Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

मनाङेसँगको भेटबारे बाबुराम भट्टराईले भने : अपराधी सधैं अपराधी हुँदैन

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले गण्डकी प्रदेश सांसद रहेका राजीव गुरुङ (दीपक मनाङे) सँगको आफ्नो भेटलाई अन्यथा मान्न नहुने बताएका छन् । उनले आज फेसबुकमा स्टाटस राख्दै यदि गुरुङले नयाँ जीवन र नयाँ भूमिका चाहन्छन् भने किन पूर्वाग्रह राख्ने भन्दै प्रश्न समेत गरेका छन् ।   &ls...}

पुरा पढ्नुहोस्

परीक्षा केन्द्रमा भएको सामुहिक बलात्कारका मुख्य आरोपी पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

दुई वर्षअघि राजविराजको एक परीक्षा केन्द्रमा भएको सामूहिक बलात्कार घटनाका मुख्य आरोपित पक्राउ परेका छन् ।  सप्तरीको रुपनी गाउँपालिका–६ स्थित परीक्षा केन्द्र रहेको तेरहौता उच्च मावि परिसरमा दुई वर्ष भएको सामुहिक बलात्कारको घटनाका मुख्य आरोपी २५ वर्षीय छोटु भनिने देबनारायण मण्डल पक्राउ...}

पुरा पढ्नुहोस्

झापामा अटो चालकको हत्या

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

विर्तामोड नगरपालिका–४ मा एक व्यक्तिको हत्या भएको छ ।कचनकवल गाउँपालिका–३ का अटो चालक ५० वर्षीय भात्रु राजवंशीको हत्या भएको प्रहरीले जनाएको छ ।    जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले मृतकको टाउको, अनुहारलगायत शरीरको विभिन्न ठाउँमा चोटपटक देखिएकाले उनको हत्या...}

पुरा पढ्नुहोस्

सञ्चयकोषले जग्गा खरिदका लागि सापटी दिने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कर्मचारी सञ्चयकोषले जग्गा खरिदको लागि सञ्चयकर्तालाई सापटी प्रदान गर्ने भएको छ ।    सञ्चयकर्ता सापटी कार्यविधि २०७८ स्वीकृत भएसँगै जग्गा खरिद सापटी कार्यान्वयनको बाटो खुलेको कोषको धनगढीस्थित कार्यालयका प्रमुख राजेन्द्रविक्रम केसीले बताएका छन् ।   कोषले यसअघि सञ्चयकर्तालाई घ...}

पुरा पढ्नुहोस्

बीमा अभिकर्ताको इजाजत पत्र डिजिटल माध्यमबाट नवीकरण गर्न सकिने

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

बीमा अभिकर्ताहरुको इजाजत पत्र डिजिटल माध्यमबाट नवीकरण गर्न सकिने भएको छ ।   मंगलवार बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले समितिको केन्द्रीय कार्यालयबाट बीमा सर्भेयर तथा बीमा अभिकर्ताको इजाजत पत्र डिजिटल माध्यमबाट नवीकरण गर्ने कार्यको शुभारम्भ गरेका हुन् ।    यससँगै ३ ल...}

पुरा पढ्नुहोस्

सीआईबीका डीआईजी सहकुलले दिए इन्भाइरोन्मेन्टल अवार्ड

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को वातावरण तथा वन्यजन्तु अपराध हेर्ने पिलर ४ मा कार्यरत प्रहरी निरीक्षक सुदर्शन पन्थी र प्रहरी नायब निरीक्षक वीरेन्द्र सिंह जोहरी ‘एसिया इन्भाइरोन्मेन्टल इन्फोर्समेन्ट अवार्ड २०२०’ बाट पुरस्कृत भएका छन् । बुधबार ब्युरोका  प्रमुख ड...}

पुरा पढ्नुहोस्

तारकेश्वरको प्रमुख र उपप्रमुखमा कांग्रेसका उम्मेदवार विजयी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौंको तारकेश्वर नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । स्थानीय तहको वैशाख ३० गते सम्पन्न मतदानको आज बिहान सम्पन्न मतगणनामा कांग्रेसका उम्मेदवार कृष्णहरि महर्जनले ११ हजार २२३ मत ल्याएर विजय भएका छन् ।    उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उ...}

पुरा पढ्नुहोस्

प्रदेश १ प्रहरी प्रमुखको बिदाइ कविता

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

गृह मन्त्रालयस्तरीय निर्णयपछि प्रदेश प्रमुख रहेका प्रहरीका डीआईजीहरुको सरुवा भई यतिबेला उनीहरु हालसम्मको कार्यक्षेत्र छोड्ने तरखरमा छन् ।   प्रदेश १ प्रहरी प्रमुख रहेका डीआईजी ईश्वरबाबु कार्कीको प्रहरी प्रधान कार्यालयको अन्वेषण योजना तथा विकास निर्देशनालयमा सरुवा भएको छ ।   प्र...}

पुरा पढ्नुहोस्

यस्तो छ सरकारको वार्षिक सुरक्षा बजेट

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

आगामी आर्थिक वर्ष २०७८/७९ का लागि अर्थमन्त्री विष्णु पौडेलले पेश गरेको बजेटमा मुलुकको आन्तरिक सुरक्षा र प्रतिरक्षा खर्च बढाइएको छ । गृह र रक्षा मन्त्रालया तथा अन्तर्गतका निकायका लागि भनेर २ खर्ब ९४ करोड रुपैयाँ विनियोजन गरिएको छ ।    नेपाल प्रहरी, सशस्त्र प्रहरी, अध्या...}

पुरा पढ्नुहोस्

भूमि क्षेत्रलाई स्वच्छ र पारदर्शी बनाउन आवश्यक छः देउवा 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवाले भूमि प्रशासनको क्षेत्रमा रहेका जनताको गुनासाहरुको यथोचित सम्बोधन गर्दै भूमि क्षेत्रलाई स्वच्छ, स्वचालित, पारदर्शी बनाउन आवश्यक रहेको बताएका छन् ।     बिहीवार जग्गा प्रशासनमा लिखित रजिस्ट्रेशनको शतवार्षिकी समारोहमा बोल्दै प्रधानमन्त्री देउवाले भूमि प्...}

पुरा पढ्नुहोस्