
सरकारले सशस्त्र द्वन्द्वकालमा घाइते तथा अपांग भई सेवा निवृत्त भएका कर्मचारी एवं सुरक्षाकर्मीलाई जीवन निर्वाह भत्ता उपलब्ध गराउने भएको छ । गृह मन्त्रालयले आइतबार देशभरका जिल्ला प्रशासन कार्यालयलाई परिपत्र जारी गर्दै भत्ता उपलब्ध गराउन निर्देशन दिएका हो । ‘सशस्त्र द्वन्द्वम...}
पुरा पढ्नुहोस्लमजुङको बेंसीशहर नगरपालिका–८ स्थित जिल्ला कारागारका कैदीबन्दीले कष्टपूर्ण रुपमा बस्नुपरेको गुनासो गरेका छन् । पुरानो संरचना र क्षमताभन्दा बढी कैदीबन्दीले बसाइ कष्टपूर्ण बनेको उनीहरुले बताएका हुन् । कारागारमा हाल ८० पुरुष र ११ महिला गरी ९१ जना कैन्दीबन्दी छन् । जब कि कारागारको क्षमता...}
पुरा पढ्नुहोस्नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संविधान र कानुनले तोकेको समयमै स्थानीय तहको निर्वाचन नभए सरकारविरुद्ध जनपरिचालन गर्ने चेतावनी दिएका छन् । वरिष्ठ उपाध्यक्ष पोखरेलले संविधान र कानुनी व्यवस्था अनुसार स्थानीय तहको निर्वाचनको मिति सरकारले घोषणा नगरे त्यसको रक्षाका लाग...}
पुरा पढ्नुहोस्इजरायलका प्रधानमन्त्री नाफ्ताली बेनेट संयुक्त अरब इमिरेट्स (युएई) को भ्रमणमा छन् । आफ्नो पहिलो आधिकारिक भ्रमणका लागि उनी आइतबार आइतबार युएई आइपुगेका हुन् । प्रधानमन्त्री नाफ्ताली बेनेट संयुक्त अरब इमिरेट्स (युएई्र) को पहिलो आधिकारिक भ्रमणका क्रममा त्यसतर्फ प्रस्थान गरेका हुन...}
पुरा पढ्नुहोस्कपिलवस्तुबाट श्रोत नखुलेको करिब ३६ लाख नगद सहित १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कपिलबस्तु नगरपालिका ९ हर्नामपुर बस्ने चेतन खटिक भन्ने ३९ वर्षीय राम बहादुर खटिक रहेका छन् । उनलाई श्रोत नखुलेको ३२ लाख ८९ हजार १ सय ५० नेपाली रुपैयाँ र १ लाख ८५ हजार...}
पुरा पढ्नुहोस्सरकारले कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ को दोस्रो मात्रा खोपको सट्टामा ‘एस्ट्राजेनिका’ खोप लगाउने भएको छ । कोभिशिल्ड उत्पादक भारतीय कम्पनी सिरम इन्स्टिच्युट र कोभ्याक्स सुविधाले दुवैले तत्काल ‘कोभिशिल्ड’ खोप दिन नसक्ने बताएपछि स्वास्थ्य तथा ज...}
पुरा पढ्नुहोस्नेपाली सेनामा भएको पछिल्लो नियम परिवर्तनले ६ जना कर्णेल (महासेनानी) लाई बिग्रेडियर जर्नेल (सहायक रथी) हुने बाटो खुलेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले घर जानेबेला नेपाली सेनाको सैनिक सेवा नियमावली–२०६९ चौथो पटक संशोधनका लागि रक्षा मार्फत मन्त्रिपरिषद्मा पठाएका थिए । य...}
पुरा पढ्नुहोस्सर्लाहीको इलाका प्रहरी कार्यालय बरथहवामा बर्दीमै तास खेल्ने १४ प्रहरी कर्मचारीलाई कारबाही गरिएको छ । प्रहरी बर्दी लगाएर तास खेलिरहेको भिडियो सार्वजनिक भएपछि प्रहरीले सो विषयमा छानबिन अघि बढाएको थियो । छानबिनपछि छ प्रहरी जवान, दुई प्रहरी हवल्दार र दुई प्रहरी सहायक निरीक्षकलाई कार...}
पुरा पढ्नुहोस्कोभिड–१९ को सङ्क्रमणबाट नेपाली सेनाका तीन जनशक्तिको मृत्यु भएको छ । सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार हालसम्म सेनामा पाँच हजार ३१८ सङ्क्रमित भएकामा तीन जनाको ज्यान गएको छ । निको हुनेको सङ्ख्या पाँच हजार २०१ रहेको छ । सेनामा हाल कोरोना सङ्क्रमणबाट सक्रिय स...}
पुरा पढ्नुहोस्चीनबाट कोरोनाविरुद्धको खोप आज(सोमबार) नेपाल आइपुग्दैछ । चीन सरकारले ८ लाख डोज सिनोभ्याक्स खोप दिने यसअघि नै निर्णय गरिसकेको थियो । उक्त खोप लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ३३० जहाज आइतबार साँझ नै चीनको राजधानी बेइजिङ उडेको थियो । ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit