
हाल द्वीपक्षीय सम्बन्ध चिसिदै गएको विश्वका महाशक्ति राष्ट्र अमेरिका र चीनका राष्ट्र प्रमुखहरू बीच हुन गइरहेको संवादलाई विशेष चासोको रूपमा हेरिएको छ । यस संवादबाट विश्वले धेरै अपेक्षा गरे पनि सहमतिका नयाँ विन्दुमा पुग्ने सम्भावनाहरू भने निकै कम देखिन्छन् । अमेरिकी रा...}
पुरा पढ्नुहोस्पछिल्लो एक सातामा शेयर बजार मापक नेप्से परिसूचक १५१.६१ अंकले गिरावट आएको छ । गत साताको बिहीबार अन्तिम कारोबारको दिन परिसूचक ७३.५९ अंकले बढेर २ हजार ९३१.५९ विन्दुमा पुगेर रोकिएको थियो । यो साताको पाँचै दिन कारोबार भएको नेप्से परिसूचक चार दिन बजार ओरालो लाग्दा एक दिन भने स...}
पुरा पढ्नुहोस्सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले आगामी निर्वाचनमा नेकपा (एमाले)ले सबैभन्दा ठूलो सजाय पाउनुपर्ने बताएका छन् । पूर्वप्रधानमन्त्री समेत रहनु भएका खनालले संसद विघटन गरेर संविधानको उलंघन गर्ने केपी ओलीलाई आगामी निर्वाचनमा नेपाली जनताले सबैभन्दा ठूलो सजाय दिन...}
पुरा पढ्नुहोस्बुटवलबाट प्रहरीले गैंडाको खाग सहित ३ जनालाई पक्राउ गरेको छ । बुटवल उपमहानगरपालिका–५ स्थित हरियाली होटल एण्ड लजको ११८ नम्बरको कोठाबाट ४ इन्च गोलाई र ४ इन्च लम्बाई भएको गैंडाको खाग जस्तो देखिने वस्तु सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्र...}
पुरा पढ्नुहोस्३७ वर्षअघि नेपालबाट हराएको वासुदेव–कमलाजा (लक्ष्मी–नारायण) को मूर्ति आज दिउँसो नेपाल आइपुग्दैछ । पाटनको पट्को टोलबाट ३७ वर्षअघि उक्त मुर्ति हराएको थियो । जुन एक वर्षअघि अमेरिकाको डल्लास म्युजियममा भेटिएको थियो । उक्त मूर्ति कार्गो मार्फत आ...}
पुरा पढ्नुहोस्साझा प्रकाशनले ५ बर्षपछि नयाँ नेतृत्व चयनका लागि साधारणसभा गर्दैछ । ललितपुरको पुलचोकस्थित साझा प्रकाशनको कार्यालय मंगलबार बिहान ११ बजे देखि अध्यक्षका लागि मतदान सुरु भएको हो । साझा प्रकाशनका सञ्चालक समितिको निर्वाचन २०७२ साल यता हुन सकेको थिएन । विद्यमान ऐन अनुसार २०७५ को...}
पुरा पढ्नुहोस्सरकारले चीनबाट ४० लाख डोज कोरोनाविरुद्धको खोप किन्ने निर्णय गरेको छ । सिनोफार्म खोपको मुल्य भने गोप्य राखिने भएको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले उक्त मात्रामा खोप किन्ने निर्णय गरेपनि त्यसको मुल्य र कहिले नेपाल आइपुग्छ भने केही खुलाएको छैन । उद्योग वाणिज्य तथा...}
पुरा पढ्नुहोस्बंगलादेशबाट नेपालमा रोहिंग्या शरणार्थी ओसार्ने गिरोहका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले २७ वर्षीय नुरुल आमिन, २७ वर्षीय सोफिक आलम र ३० वर्षीया अजामत उल्लालाई पक्राउ गरेको हो । रोहिंग्या समुदायका उनीहरु सबै नेपालमा शरणा...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसको पदाधिकारी बैठक आज(आइतबार) पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्दैछ । बैठकको मुख्य एजेन्डा पार्टीको १४ औँ महाधिवेशनको तयारी रहेको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार बैठकमा पदाधिकारी तथा पूर्व पदाध...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीन जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन् । सभापतिमा उठेका कल्याण गुरुङ, महामन्त्रीमा उठेका प्रदीप पौडेल र सहमहामन्त्रीमा उठेका जीवन बहादुर शाहीलाई केन्द्रीय सदस्य पदमा मनोनित गरेका हुन् । तीनै जना १४ औं महाधिवेशन पदमा पराजित भएका थिए । गुर...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit