
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग समसामयिक राजनीतिक परिस्थितिको विषयमा छलफल गरेका छन् । वरिष्ठ नेता पौडेलले सोमवार सिंहदरवारस्थित जनता समाजवादी पार्टीको संसदीय दलको कार्यालयमा पुगेर अध्यक्ष यादवसँग भेटवार्ता गरेका ह...}
पुरा पढ्नुहोस्यार्सागुम्बा लुटपाट गरेको अभियोगमा ७ जनालाई काठमाडौंका विभिन्न स्थानबाट शनिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर सूर्यविनायक कटुन्जे बस्ने बझाङ मष्ट गाउँपालिका–५ घर भएका ३४ वर्षीय धर्म ओखेडा, काठमाडौं ठमेल बस्ने दोलखा बैतेश्वर गाउँपालिका–२ घर भएका ३२...}
पुरा पढ्नुहोस्संसद विघटन सम्बन्धि निवेदनहरुको संवैधानिक इजलासमा हरिकृष्ण कार्की नबस्ने भएका छन् । इजलास भित्र र बाहिर उनी प्रधानमन्त्री केपी ओलीकै पालामा महान्यायाधीवक्ता भएकोले मुद्दा हेर्दा स्वार्थ बाँझिने भन्दै बिरोध भएको थियो । इजलासमा रहेका एक अधिवक्ताका अनुसार इजाल...}
पुरा पढ्नुहोस्ललितपुर महानगरपालिकाले कोभिड १९ को संक्रमणबाट निधन भएका व्यक्तिको परिवारलाई एक लाख रुपैयाँ सहयोग प्रदान गर्ने निर्णय गरेको छ । शुक्रबार कोभिड– १९ विषयक पत्रकार सम्मेलन गर्दै ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ललितपुर महानगरपालिकामा स्थायी बसोबास गर्ने व्यक्तिहरु...}
पुरा पढ्नुहोस्सरकारले सोनाम ल्होसारको उपलक्ष्यमा देशभर नै सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोनाम ल्होसार बुधबार परेको छ । सोमबार बसेको मन्त्रिपरिषदले सोनाम ल्होसारको अवसरमा नेपाल राज्यभरका सबै सरकारी, सार्वजनिक संघसंस्थाहरुमा सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले जारी गरेको सूचना...}
पुरा पढ्नुहोस्संयुक्त राष्ट्रसँघका महासचिव एन्टोनियो गुटेरसले दक्षिण सुडानको क्युइबेटमा सम्भावित ठुलो जातिय हिंसा रोक्नमा सफलता पाएको नेपाली सेनाको कालिध्वज गण र त्यो नर्फीको नेतत्व गरेको क्यापप्टेन बिज्ञान बिष्ट र उनको टिमलाई प्रशंसा पत्र दिएका छन् । १० मंसिर २०७७ मा अस्...}
पुरा पढ्नुहोस्ट्राफिक प्रहरीको कारबाहीमा परेका कागजपत्रको बारेमा जानकारी एसएमएसबाटै लिन सकिने भएको छ । आजदेखि ट्राफिक प्रहरी महाशाखाले एसएमएसबाटै जानकारी दिने सेवा सुरु गरेको हो । विभिन्न ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकहरुलाई ट्राफिक प्रहरीले कारबाही गरेपछि नियन्त्रणमा लिएका कागजपत्रहरुको...}
पुरा पढ्नुहोस्भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भुटानले सर्वोच्च नागरिकको सम्मान दिने भएको छ । भुटानको प्रधानमन्त्री कार्यालयले यसको पुष्टि गरेको छ । ‘महामहिमको सम्बोधनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई देशको सर्वोच्च नागरिक सम्मान ‘नगादाग पेल गी खोरलो’ बाट सम्मान गर...}
पुरा पढ्नुहोस्निर्वाचन आयोगले मंसिर १७ गतेदेखि आफू बसेको ठाउँबाट नै मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गर्ने भएको छ । आज काठमाण्डौमा निर्वाचन पर्यवेक्षण समिति नेपालले आयोजना गरेको निर्वाचनसँग सम्बन्धित समसामयिक विषयहरुमा गरिएको अन्तरक्रियामा निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलिया...}
पुरा पढ्नुहोस्बुद्ध जन्मस्थल लुम्बिनीमा निर्माणाधीन ५ हजार जना अट्न सक्ने क्षमताको सभाहल तथा ध्यान केन्द्रको निर्माण अन्तिम चरणमा पुगेको छ । लुम्बिनी तीर्थयात्री र पर्यटकको गन्तव्य त छँदैछ त्यसका अतिरिक्त सार्कजस्ता अन्य अन्तर्राष्टिय सेमिनार सम्पन्न गराउन सकिने गरी ध्यान केन्द्र तथा सभाहलको निर्माण...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit