
नेपाल कम्युनिष्ट पार्टी एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिने निर्णय गरेको छ । आज बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिने निर्णय गरेको प्रमुख सचेतक दुर्गा विकले जानकारी दिइन् । मुख्यमन्त्री भट्टले...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि अमेरिकी राजदूत -याण्डी बेरीबीच भेटवार्ता भएको छ । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का विषयमा राजनीतिक गतिबिधि बढेपछि बुधबार साँझ राजदूत बेरी यस विषयमा प्रधानमन्त्री देउवासँग छलफल गर्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगे...}
पुरा पढ्नुहोस्एक वर्षअघि कोरोना महामारीका कारण बेरोजगार बनेका अमेरिकी अश्वेत युवक जर्ज फ्लोएडलाई नक्कली नोट दिएको आरोपमा प्रहरीले पक्राउ ग¥यो । चुरोट किन्ने क्रममा २० डलरको नक्कली नोट दिएको आरोपमा पसलेको उजुरीपछि उनलाई पक्राउ गरिएको थियो । त्यस क्रममा अमेरिकी प्रहरीले उनलाई भुइँमा लडाएर घाँटीमा घ...}
पुरा पढ्नुहोस्जिल्ला प्रहरी कार्यालय बाजुराले हत्या गरी ३१ वर्षदेखि फरार रहेका प्रतिवादीलाई पक्राउ गरेको छ । बाजुराका प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्याल र जिल्लाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक चतुर्भुज ओझाको संयुक्त पत्रकार भेटघाटमा प्रतिवादीलाई सार्वजनिक गरिएको छ । पक्राउ पर्नेमा...}
पुरा पढ्नुहोस्स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ जना भन्दा बढी मानिस भेला नहुन आग्रह गरेको छ । कोभिड–१९ संक्रमणको दोस्रो लहर आएसँगै मन्त्रालयले भिडभाड कम गर्न र २५ जना भन्दा बढी मानिस भेला नहुन आग्रह गरेको हो । मन्त्रालयले २५ जना भन्दा बढी मानिस भेला हुन नदिने व्यवस्था गर्न मन्त्...}
पुरा पढ्नुहोस्जिल्ला प्रहरी कार्यालय मोरङमातहत कार्यरत एक प्रहरी हवल्दारको कोरोना संक्रमणका कारण निधन भएको छ । विराटनगर महानगरपालिका–३ घर भएका वेदराज भण्डारीको आज बिहान विराटनगरको नोबेल हस्पिटलमा उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी मानबहादुर राईले पर्दाफासलाई जा...}
पुरा पढ्नुहोस्युरोपेली संसदको अध्यक्षमा माल्टाका रोबर्ट मेट्सोला निर्वाचित भएकी छन् । अनुदारवादी राजनीतिज्ञका रुपमा चिनिएकी मेट्सोला मङ्गलबार भएको निर्वाचनबाट अध्यक्षमा निर्वाचित भएकी हुन् । यसअघिका अध्यक्ष डेभिड सासेलीको गत हप्ता निधन भएपछि उनको उत्तराधिकारीको रुपमा मेट्सोला निर्वाचित भइन...}
पुरा पढ्नुहोस्नेपाली सेनाका १ सय १४ जना सेनानी (मेजर)को सरुवा भएको छ । सेनाले जारी गरेको सूचनाअनुसार २३ फागुनदेखि लागू हुने गरी उनीहरुको सरुवा गरिएको हो । सेनानीहरु ईन्दिवर शम्शेर जबराको पश्चिम कमाण्ड हे.क्वा., राजकुमार बस्नेत रिपुमर्दिनी सैनिक माध्यमिक विद्यालय, गेलङ लामा अजयदल गण, उज्ज्वल कार...}
पुरा पढ्नुहोस्अमेरिकाले एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार दिने भएको छ । नेपालस्थित अमेरिकी दूतावासले उक्त जानकारी दिएको हो । दूतावासका अनुसार एसिड आक्रमण अन्त्यलाई लक्षित गर्दै मुस्कानलाई यो पुरस्कार दिइन लागेको हो । अमेरिकी प्रथम महि...}
पुरा पढ्नुहोस्धनुषामा एक बालकको हत्या गरी शव गाडिएका अवस्थामा फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता मकेन्द्रकुमार मिश्रका अनुसार बिदेह नगरपालिका–२ का पाँच वर्षीय बालक अभिनवकुमार रायको शव गाडिएको अवस्थामा आज बिहान फेला परेकोे छ ।  ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit