Thursday, 22 May 2025 | २०८२ जेठ ९, बिहिबार

सम्बन्धित समाचार

धनगढीमा प्रहरी हत्या घटना : नौ जनालाई जन्मकैदको फैसला

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

धनगढी उपमहानगरपालिकाको दक्षिणी सीमा क्षेत्रको जुगेडा गाउँमा रहेको प्रहरी पोष्टका दुई प्रहरीको हत्या घटनामा संलग्न हुने नौ जनालाई जन्मकैदको फैसला सुनाइएको छ ।        कैलाली जिल्ला अदालतका न्यायाधीश जयानन्द पनेरुको इजलासले हत्या घटनामा संलग्न धनगढी–१० का राजेन्द्र राना,...}

पुरा पढ्नुहोस्

सम्बन्धमा अझै ‘तिक्तता’ रहेको भारतीय सन्देश

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

गत बिहीबार ३ दिने भारत भ्रमणका लागि गएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सीमा समस्या, ईपिजी प्रतिवेदन र कोरोना खोपका बारेमा भारतसँग प्राथमिकताका साथ छलफल गरिने बताएका थिए ।    पछिल्लो समय नेपालका लागि टाउको दुखाइ बनेका यी विषयमा लामो समयपछि मन्त्रीस्तरीय भारत भ्रमणले केही प्रभावक...}

पुरा पढ्नुहोस्

राष्ट्रिय सुरक्षा परिषद्को बैठक : हिमाली क्षेत्रमा भारतीय फौजको चहलपहल बढेपछि अत्याधुनिक सर्भिलेन्स उपकरण जडान गर्नुपर्नेमा जोड

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

हिमाली क्षेत्रमा भारतीय फौजको चहलपहल बढेपछि उक्त क्षेत्रको सुरक्षा सम्वेदनशिलतालाई ध्यानमा राख्दै राष्ट्रिय सुरक्षा परिषद्को भर्चुअल बैठक आइतबारबाट सुरु भएको छ ।    दुई दिने वेबिनारको आइतबार प्रधान सेनापति पूर्णचन्द्र थापाले उद्घाटन गरेका थिए । 'नेपालको हिमाली पर्यावरण...}

पुरा पढ्नुहोस्

अमेरिकी संसद भवन बाहिर प्रहरी अधिकृतको हत्या

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

    अमेरिकी संसद क्यापिटल हिल परिसरमा सुरक्षार्थ खटिएका एक प्रहरी अधिकारीमाथि संदिग्ध व्यक्तिले छुरा प्रहार गरी हत्या गरेका छन् । सुरक्षाकर्मी रहेको स्थानमा कार दौडाएर हमला गरेका ती व्यक्तिको कार वासिङ्टन कम्प्लेक्सको सुरक्षा अवरोधमा गएर ठोक्किएको थियो ।   आक्रमणकारी व्यक्...}

पुरा पढ्नुहोस्

युक्रेनमा रहेका नेपालीलाई सुरक्षित रुपमा घरभित्रै रहन नेपाली दूतावासको आग्रह

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

युक्रेनमा रहेका नेपालीलाई संयमता अपनाई हाल बसोबास गरिरहेको स्थानमा घरभित्रै सुरक्षित रुपमा रहन जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासले आग्रह गरेको छ ।   दूतावासले बिहीबार सूचना जारी गर्दै युक्रेनको हवाई क्षेत्र नागरिक÷व्यावसायिक उडानका लागि अल्पकालीन रुपमा बन्द भएकाले हवाईमार्गबाट...}

पुरा पढ्नुहोस्

महोत्तरीमा साथीसँग मिलेर श्रीमतीको हत्या, नाबालकको सहयोगमा यसरी फेला परे आरोपित

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

महोत्तरीको सागरनाथ जंगलमा ५ दिनअघि मृत फेला परेकी महिलाको हत्या आरोपमा प्रहरीले उनकै श्रीमान् र अर्का एक व्यक्तिलाई पक्राउ गरेको छ । मृतकका श्रीमान अजय महतो कोइरी र उनका सहयोगी प्रमोद राउतलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो ।   मृत महिला भारतको सितामाढीकी राधा भनिने अप्सना खातुन रहेक...}

पुरा पढ्नुहोस्

इजरायलद्वारा युएईका लागि पहिलो राजदूत नियुक्त

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

इजरायलले संयुक्त अरब इमिरेट्स (युएइ)का लागि पहिलो पटक राजदूत नियुक्त गरेको छ । दुई देशबीचको सम्बन्ध सामान्य हुँदै गएकाले राजदूत नियुक्त गरिएको इजरायलका विदेश मन्त्रीले आइतबार जानकारी दिएका छन् ।    इजरायली विदेश मन्त्री याइर लापिडले इजरायलको तर्फबाट युएइका लागि राजदूतमा अमिर हइकलाई न...}

पुरा पढ्नुहोस्

उपचारदेखि पूर्वाधार निर्माण, मनाङको विकटमा यसरी काम गर्दै छ नेपाली सेना

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँगको सहकार्यमा मनाङको ठाडो खोलामा काठेपुल बनाएर स्थानीयवासीलाई आवतजावतमा सहज तुल्याएको छ ।   केही ससमयअघिको भारी वर्षाबाट मनाङको चामे गाउँपालिका–४ र ५ जोड्ने मस्र्याङ्दी नदीको बेलिव्रिज बाढीका कारण अवरुद्ध भएको र झोलुङ्गे पुल पनि बगाएपछ...}

पुरा पढ्नुहोस्

१६ जना गैर नेपालीलाई नागरिकता बनाइदिने झापाका राप्रपा वडाध्यक्ष धरौटीमा रिहा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

झूठाे विवरण पेस गरी गैरनेपाली नागरिकलाई नागरिकता बनाइदिएको आरोपमा पक्राउ परेका झापाका एक वडाध्यक्ष धरौटीमा रिहा भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट निर्वाचित बिर्तामोड नगरपालिका–८ का तत्कालीन वडाध्यक्ष अजय कार्की ९ लाख रुपैयाँ धरौटीमा रिहा भएका हुन् ।    १६ जन...}

पुरा पढ्नुहोस्