
भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले भारतीय सत्तारुढ पार्टी भाजपाका विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेसँग भेटवार्ता गरेका छन् । शर्माले बुधबार चौथाइवालेबीच भेटवार्ता गरेका हुन् । चौथाइवालेले पनि शर्मासँगको भेटबारे उल्लेख गर्दै शर्माको नेपाल र भारतको सम्बन्ध अझै बलिय...}
पुरा पढ्नुहोस्भारतले बुधबार इरान, कजाकिस्तान, किर्गिज गणतन्त्र, रुस, ताजिकिस्तान, तुर्कमेनिस्तान र उज्वेकिस्तानका सुरक्षा प्रमुखहरू तथा वरिष्ठ सुरक्षा अधिकारीहरूसँग अफगानिस्तानमा तालिबान कब्जाको असरबारे छलफल गरेको छ। बैठकपछि जारी संयुक्त विज्ञप्तिमा सहभागी आठ राष्ट्रले आतंकवाद, कट्टरपन्...}
पुरा पढ्नुहोस्शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले माफियाहरुबाट राज्य नडराउने बताएका छन् । चिकित्सा शिक्षाका विद्यार्थीहरुमाथि भएको अनियमितताको बारेमा विभिन्न राजनीतिक दलका विद्यार्थी संगठनहरुले बुझाएको ज्ञापनपत्र बुझ्दै मन्त्री पौडेलले कसैको धम्की, धुर्की र दबाव सरकारलाई म...}
पुरा पढ्नुहोस्शनिबारकोे हावाहुरीले धादिङको त्रिशूली नदीमाथिको निर्माणाधीन पक्की पुलको ट्रस उडाएको छ । गल्छी गाउँपालिका–२ केउरिनीटारबाट वडा नं ४ मास्टारस्थित पृथ्वी राजमार्ग जोड्ने त्रिशूली नदीमाथिको पक्की पुलको ट्रस हुरीबतासले उडाएको हो । एक महिनाभित्र सवारीसाधन सञ्च...}
पुरा पढ्नुहोस्काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली समूहको बालुवाटारमा आयोजित भेलाले नेकपाको प्रवक्तामा प्रदीपकुमार ज्ञवालीलाई नियुक्त गरेको छ । यसअघि नेकपाको प्रवक्तामा रहेका नारायणकाजी श्रेष्ठलाई हटाएर भेलाले ज्ञवालीलाई नियुक्त गरेको बालुवाटार स्रोतले जानकारी दिएको हो । भेलामा प्रधानमन्त्री ओली पक...}
पुरा पढ्नुहोस्विश्वकै दोस्रो अग्लो हिमाल ‘केटू’ को आरोहण गर्ने निर्मल पुर्जासहित १० नेपाली आरोही समूह नेपाल फर्किएको छ । जाडोयाममा केटुको आरोहण गर्ने नयाँ रेकर्ड बनाएको उक्त टोली आज काठमाडौं आइपुगेको हो । टोलीमा पुर्जासँगै मिग्मा डेभिड शेर्पा, मिङमा तेन्जिङ शेर्पा, ग्याल्जेन शेर्प...}
पुरा पढ्नुहोस्गृह मन्त्रालयले प्रहरी निरीक्षक (इन्स्पेक्टर) राजु कुर्मीलाई बर्खास्त गरेको छ । मन्त्रालयले उनलाई भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरि बर्खास्त गरेको हो । कुर्मीले यसअघि प्रहरी महानिरीक्षकसहित विभिन्न प्रहरी कर्मचारीविरुद्ध बेनामे उजुरी हालेका थिए । उनी...}
पुरा पढ्नुहोस्३७ वर्षअघि नेपालबाट हराएको वासुदेव–कमलाजा (लक्ष्मी–नारायण) को मूर्ति आज दिउँसो नेपाल आइपुग्दैछ । पाटनको पट्को टोलबाट ३७ वर्षअघि उक्त मुर्ति हराएको थियो । जुन एक वर्षअघि अमेरिकाको डल्लास म्युजियममा भेटिएको थियो । उक्त मूर्ति कार्गो मार्फत आ...}
पुरा पढ्नुहोस्सिरियामा तैनाथ राष्ट्रसङ्घीय हतियाररहित पर्यवेक्षक बल (युएनडिओएफ) मा सहभागी हुन १९२ नेपाली शान्ति सेनाको टोली सिरिया प्रस्थान गरेको छ । यान्त्रिक पैदल सेना, समीप सुरक्षा इकाइ, इञ्जिनियर र स्वास्थ्यकर्मीसमेत समाविष्ट उक्त टोली राष्ट्रसङ्घको विशेष उडानबाट आज बिहान कार्यक्षेत्रतर्फ प...}
पुरा पढ्नुहोस्कोरोना संक्रमण बढेपछि १२औं जनगणनाको पहिलो चरण तत्कालका लागि स्थगित भएको छ । राष्ट्रिय योजना आयोगका अनुसार केन्द्रीय तथ्यांक विभागले वैशाख २६ गतेदेखि जनगणनाको पहिलो चरण सुरु गर्ने तालिका थियो । तर, कोरोना संक्रमणका कारण मन्त्रिपरिषदबाट जनगणना अगाडि नबढाउने निर्णय भएपछि हाललाई स्थगि...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit