Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

सर्वोच्च अदालतको प्रवक्तामा पौडेल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सर्वोच्च अदालतको प्रवक्तामा विमल पौडेल नियुक्त भएका छन् । यसअघि सर्वोच्चको प्रवक्ताको जिम्मेवारीमा बाबुराम दाहाल थिए ।   }

पुरा पढ्नुहोस्

अमेरिका, भारतसहित ६ देशबीच संयुक्त सामुद्रिक युद्ध अभ्यास

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अमेरिका, भारतसहित ६ देशहरुले संयुक्त रुपमा सामुद्रिक युद्ध अभ्यास सुरु गरेका छन् । पश्चिमी प्रशान्त क्षेत्रस्थित गुआममा ती देशहरुले पनडुब्बी प्रतिरोधी संयुक्त युद्ध अभ्यास थालेका हुन् ।   अभ्यासमा भारत, अमेरिका, अस्ट्रेलिया, जापान, क्यानडा र दक्षिण कोरियाका नौसेनाहरु सहभागी छन् । अमेरिकी...}

पुरा पढ्नुहोस्

प्रहरीका एआईजी र डीआईजीको मार्कसिट सार्वजनिक, यी भए उत्कृष्ट

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरी प्रधान कार्यालयले गत वर्षको साउनमा भएको प्रहरी अधिकारीहरुको कार्यसम्पादन मूल्यांकन सम्झौताको नतिजा सार्वजनिक गरेको छ । प्रहरी मुख्यालयमा बुधबार भएको कार्यक्रममा प्रहरी महानिरीक्षकदेखि एआईजी र डीआईजीसम्मका अधिकारीहरुको एक वर्षे कार्यसम्पादन मूल्यांकन सार्वजनिक गरिएको हो ।    गृ...}

पुरा पढ्नुहोस्

ललितपुरको गुडविल सहकारीका अध्यक्ष चितवनबाट पक्राउ 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रहरीले ललितपुरको कुमारीपाटीस्थित गुडविल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिवाकर श्रेष्ठलाई चितवनबाट  पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर ललितपुरले चितवन प्रहरीको सहयोगमा श्रेष्ठलाई पक्राउ गरेको हो ।  परिसर प्रमुख एसएसपी किरण बज्राचार्यले सहकारीका निक्षेपकर्ताहरुको जाहेरीपछि श्रेष...}

पुरा पढ्नुहोस्

समसामयिक राजनीतिबारे प्रचण्ड र गृहमन्त्री खाणबीच छलफल 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गृहमन्त्री बालकृष्ण खाणले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरेका छन् । अध्यक्ष दाहालको ललितपुरको खुमलटारस्थित निवासमा शनिबार बिहान भएको भेटमा समसामयिक राजनीतिबारे छलफल भएको छ ।   भेटमा समसामयिक राजनीति, संघीय संसद्मा पेस भएको आर्थिक वर्षको बजेट,...}

पुरा पढ्नुहोस्

निर्माणाधीन पोखरा विमानस्थलमा जब नक्कली सहायक सेनानी पक्राउ परे

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाली सेनाको सहायक सेनानी हुँ भन्दै हिड्ने नक्कली सहायक सेनानी पक्राउ परेका छन् ।    पक्राउ पर्नेमा मुस्ताङ थासाङ गाउँपालिका वडा नम्बर ४  तेन्जिङ तो गुरुङ भनि चिनिने विपिन लगुन बि.क रहेका छन् ।   १८ वर्षे वि.कलाई पोखरा महानगरपालिका वडा नम्बर १४ स्थित निर्माणाधीन पोखर...}

पुरा पढ्नुहोस्

‘सरकारले अभिव्यक्ति स्वतन्त्रतालाई अंकुश लगाउने कल्पनासमेत गर्न सक्दैन्’

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यो सरकारले अभिव्यक्ति स्वतन्त्रतालाई अंकुश लगाउने कल्पनासमेत गर्न नसक्ने बताएका छन् ।   नेपाल पत्रकार महासंघले बुधवार बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री कार्कीले संविधानले परिकल्पना गरेको प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्व...}

पुरा पढ्नुहोस्

बिराटनगरमा १० स्वास्थ्य बिचौलिया पक्राउ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले उपचार गराउन आउने बिरामी र उनका आफन्तलाई विभिन्न अफवाह र डर देखाएर निजी अस्पतालका लागि बिचौलियाको कामगर्ने १० जनालाई नियन्त्रणमा लिएको छ ।    जिल्ला प्रहरी कार्यालय मोरङले  विराटनगर महानगरपालिका अन्तर्गतका विभिन्न अस्पतालहरूमा उपचार गराउन आएका विरामी तथा विरामीका आफन्तहर...}

पुरा पढ्नुहोस्

प्रधानमन्त्री देउवालाई भाजपा अध्यक्षको उपहार 'एकात्मक मानववाद'

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवा भारतको औपचारिक भ्रमणका लागि नेपाली प्रतिनिधि मण्डलका साथ नयाँ दिल्लीमा छन् । शुक्रबार अपरान्ह दिल्ली अवतरण गरेका उनी त्यहाँबाट पूर्व निर्धारित कार्यक्रम अनुसार उनी दिन दयाल उपाध्याय मार्गस्थित भारतीय जनता पार्टीको मुख्यालय पुगे । उनका साथ गठबन्धमा सम्मिलित सबै दलका मन्त...}

पुरा पढ्नुहोस्

बारामा प्रहरीसँगको मुठभेडमा भारतीय गाँजा तस्करको मृत्यु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीको गोली लागेर बारामा एक गाँजा तस्करको मृत्यु भएको छ ।    २०७८ फागुन ११ गते बुधबार राति सात/आठ जनाको समूहमा पाँच पाकेटमा ७५ किलो गाजा नेपालबाट भारततर्फ लगिरहेको सूचना पाएपछि प्रहरीको टोली त्यसतर्फ गस्तीमा जाँदै गर्दा सिम्रौनगढ नगरपालिका–२ महुयाहीमा गस्ती टोलीलाई लक्षित गरी...}

पुरा पढ्नुहोस्