Friday, 23 May 2025 | २०८२ जेठ १०, शुक्रबार

सम्बन्धित समाचार

सेनालाई आइसोलेसन केन्द्रको सुरक्षाको जिम्मा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

कोरोना भाइरसको दोस्रो लहरको सङ्क्रमण तीव्रगतिमा फैलिरहेको अवस्थामा कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी जिल्लास्तरीय सङ्कट व्यवस्थापन केन्द्र काभ्रेपलाञ्चोकले अब आइसोलेसन सुरक्षाको जिम्मा नेपाली सेनालाई दिएको छ ।   जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बुधबार बसेको बैठकले...}

पुरा पढ्नुहोस्

स्थानीय तहमा पठाएकाे १ सय २६ अर्व रुपैयाँ अझै खर्च भएन

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विशेष प्राथमिकता दिएर स्थानीय तहहरुमा पूँजीगत खर्च बढाउने वातावरण तयार पार्न नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघलाई आग्रह गरेका छन् ।    अर्थ मन्त्रालयमा आयोजित बैठकमा अर्थमन्त्री पौडेलले नेपाल नगरपालिका संघका अध्यक्ष अशोककुमार व्याञ्जु...}

पुरा पढ्नुहोस्

राजदूत अधिकारी र पाकिस्तानी सेना प्रमुख बाजवाबीच भेटवार्ता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले पाकिस्तानी सेना प्रमुख कमर जाभेद बाजवासँग भेटवार्ता गरेका छन् ।    राजदूत अधिकारीले पाकिस्तानी सेना प्रमुख बाजवाको रावलपिण्डीस्थित कार्यालयमा पुगी भेटवार्ता गरेका हुन् ।    वार्तामा नेपाल–पाकिस्तान सम्बन्धबारे चर्चा...}

पुरा पढ्नुहोस्

विदेशी सेना नहटेसम्म नयाँ अफगान सरकार बन्दैन : तालिबान

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

संयुक्त राज्य अमेरिकाले सेनाको निकास पूरा नगरेसम्म तालिबानले आफ्नो सरकारको संरचना घोषणा नगर्ने तालिवान समूहले सोमबार एएफपीसँग बताएको छ ।   ‘अफगानिस्तानमा एक जना पनि अमेरिकी सैनिक उपस्थित भएसम्म सरकार र मन्त्री परिषद्को गठनकोे घोषणा नगर्ने निर्णय भएको छ,’ तालिबानका एक नेताले भन...}

पुरा पढ्नुहोस्

नेपालमा बंगलादेश, इजरायल, म्यानमार र थाइल्याण्डका नयाँ राजदूत 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

बंगलादेश, इजरायल, म्यानमार र थाइल्याण्डबाट नेपालका लागि नयाँ राजदूत आएका छन् ।  राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष उनीहरूले आवासीय राजदूतकाे ओहोदाको प्रमाणपत्र  बिहीवार बुझाएका छन् ।    बंगलादेश, इजरायल, म्यानमार र थाइल्याण्डका आवासीय राजदूतले बिहीबार राष्ट्रपति क...}

पुरा पढ्नुहोस्

प्रधानमन्त्री र प्रधानन्यायाधीशबीच भेटको समाचार भ्रामक : सर्वोच्च अदालत

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराबीच भेटघाट भएको भनी सञ्चारमाध्यममा आएका समाचारप्रति अदालतको ध्यानाकर्षण भएको जनाएको छ ।    सर्वोच्चका सहप्रवक्ता देवेन्द्र ढकालले आज गरेको विज्ञप्तिमा ‘उक्त विषयमा कुनै सत्यता नरहेको र न्यायपालि...}

पुरा पढ्नुहोस्

न्युरोडबाट स्रोत नखुलेको ३८ लाख रकमसहित ५ पक्राउ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रहरीले काठमाडौंको न्युरोडबाट स्रोत नखुलेको रकमसहित बिहीबार ५ जनालाई पक्राउ गरेको छ ।    पक्राउ पर्नेहरूमा हुम्ला सार्केगार्ड गाउँपालिका–१ घर भएका २७ वर्षीय नवराज रावत, २८ वर्षीय संजय बुढा, ३० वर्षीय गोपाल रावत, मकवानपुर थाहा नगरपालिका–११ बस्ने २७ वर्षीया सानुमाया तमाङ...}

पुरा पढ्नुहोस्

पोखराबाट जोमसोम उडेको तारा एयरको विमान सम्पर्कविहीन

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ । विमानमा १९ जना यात्रु रहेको तारा एयरका अधिकारीले जानकारी दिएका छन् ।    तारा एयरको नाइन एनएईटी ट्विनअटर विमान सम्पर्कविहीन भएको हो । आज बिहान ९ः५५ मा पोखराबाट जोमसोमका लागि उक्त विमान उडेको थियो ।   ...}

पुरा पढ्नुहोस्

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा केसी नियुक्त

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा (माओवादी केन्द्र) लुुम्बिनी प्रदेशका संसदीय दलका नेता कुलप्रसाद केसी  सोनाम लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनेका छन् । प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को २ अनुसार उनलाई केही समय अघि मुख्यमन्त्री नियुक्त गरेका हुन् ।   मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस, नेकपा माओ...}

पुरा पढ्नुहोस्

गोरखाबाट नक्कली सुन कारोबार गर्ने ३ जना पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गोरखामा नक्कली सुनको कारोबार गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।   संखुवासभा चिचिला गाउँपालिका १ का ५२ वर्षीय जुर्णबहादुर गुरूङ, बाराको जितपुर–सिमरा उपमहानगर ९ का ४४ वर्षकी जुना तामाङ र सिन्धुली गोलञ्जोर गाउँपालिका १ का ४१ वर्षका गान्दिप बस्नेत पक्राउ परेका हुन् ।   उ...}

पुरा पढ्नुहोस्