन्, रामेछापको दोरम्बा गाउँपालिका–३ का धनलाल थापा मगर ।    काठमाडौंको सीतापाइला बस्ने ३२ वर्षीय मगर गत शुक्रबार पक्राउ परेका...}

पुरा पढ्नुहोस्

क्वात्राले सम्हाले भारतीय विदेश सचिवको जिम्मेवारी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपालका लागि पूर्वराजदूत विनयमोहन क्वात्राले भारतीय विदेश सचिवको जिम्मेवारी आजदेखि सम्हालेका छन् ।    भारतीय विदेश सेवाका १९८८ ब्याचका अधिकृत क्वात्रा दक्षिण एशिया रणनीतिका लागि अनुभवी कूटनीतिज्ञ हुन् । क्वात्राले यसअघि भारत सरकारको विदेश मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा सहसचिवको...}

पुरा पढ्नुहोस्

देउवा सरकारको दुई महिनामा केके काम भए ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व सम्हालेको दुई महिना पूरा भएको छ । पाँच दलीय गठबन्धनको सहयोगमा देउवा गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।        सरकारका प्रवक्तासमेत रहेका कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कील...}

पुरा पढ्नुहोस्

राष्ट्रपतिद्वारा ५९५ कैदीको सजाय मिनाहा, जन्मकैद पाएकासम्म छुटे

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसका अवसरमा ५९५ कैदीको भुक्तान हुन बाँकी कैद सजाय माफी दिएकी छन् । मन्त्रिपरिषद्को सिफारिशमा उनले कैदीबन्दीको भुक्तान हुन बाँकी कैद मिनाहा गरेकीे हुन् ।        राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेका अनुसार &l...}

पुरा पढ्नुहोस्

आज राति ८ बजेपछि सवारीसाधन चलाउन नपाइने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कोभिड–१९ को संक्रमण जोखिम बढेको जनाउँदै काठमाडौं उपत्यकामा आज राति ८ बजेदेखि सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालन गर्न नपाइने गरी निषेधाज्ञा लागू गरिएको छ ।        आगामी भदौ ८ गतेसम्म लागू गरिएको उक्त आदेश आज बिहान १ बजेदेखि नै लागू भएको छ । अन्य ढुवानीका साधन भने तोक...}

पुरा पढ्नुहोस्

शौचालय बनाउने निहुँमा झडप हुँदा एकको मृत्यु, चार गम्भीर घाइते    

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–३ बरदाहा गाउँमा आज शौचालय निर्माणसम्बन्धी विवादमा दुई पक्षबीच लाठी र चिर्पट हानाहान हुँदा एक युवकको मृत्यु भएको छ ।   मृत्यु हुनेमा मटिहानी नपा–३ बस्ने मुस्लिम राइनको छोरा २६ वर्षीय जाविर राइन रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता...}

पुरा पढ्नुहोस्

साइबर ब्युरोको नक्कली पेज बनाएर ठगी गर्ने पक्राउ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

साइबर ब्युरोको लोगो दुरुपयोग गरी नक्कली फेसबुक पेज बनाएर ठगी कार्यमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपिलवस्तु घर भइ रुपन्देही बस्दै आएका १८ वर्षीय प्रज्वल पोखरेल छन् ।   ब्युरोका एसएसपी नविन्द अर्यालका अनुसार पोखरेलले प्रहरीको नक्कली पेज बनाएर आर्थिक लाभसमेत ल...}

पुरा पढ्नुहोस्

काठमाडौंमा आज यस वर्षकै बढी चिसो

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

  काठमाडौं । काठमाडौं उपत्यकामा आज यस वर्षकै बढी चिसो महसुस गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार शनिबार काठमाडौंको न्यूनतम तापक्रम यस वर्षकै कम १ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको छ । यसअघि शुक्रबार काठमाडौँको न्यूनतम तापक्रम २ दशमलव २ डिग्री सेल्सियस थियो ।   विभागअनुस...}

पुरा पढ्नुहोस्

जुम्लामा आगलागी ३५ घर जलेर नष्ट, आगो अझै नियन्त्रण बाहिर

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

जुम्ला तिला गाउँपालिका–९ ढिपुगाउँको मुल्लीमा आगलागी हुँदा ३५ घर जलेर नष्ट भएका छन् ।   पचहत्तर घर भएको मुल्लीमा ३५ घर जलेर नष्ट भइसकेको वडाध्यक्ष शेरबहादुर बोहोराले जानकारी दिए । उनका अनुसार आगो नियन्त्रण बाहिर छ ।   पर्याप्त पानी नभएका कारण आगो निभाउन सकिएको छैन । घरको छ...}

पुरा पढ्नुहोस्

जलवायु परिवर्तनको मुद्दामा नेपालसँग सहकार्य गर्ने अमेरिकाको चाहना

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

अमेरिकाले जलवायु परिवर्तनको विषयमा नेपालसँग सहकार्य गर्ने भएको छ । नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले सामाजिक सञ्जाल ट्वीटर मार्फत यसको जानकारी दिएका हुन् ।   अमेरिकी राष्ट्रपति जो बाइडेनले जलवायुको चुनौती सामना गर्न विश्वव्यापी सहकार्यमा जोड दिएपछि अमेरिकी राजदूत बेरीले नेप...}

पुरा पढ्नुहोस्