
नेपाल भ्रमणमा आएका पाँचमध्ये चार अमेरिकी सांसदसहितको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । शुक्रबार आइपुगेको अमेरिकी सिनेटर क्रिस्टेन गिलिब्राण्डको नेतृत्वमा रहेको टोलीले शनिबार देउवालाई भेटेको हो । तीनदिने भ्रमणका लागि अमेरिकी सांसदहरु नेपाल आएका हुन् । ...}
पुरा पढ्नुहोस्अक्सिजन उत्पादक कम्पनीहरुले सरकारले अक्सिजन आपूर्तिका लागि तत्काल वैकल्पिक व्यवस्था नगरे भारतमा भन्दा ठूलो संकट नेपालमा देखापर्ने चेतावनी दिएका छन् । कोभिड १९ संक्रमितको संख्या बढेसंगै अक्सिजन अभावमा बिरामीको मृत्यु भएको तथा अस्पतालका आईसियु र भेन्टिलेटर सञ्चालनमा समस्या भएको समाचार आइर...}
पुरा पढ्नुहोस्गत ६ पुसमा जाजरकोटको शिवालय गाउँपालिका–१ स्थित प्रहरी चौकी छेडाचौर चोकपोस्टबाट मूल्यवान् पत्थर काइनेटिक बरामद भयो ।जाजरकोटबाट सुर्खेततर्फ जाने सवारीसाधन जाँच गर्ने क्रममा प्रहरीले टोलीले उक्त पत्थर बरामद गरेको थियो । जाजरकोट जुनिचाँदे–११ घर भएका २७ वर्षीय विनोट टमटाले...}
पुरा पढ्नुहोस्महानगरपालिका–१६ बालाजुस्थित अगद नेपाल भेन्चर प्रालिका सुपरभाइजर काठमाडौं चन्द्रागिरी नगरपालिका–६ बस्ने ३१ वर्षीय सुवास खड्कालाई प्रहरीले पक्राउ गरेको छ । विभिन्न म्याद गुज्रिएका खाद्य सामग्रीहरु नयाँ लेभलिङ गरी आफुखुसी महंगो मूल्य समेत राखी बजारमा बिक्री गरी आम उपभोक्ताको स्वास्थ्यम...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसको १४ महाधिवेशन अन्तर्गत तीन सहमहामन्त्री पदको मतगणना सुरु भएको छ । सानेपास्थित कांग्रेस पार्टी कार्यलयमा आज महिला, दलित र आदिवासी जनजातितर्फकोे सहमहामन्त्रीको मतगणना सुरु भएको हो । अन्य ५ सहमहामन्त्रीको गणना भोलि हुने निर्वाचन समितिले जानकारी दिएको छ । कांग्...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेस बाराको सभापति पदमा राजेशराय यादवले एक हजार २०६ मतप्राप्त गरी निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी शम्भुबहादुर बुढाथोकीले एक हजार १५४ मत पाए । प्रमुख निर्वाचन अधिकृत गङ्गेश्वरप्रसाद अधिकारीले निर्वाचनमा २९ मत भने बदर भएको जानकारी दिए । नवनिर्वाचित सभापति यादवले...}
पुरा पढ्नुहोस्भौतिक यातायात तथा पूर्वाधारमन्त्री रेणुकुमारी यादवले कमल विनायक–नगरकोट सडकखण्ड दुई महिनाभित्र निर्माण सम्पन्न नगरे ठेक्का सम्झौता रद्द गर्ने दाबी गरेकी छन् । कमल विनायक–नगरकोट सडकखण्ड निर्माण सम्पन्न गर्नेबारेमा बुधबार मन्त्री यादव र बागमती प्रदेशका भौत...}
पुरा पढ्नुहोस्सरकारले संविधान दिवसको अवसरमा ९ सय ३ जनालाई विभिन्न मानपदवी, अलंकार र विभूषणबाट सम्मान गर्ने भएको छ । नेपालको संविधानको धारा २७७ को उपधारा (१) बमोजिम गत भदौ २९ गतेको मन्त्रिपरिषद्का सिफारिसमा उनले ती विभूषण प्रदान गर्न लागेकी हुन् । नेपालको सबैभन्दा ठूलो मान–पदवी ‘नेपाल रत्न...}
पुरा पढ्नुहोस्अफगानिस्तानको नवगठित तालिबानी प्रशासनले संयुक्त राज्य अमेरिकाले एशियाली देशमा मानवीय सहायता प्रवाह गर्ने कदमको स्वागत गरेको छ । अफगानिस्तानको परराष्ट्र मन्त्रालयका प्रवक्ता अब्दुल कहार बल्खीले आइतबार जनाएअनुसार ‘अफगानिस्तानको इस्लामिक इमिरेट्सको विदेश मामिला मन्त्रालयले अमेरिकी सर...}
पुरा पढ्नुहोस्महानगरीय प्रहरी वृत्त बौद्धले घुस लिएको आरोपमा त्रिभुवन विमानस्थल कार्यदलका दुई जना प्रहरीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा असई सञ्जीव बस्नेत र सिपाही सुरज खड्का छन् । स्रोतका अनुसार उनीहरुले आफूलाई बौद्धको सिभिल प्रहरी भएको बताउँदै बौद्धका लागूऔषध कारोबारीसँग ९० हजार घुस लिएका...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit